हनोइ, ११ फागुन । उत्तर कोरियाली नेता किम जोङ उनले भियतनामको औपचारिक भ्रमण चाडै नै गर्न लाग्नु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले शनिबार जनाएको छ
टोकियो, १० फागुन । पृथ्वीबाट करिब ३० करोड किलोमिटर टाढाको एउटा क्षुद्रग्रहको अध्ययनका लागि जापानले प्रक्षेपण गरेको यान सफलतापूर्वक उक्त ग्रहमा शुक्रबार अवतरण गरेको छ ।हायाबुसा२ नाम दिइएको यस उपग्रहको
नाइजेरिया, १० फागुन । सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन्
चिसिनाउ, १० फागुन । मोल्दोभामा आइतबार संसदका लागि मतदान हुँदैछ । सोभियत रुसबाट टुक्रिएको मोल्दोभामा हुने यस चुनावमा रुस समर्थक र युरोप समर्थकबीच कडा टक्कर हुने अनुमान गरिएको छ ।सोभियत
लीमा, १० फागुन । पेरुको एन्डीज क्षेत्रमा सञ्चालित सुनखानीमा ठूलो वर्षासँगै पहिरो जाँदा त्यहाँ कार्यरत धेरै व्यक्ति मारिएको स्थानीय अखबारहरुले जनाएका छन् ।पेरुको गृह प्रशासन इन्डेसीले ट्वीट गर्दै पुनोको दक्षिणी
सियोल,९ फागुन । दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश दिएको छ । अदालतको यस आदेशले अवकाशको उमेर र केही उद्योगमा प्रभाव
वासिङ्टन,९ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको आगामी बैठकप्रति आशावादी रहेको बताउनुभएको छ ।राष्ट्रपति ट्रम्पले वार्ताका बारेमा प्रतिक्रिया दिँदै आगामी हप्ता भियतनामको हनोइमा हुन लागेको उत्तर कोरियाली नेतासँगको
ब्रसेल्स,९ फागुन । बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन इयू सँग भएको पछिल्लो वार्ता सकारात्मक दिशातर्फ उन्मूख रहेको बताउनुभएको छ । तर उहाँले वार्तामा ठोस सहमति भइनसकेको पनि बताउनुभयो ।
सानफ्रान्सिस्को, ९ फागुन । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी
ढाका,९ फागुन । बंगलादेशको राजधानी ढाकामा बुधबार राति भएको आगलागीमा परी कम्तीमा पनि ७० जना व्यक्तिको ज्यान गएको छ ।राजधानी ढाकाको बजार क्षेत्रमा सो आगलागी भएको थियो । राति भएको
वासिङ्टन,८ फागुन । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकको सुरक्षाका विषयमा भेनेजुएलाका वरिष्ट अधिकारीसँग भेटवार्ता भएको जनाएको छ । भेनेजुएलाका लागि अमेरिकी विशेष प्रतिनिधि एलिअट अब्राम्सले भेनेजुएलाका अधिकारीसँग भेटघाट गर्नुभएको हो
वासिङ्टन,८ फागुन । अमेरिकी राष्ट्रिय ऋणको भार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अझ वृद्धि भएर २२ हजार अर्ब २२ ट्रिलियन अमेरिकी डलर पुगेको छ । विगतमा ऋणभार र सरकारी वित्त घाटाका