अर्बपति हेलिकोप्टर दुर्घटनामा मारिए अमेरिकामा एकजना अर्बपति व्यापारी हेलिकोप्टर दुर्घटनामा परेका छन् । कोइला खानीका मालिक क्रिस क्लाइनको बहमास नजिकै समुन्द्रमाा होलिकोप्टर खस्दा बिहिबार मृत्य
ल्हसा, २१ असार । ल्हासामा वातावरणमैत्री ८० बसलाई शनिवारदेखि प्रयोगमा ल्याइएको छ । चीनको दक्षिणपश्चिमी तिब्बत स्वशासित क्षेत्रको राजधानी ल्हसाको वायुको गुणस्तर नियन्त्रणका लागि स्थानीय प्रशासनले उक्त बसहरूको प्रयोग थालेको
अमेरिकाको क्यालिफोर्नियामा लगातार भूकम्पको झड्काले मानिसहरु त्रसित भएका छन् । ७.१ म्याग्निट्युडको शक्तिशाली भूकम्पका कारण शुक्रबार साँझ देखि मानिसहरु त्रासका कारण सुत्न नसकेको त्यहाँका टेलिभिजनहरुले खबर प्रशारण गरिरहेका छन् ।
त्रिपोली, २१ असार । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले लिबियामा तत्काल युद्व विराम गर्न आग्रह गरेको छ । तीन महिनामै एक हजार भन्दा बढीको मृत्यु भएको जनाउदै सुरक्षा परिषद्ले युद्ध विराम
काठमाडौं, २१ असार । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा राज्यमा गत बिहीबार बिहान सबैरै आएको शक्तिशाली भूकम्पपछि पराकम्पनहरु आउने क्रम जारी रहेको अधिकारीहरुले जनाएका छन् । करिब २५ वर्षपछि क्यालिफोर्नियाको दक्षिणी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने विषयमा आफ्नो प्रशासनले काम गरिरहेको जानकारी दिएका छन् । ‘हामीले यस बारेमा काम गरिरहेका छौँ, औषधि सस्तो बनाउने विषयमा हाम्रो काम भइरहेको
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वास गरेकालाई कठिन परिस्थितिमा पनि संरक्षण गर्छन् तर विश्वासघात गर्नेलाई ठेगान लगाएरै छाड्छन् । उनको यो परिचय बनेकाले विश्वासपात्रहरु पनि धोका दिन आँट गर्दैछन् । पुटिनले
प्राचीन शहर बेबिलोन युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ । संयुक्त राष्ट्रसंघको सम्पदा कमिटिले सम्पदा सूचीमा राखेको हो । अजरबैजानमा भएको कमिटिको बैठकले बेबिलोनलाई सम्पदा सूचीमा राखेको युनेस्कोले जनाएको छ
काठमाडौं । तपाई आफैंलाई सोध्नुहोस कि तपाईको दिलले के चाहन्छ ? विश्वका सबैभन्दा धनी व्यक्ति अर्थात अमेजन कम्पनीका मालिक जेफ बेजोसका अनुसार यो त्यो सवाल हो जसलाई केही निर्णय लिनुपुर्व हामीले
नेदरल्याण्ड, २० असार । सन् २०१९ को पहिलो छ महिनामा विश्वका विभिन्न २० मुलुकमा गरी ३८ पत्रकार मारिएका जेनेभास्थित ‘प्रेस इम्ब्लेम क्याम्पियन’ पीइसीले बिहीबार जनाएको छ । सन् २०१८ को
काठमाडौं, २० असार । हन्डुरसको मस्कुइटो तटीय क्षेत्रमा बुधबार माछा मार्ने एक डुङ्गा दुर्घटनामा परी नौ माझी वेपत्ता भएका छन् । यस दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भइसेकेको छ
क्यानबेरा, १९ असार । अष्ट्रेलियामा धुम्रपानका कारण हुने हृदयघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ ।अष्टे«लियाली नेसनल युनिभर्सीर्टी ९एएनयु० ले गरेको गहिरो अध्ययनले धुम्रपानसम्वन्धी डरलाग्दो तथ्य पत्ता