पेरिस, २४ असार । फ्रान्स सरकारले फ्रान्सेली विमानस्थल प्रयोगकर्ता हरेक यात्रुसँग हवाई टिकटबापत १८ युरो २० अमेरिकी डलर सम्म कर लिने घोषणा गरेको छ ।
शेनयाङ, २४ असार । चीनको लाओनिङ प्रान्तको एक अदालतले सडक पार गर्नेक्रममा जथाभावी गाडी चलाएर छ जना बालबालिकाको हत्या गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको छ । उक्त घटनामा अरु
काठमाडौं, २४ असार । गत हप्ता लण्डनमा केन्या एयरलाइन्सको विमानबाट खसेर एक व्यक्तिको मृत्यु भयो।मिडिया रिपोर्टका अनुसार यो शव विमानको ल्याण्डिङ गियरमा लुकेर यात्रा गरिरहेका कुनै व्यक्तिको थियो। यही बीचमा
काठमाडौं, २४ असार । वाशिङटन डिसी क्षेत्रमा अचानक बाढीको आपतकालीन स्थिति आइपरेपछि आवतजावत गरिरहेका यात्रुहरू जोखिममा परेका थिए। ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएर चालकहरू फसेका थिए भने
काठमाडौँ,२३ असार ।भारतको पश्चिम बंगालका एक जोडीले समाजलाई नयाँ पाठ पढाएका छन् ।३० वर्षे विद्यालय शिक्षक सूर्यकान्त बारिकले विवाहको कुरा चल्ना साथै दाइजो लिन अस्वीकार गरे । बेहुली पक्षले निकै
२४ वर्षीय अनवरुल हसन महिनौंपछि गोरखपुरको सिद्धार्थनगरस्थित घर आए । पत्नीसँग यौनसम्पर्क गर्न मागे । पत्नीले मानिन् । आवेगमा आएर पत्नीलाई धारिलो हतियार प्रहार गरी हत्या गरिदिए । त्यतिले मात्र
उनलाई किशोरीहरुसँग यौन सम्पर्क गर्ने लत लागेको थियो । केही त मात्र १४ वर्षका हुन्थे । कमभन्दा कम उमेरका किशोरी उनको माग हुन्थ्यो । जसका लागि उनी ठूलो धनराशी खर्चन
तेहरान, २३ असार । इरानको दक्षिणपूर्वी क्षेत्रमा सोमबार विनाशकारी भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको अधिकारीहरुले जनाएका छन् । इरानी भूकम्प
अबुजा, २३ असार । नाइजेरियाको उत्तरी क्षेत्रमा पर्ने एउटा गाउँमा भएको दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । कानो राज्य अन्तर्गतको डिन्यार माडीगा गाउँमा भएको घटना आइतबार राती
युनेस्कोको सम्पदा सूचीमा थप पाँच स्थान परेका छन् । अजरबैजानको बाकुमा जारी युनेस्कोको सम्पदा कमिटिको ४३ औं सम्मेलन अन्तर्गत २२ असारमा बसेको सम्पदा कमिटिले ती स्थानहरुलाई सम्पदा सूचीमा राखेको हो
बलिउड स्टार शाहिद कपुर र कियारा आडवाणी अभिनित चलचित्र कबिर सिंह बक्स अफिसमा शानदार बिजनेश गरिरहेको छ । एकतर्फ फिल्मीले राम्रो व्यापार गरिरहेको छ भने अर्को तर्फ नराम्रो भनेर आलोचना
काठमाडौं, असार २३ असार । अफगानिस्तानमा सशस्त्र हिंसा मच्चाइरहेको तालिबान लडाकू समूहले आफ्नो नियन्त्रणमा राखेका करिब ४० जना अफगान सुरक्षाकर्मीलाई सोमबार मुक्त गरिदिएका छन् । ती सुरक्षाकर्मीलाई नियन्त्रणमुक्त गर्ने तयारी