Logo
विश्व

भेनेजुएलामा सैनिक हेलिकप्टर दुर्घटना, सातको मृत्यु

काराकास, २२ बैशाख । भेनेजुएलाको राजधानी काराकासको बाहिरी इलाकामा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा सात जना सैनिक अधिकृतको मृत्यु भएको राष्ट्रपति निकोलास मदुरोले बताउनुभएको छ ।

विस्तृत पढ्नुहोस
इरानी राष्ट्रपतिको भाइलाई अनिश्चितकालिन जेल सजाय

इरानका राष्ट्रपति हसन रुहानीका भाई हुसेन फेरेडोउनलाई अनिश्चितकालिन जेल सजायको फैसला भएको छ ।भ्रष्टाचारको अभियोगमा हुसेनलाई सजाय स्वरुप अनिश्चितकालिन जेल सजायको फैसला सुनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल जजिराले जनाएको छ

सुरक्षा कारबाहीमा ५२ लडाकू मारिए

काबुल, २२ वैशाख । अफगानिस्तानमा प्रायः अशान्त भई रहने पूर्वी प्रान्त घाज्नी तालिबान लडाकूविरुद्ध सुरक्षा अधिकारीहरुले गरेको कारबाहीको क्रममा कम्तीमा ५२ लडाकू मारिएका छन् । स्थानीय दुई नेतासहित ५२ लडाकू

फानी आँधीबाट बंगलादेशमा १२ जनाको मृत्यु

खुलान, बङ्गलादेश, २२ वैशाख । बङ्गलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण आइतबारसम्म १२ जनाको मृत्यु भएको छ । यस आँधीको कारण भारतको उडिसामा १२ लाख, बङ्गलादेशमा १६ लाख

अमेठीवासीलाई राहुल गान्धीको खुल्ला पत्र

भारतीय काँग्रेसका अध्यक्ष तथा अमेठी निर्वाचन क्षेत्रका उम्मेदवार राहुल गान्धीलाई आफ्ना मतदातालाई शुक्रबार खुल्ला पत्र लेख्नु भएको छ । अमेठीका वर्तमान् सांसद समेत रहनुभएका गान्धीले अमेठीलाई आफ्नो परिवार र कर्मभूमिको

६५ बालबालिकामा एचआइभी सराउने चिकित्सक पक्राउ

कराँची, २० बैशाख । पाकिस्तानका एक चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका समेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय प्रहरी

लिबियामा जारी हिंसामा ३९२ को मृत्यु

त्रिपोली, २० बैशाख । संयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तारका विद्रोही सेनाबीच केही समयदेखि जारी भीषण सङ्घर्षका कारण लिबियामा कम्तीमा तीनसय ९२ जनाको मृत्यु

सामुद्रिक आँधी पूर्वी भारतमा सक्रिय

पुरी, २० वैशाख । ‘फानी’ नाम दिइएको शक्तिशाली समुद्री आँधी शुक्रबार बिहान भारतको पूर्वी तटवर्ती राज्य उडिसा प्रवेश गरेको छ ।बङ्गालको खाडीबाट शुरु भएको समुद्री आँधी झण्डै १८० किलोमिटर प्रतिघण्टाको

अमेरिकामा दुई जनाको हत्या आरोपीलाई मृत्युदण्ड

वासिङ्टन, २० बैशाख । दुई जनाको हत्यामा दोषी ठहर भएका एक व्यक्तिलाई संयुक्तराज्य अमेरिकाको जर्जिया राज्यमा बिहीबार मृत्युदण्ड दिइएको छ । जर्जिया जेल अधिकारीहरुका अनुसार बिहीबार स्थानीय समय अनुसार साँझ

आँधीको डरले ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउन लागेको आशङ्कामा त्यस क्षेत्रका करिब ८ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ । सामुद्रिक आँधी २ सय किलोमिटर प्रति घण्टाको गतिमा आउन लागेको

छैसट्ठी वर्षीय राजाले गरे आफ्नी अङ्गरक्षकसँग बिहे

काठमाडौं,१९ बैशाख । थाईल्यान्डका राजाले आफ्नी अङ्गरक्षकसँग बिहे गरेर उनलाई महारानीको उपाधि प्रदान गरेका छन्।उक्त अप्रत्याशित घोषणा शनिवार सुरु हुन लागेको उनको औपचारिक राज्याभिषेक समारोहको केही दिन अगाडि भएको छ।

प्रभावशाली पाकिस्तानी लडाकु नेता राष्ट्रसङ्घको आतङ्कवादी सूचीमा

भारत र पाकिस्तानलाई हालै युद्धको सङ्घारमा पुर्‍याइदिनेगरी भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण गराउने समूहका नेतालाई संयुक्त राष्ट्रसङ्घले आतङ्कवादी घोषणा गरेको छ। मसूद अजहर जैश-‍ए-मोहम्मद समूहका प्रमुख हुन्, जुन समूहले गत फेब्रुअरीमा