Logo
विश्व

तालिबान वार्ताबारे अफगान सरकारलाई जानकारी

काठमाडौँ,१४ माघ । अफगानिस्तानको राष्ट्रपतिको कार्यालयले अमेरिकी विशेषदूत जाल्मे खलिलजादले कतारमा तालिबान विद्रोही समूहसँग भएको हालैको वार्ताबारे जानकारी गराउनुभएको जनाएको छ । विशेषदूत खलिलजादले वार्ताको

विस्तृत पढ्नुहोस
चीनसँगको सम्बन्ध प्रगाढ बनाउने जापानी प्रधानमन्त्रीको दृढता

काठमाडौँ,१४ माघ । जापानका प्रधानमन्त्री शिन्जो आबेले चीनसँग निरन्तर सुधारको क्रममा रहेको दुईदेशबीचको सम्बन्धलाई थप प्रगाढ बनाइने बताउनुभएको छ । साथै, उहाँले चीनको बढ्दो सैनिक गतिविधि र उत्तर कोरियाको आणविक

ट्रम्पको विदेश नीतिप्रति धेरै अमेरिकी विपक्षमा

काठमाडौँ,१४ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिप्रति अधिकांश अमेरिकी जनता विपक्षमा रहेको एक जनमत सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा सहभागी आधाभन्दा बढी अमेरिकीले अर्को वर्ष अमेरिकाको विश्वव्यापी उपस्थिति

जर्मनीमा ५०० दरको युरो नोट प्रतिबन्ध

काठमाडौँ,१३ माघ ।युरोपेली केन्द्रीय बैंक इसीबीले ५०० दरको युरो नोट विस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दैनिक जीवनमा कमै प्रयोग हुन थालेपछि इसीबीले उक्त बैंक नोट हटाउन

सरुवा रोगबाट एकै महिनामा २८ सयको मृत्यु

काठमाडौँ,१३ माघ ।चीनमा गत एक महिनामा सरुवा रोगका कारण दुई हजार ८०४ जनाको मृत्यु भएको छ ।राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सन् २०१८ को डिसेम्बर महिनामा उनीहरुको

बजफीड, हफपोस्ट अनलाइनले कर्मचारी कटौती गरे

काठमाडौँ,१३ माघ ।संयुक्तराज्य अमेरिकाका दुईवटा ठूला स्वतन्त्र अनलाइन समाचार वेबसाइटहरु बजफीड र हफपोस्टले आर्थिक भार थेग्न नसकेको भन्दै कर्मचारी, पत्रकारको संख्या कटौती गर्ने निर्णय गरेका छन् । विज्ञापन–आश्रित आर्थिक मोडेल

फिलिपिन्सः प्राथनाको समयमा चर्चमा विस्फोटन,२७ को मृत्यु

काठमाडौँ,१३ माघ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ । फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको

राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेसँगै अमेरिकामा सरकारी खर्च खुल्यो

वासिङ्टन, १२ माघ। अमेरिकामा लामो समयसम्म गतिरोध रहेको भनिएको सरकारी खर्चसम्बन्धी विवाद अहिलेका लागि अन्त्य भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ । जसका कारण

ब्राजिलमा बाँध भत्किदा सातको मृत्यु, १५० बेपत्ता

रियो दि जेनेरियो, १२ माघ । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेको बाँध भत्किदा कम्तीमा सात जनाको मृत्यु भएको छ । शुक्रबार बिहान भएको घटनामा परी अरु नौ जना घाइते भएका र

चिनियाँ किशोरको दैनिकी सवा नौ घण्टा सुत्ने

बेइजिङ, १२ माघ । चिनियाँ किशोरले खाने समयलाई पर्याप्त समय दिने गरेका पाइएको छ । उनीहरुले दैनिक एक घण्टा ४४ मिनेट खानका लागि विताउने गरेको राष्ट्रिय तथ्याङ्क विभागले शुक्रबार जनाएको

इन्डोनेसियामा बाढी पहिरोबाट ५९ को मृत्यु

काठमाडौँ,११ माघ । इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या शुक्रबार बिहानसम्म ५९ पुगेको सरकारी स्रोतले जानकारी दिएको छ ।इन्डोनेसियाको दक्षिणी भागमा रहेको सुलावेसी द्वीपमा परेको भीषण

अमेरिकी सिनेटमा सहमति जुटेन

काठमाडौँ,११ माघ । अमेरिकी माथिल्लो सदन सिनेटले पनि मेक्सिको सीमामा पर्खाल निर्माणका लागि बजेट विनियोजन गर्ने विषयमा भइरहेको मतान्तरका कारण विगत एक महिनाभन्दा बढी समयदेखि जारी सङ्घीय कार्यालयहरुको आंशिक बन्द