रियाद, ४ साउन । साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल–साउदले अमेरिकी सेना साउदी अरबमा तैनाथ गर्न स्वीकृती दिनुभएको छ । साउदी प्रेस एजेन्सीले शुक्रबार
काठमाडौं, ३ साउन । अन्तरदेशीय लागूऔषध कारोबारमा वार्षिक ६७ खर्ब नेपाली रुपैयाँ घुमिरहेको छ । त्यो पनि विश्वभर होइन, दक्षिणपूर्वी एशिया, अष्ट्रेलिया, न्युजिल्यान्ड र बङ्गलादेशको बजारबाट हुने कारोबारमा मात्र ।
एजेन्सी, ३ साउन । काबुल विश्वविद्यालयमा बम हमला भएको छ । ३ साउनमा विश्वविद्यालय परिसरमा राखिएको बम बिष्फोट हुँदा आठ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय टेलिभिजनहरुले बम हमलापछिका दृश्य
एजेन्सी, ३ साउन । अमेरिकाले इरानको ड्रोन खसालिदिएको छ । २ साउनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मानवरहित ड्रोन खसालिदिएको बताएका छन् । खाडीको समुन्द्रको होरमुज क्षेत्रमा ड्रोन खसालिदिएको अमेरिकी राष्ट्रपतिको
काठमाडौ, साउन २ । विश्वभरि शाखा रहेको भारतीय रेस्टुराँ कम्पनी सरवण भवनका मालिक पी राजगोपालको ७२ वर्षको उमेरमा हृदयाघातका कारण मृत्यु भएको छ। आफ्नै एक कर्मचारीको हत्या गरेको आरोपमा उनलाई
तिआनचिन, २ साउन । चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले स्नानकक्षमा पनि यसबाट विभिन्न सेवा लिने गरेका एक अध्ययनले देखाएको छ । छालाको स्याहारका लागि
इरानले तेल भरिएको जहाज नियन्त्रणमा लिएको छ । इरानको विदेश मन्त्रालयले यसको पुष्टि गरेको छ । इरानको राष्ट्रिय टेलिभिजनका अनुसार त्यहाँको सेनाले १२ जना चालक दलको सदस्यसहित खाडीको समुन्द्रमा तस्करीको
“तिमीहरु मर !” जापानमा भएको आगलागीको घटनामा संलग्न व्यक्तिले यसो भन्दै स्टुडियोमा आगो लगाइदिएका थिए । २ साउनमा भएको घटनामा ३३ जनाको मृत्यु भइसकेको छ । आगलागीमा संलग्न ४१ वर्षीय
भारतले चन्द्रमामा पठाउन लागेको चन्द्रयान-२ को प्रक्षेपणको मिति पुनः तोकेको छ । यसै हप्ता गर्ने भनिएको प्रक्षेपण प्राविधिक कारणले रोकिएकोमा ६ साउनका लागि तोकिएको छ । भारतको स्पेस रिसर्च अर्गनाइजेशनले
एजेन्सी, २ साउन । अफगानिस्तानको कान्दाहर शहरमा प्रहरी मुख्यालयमा कारबम हमला भएको छ । २ साउनमा भएको हमलालगत्तै गोली हानाहान भएको छ । आक्रमणकारीले मुलढोकामा कारबलमे हमला गरेलगत्तै गोली चलाएका
एजेन्सी, २ साउन । २५ वर्षीय युवतीका कारण बेलायतको विमान बीच आकाशबाट फर्काइएको थियो । फर्काउँदा सैनिक विमानले सुरक्षा समेत दिएको थियो । महिलाले बीच आकाशमा जहाजको ढोकाहरु खोल्ने प्रयास
एजेन्सी, २ साउन । पोथी लामखुट्टेमाथि गामा नामको हल्का विकिरणमार्फत् वन्ध्याकरण गरियो । भाले लामखुट्टेमाथि वल्बाचिया नामको ब्याक्टेरियाको संक्रमणबाट वन्ध्याकरण गरियो । सन् २०१६ र २०१७ को दुई वर्षबीच भालेपोथी