Logo
विश्व

स्टालिनको जर्जियामा पुटिनको विरोध

रुसका कुनै बेलाका शासक जोसेफ स्टालिनको गृह क्षेत्र जर्जियामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घोर विरोध भएको छ । कम्युनिष्ट शासनको अन्तसँगै जर्जिया रुसबाट अलग भएपछि

विस्तृत पढ्नुहोस
बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सनको प्रबल सम्भावना

बेलायतको भावी प्रधानमन्त्रीमा बोरिस जोन्सन प्रबल दाबेदार देखिएका छन् । बेलायतको कन्जरभेटिभ पार्टीको नेता बन्नका लागि भएको चुनावमा जोन्सन बलिया देखिएका छन् । उनले अन्तिम चरणको प्रतिष्पर्धामा स्थान पक्का गर्दा

इरानले अमेरिकी ड्रोन खसाल्यो

इरानले अमेरिकाको ड्रोन खसालिदिएको छ । इरानले अमेरिकी सैन्य ड्रोनले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको भन्दै खसालिदिएको दाबी गरेको छ । अमेरिकाले भने ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमा रहँदा इरानले आक्रमण

आकाशमा उडिरहेको विमान गोली हानी खसालेको ठहर

नेदरल्यान्डस्, ५ असार । मलेसियन एयरलाइन्स एमएच१७ को विमान खसालेको सम्बन्धमा छानबिन गरिरहेका अनुसन्धानकर्ताहरुले तीन जना रुसी र एक जना युक्रेनियाली नागरिकलाई दोषी ठहर गरेको छ । युक्रेनको आकाशमा उडिरहेको

यात्रु वाहक गाडी नहरमा खस्दा सात बालबालिका बेपत्ता

नयाँ दिल्ली, ५ असार । भारतको उत्तर प्रदेशमा बिहीबार २९ व्यक्ति बोेकेको एक सवारी साधन एक नहरमा खस्दा सात बालबालिका बेपत्ता भएका छन् । स्थानीय प्रहरीका अनुसार यस घटनामा बेपत्ता

ट्रम्प र पुृटिनबीच बहुप्रतिक्षित भेट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच जापानमा भेट हुने भएको छ । आउँदो हप्ता जापानमा हुन लागेको विश्वका २० आर्थिक शक्तिका राष्ट्रप्रमुखहरुको सम्मेलनमा दुई नेताबीच भेट हुने

चीनका राष्ट्रपति पुगे उत्तर कोरिया

चिनियाँ राष्ट्रपति सि जिङपिङ पहिलोपटक उत्तर कोरिया पुगेका छन् । उनी बिहिबार उत्तर कोरिया पुगेका हुन् । सीले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गरिसकेका छन् । चिनियाँ राष्ट्रपतिबाट

यी हुन् मलेशियाली विमान झार्नेहरु

मलेशियाली विमानमाथि मिसाइल आक्रमण गर्ने चारजनामाथि गम्भीर अपराधको अभियोगमा कारबाही अगाडि बढाइएको छ । रुस र युक्रेनबीचको सीमा क्षेत्रमा सन् २०१४ को जुलाईमा आक्रमण गरी विमान झार्नेमध्ये रुसी नागरिकहरु इगोर

मोर्सीको मृत्यु हो कि हत्या ?

मोहम्मद मोर्सी, इजिप्टको पहिलो लोकतान्त्रिक पद्धतिबाट सत्तामा पुगेका नेता । तर, उनको पतन र निधन दुखान्त बन्यो । १७ जुन २०१९ को क्षण अरब क्षेत्रमै तरंग ल्याउने गरी भएको मोर्सीको

साउदी राजकुमारबाट हत्या गरेको प्रमाण

साउदी राजकुमार मोहम्मद बिन सलमानमाथि पत्रकार जमाल कसोगीको हत्याको अभियोग लाग्ने भएको छ । हत्यामा उनको संलग्नताको ठोस प्रमाण फेला परेपछि अभियोग लाग्ने भएको हो । संयुक्त राष्ट्रसंघको गैर न्यायिक

ओम सभामुख बन्दा भारतमा देखियो राष्ट्रिय सहमति

बुधबार भारतको लोकसभाको सभामुखमा ओम बिरला चयन भएका छन् । राजस्थानबाट लोकसभा सदस्यमा निर्वाचित ओम बिरला १७ औं सभामुख बनेका छन् । भारतीय जनता पार्टीबाट निर्वाचित बिरलालाई सभामुख बनाउन भारतीय

जापानमा भूकम्पको धक्का, १६ जना घाइते

टोकियो, ४ असार । जापानको उत्तरी भेगमा बुधबार ६।४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीहरुले बताएका छन्