Logo
विश्व

पोल्याण्डः मेयरको हत्यापछी देशभरी विरोघ प्रर्दशन

काठमाडौँ,१ माघ । पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार भएपछी देशभरी विरोघका कार्यक्रमहरु चलेका छन ।परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला मेयरमाथी हमला भएको थियो

विस्तृत पढ्नुहोस
बोलिभियाले गर्यो इटालीका पूर्व लडाकूको सुपुर्दगी

काठमाडौँ,३० पुस । बोलिभियाले इटालीका पूर्व बामपन्थी लडाकू सेजार बाटिस्टीलाई इटाली समक्ष सुपुर्दगी गरेको छ । विगत चार दशकदेखि इटालीको सर्वाधिक खोजीमा रहेका बाटिस्टीलाई अन्तर्राष्ट्रिय प्रहरीको सहयोगमा बोलिभियामा पक्राउ गरिएको

दुर्घटनाग्रस्त लायन एयरको दोस्रो ब्लाकबक्स भेटियो

काठमाडौँ,३० पुस । इन्डोनेसियामा गत वर्ष अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरको बिमानको दोस्रो ब्लाकबक्स भेटिएको अधिकारीहरुले बताएका छन् । उडेको केही समयभित्रै दुर्घटनामा परेको लायन एयरको उक्त नयाँ बिमानसम्बन्धी तथ्य बुझ्न

ग्रीक प्रधानमन्त्रीद्वारा संसदमा विश्वासको मत दर्ता

काठमाडौँ,३० पुस । मेसेडोनियाको नाम परिवर्तनका लागि ग्रीस सरकारसँग भएको सम्झौताप्रति असहमति जनाउँदै ग्रीक रक्षामन्त्रीले राजिनामा दिएपछि संसदमा उहाँको पक्षमा अविश्वास जनाउन र सरकारको पक्षमा जनमत पुष्टि गर्न संसदबाट विश्वासको

हुवावे फोन बहिस्कारबारे यूरोपमा भिन्न प्रतिक्रिया

काठमाडौँ, ३० पुस । हुवावेको फाइभ–जी टेलिकम सामग्रीलाई बहिस्कार गर्न गरिएको अमेरिकी आग्रहमा मिश्रित प्रतिक्रिया आएका छन् ।केही मुलुकका सरकारले हुवावेले जासूसी गरेको आशङ्कालाई खण्डन गरेका छन् भने केहीले प्रतिबन्धको

आपतकाल घोषणा अहिल्यै नगर्ने राष्ट्रपति ट्रम्पको घोषणा

काठमाडौँ,२९ पुस । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सङ्घीय कार्यालयहरु आंशिक बन्द भइरहेको सन्दर्भमा त्यसलाई खुलाउन आफूले आपतकालीन स्थितिको घोषणा नगर्ने बताउनुभएको छ । बजेट अभावमा धेरैवटा अमेरिकी सङ्घीय

अमेरिकी राष्ट्रपतिय निर्वाचनमा अमेरिकी हिन्दू महिलाको उम्मेदवारी

काठमाडौँ,२९ पुस । अमेरिकाको हवाई राज्यबाट निर्वाचित प्रतिनिधि तुलसी गबार्डले सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा उनको दल डेमोक्र्याटिकको तर्फबाट उम्मेदवारीको दाबेदारी पेश गर्दैछिन्।३७ वर्षीया तुलसी गबार्डको जन्म सन् १९८१

यमनका वरिष्ट गुप्तचर अधिकारीको मृत्यु

काठमाडौँ,२९ पुस । यमनका वरिष्ट गुप्तचर अधिकारी ब्रिगेडियर जनरल सालेह तमाहको हुथी विद्रोही समूहले गरेको ड्रोन आक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार यमनको सबैभन्दा ठूलो हवाई अखडामा हुथी

उत्तर कोरिया–अमेरिका वार्ता भियतनाममा गर्न ट्रम्पको प्रस्ताव

काठमाडौँ,२९ पुस । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–उनसँग आगामी फेब्रुअरी मध्यतिर दोस्रो शिखर बैठक गर्न प्रस्ताव गर्नुभएको छ । उहाँले शिखर बैठक भियतनाममा हुनसक्ने बताउनुभएको

देश छाडेर भागेकी साउदी युवतीलाई क्यानडाले दियो शरण

काठमाडौं, २८ पुस । उनी परिवारसँग कुवेत भ्रमणमा थिइन् जब रहफ मोहम्मद अल(कुनुनले अचानक ब्याङ्ककको उडानबाट भाग्ने निर्णय गरिन् । उनको खास उद्देश्यचाहिँ ब्याङ्ककबाट अस्ट्रेलियाको उडान समात्ने थियो । उनीसँग

रामरहिमले पत्रकार मारेको ठहर,जन्म कैदको सजाय हुन सक्ने

काठमाडौँ,२७ पुस । भारतका विवादास्पद एक जना शक्तिशाली धर्मगुरुले पत्रकारको हत्या गरेको अदालतले ठहर गरेको छ ।आफ्नो यौनहिंसाका बारेमा समाचार लेखिदिएकोले गुरमित रामरहिम सिंहले पत्रकारको हत्या गरेको अदालतले शुक्रबार ठहर

यमन सैन्य शिविरमा मानवरहित विमान आक्रमण

काठमाडौँ,२७ पुस । यमनको एक ठूलो सैन्य शिविरमा विद्रोहीहरुले गरेको मानवरहित विमान ड्रोन आत्रमणमा परी सरकार समर्थक छ सैनिकको मृत्यु भएको छ । सो ड्रोनले सैन्य परेड भईरहेको स्थानमा आत्रमण