Logo
विश्व

अफगानिस्तानमा ४६ जनाको मृत्यु

काबुल, १० असोज : अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परी कम्तीमा ४६ जना लडाकूको मृत्यु भएको छ । घटनामा परी अन्य १८ जना घाइते भएको रक्षा मन्त्रालयले

विस्तृत पढ्नुहोस
उत्तर कोरिया, भेनेजुएला, र चादलाई अमेरिका भ्रमणमा रोक

वासिङटन, ९ असोज  ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया, भेनेजुएला, र चादका नागरिकलाई अमेरिका भ्रमणमा रोक लागाएको छ । यी तीन देशसहित अमेरिका भ्रमणमा जान नपाउने विश्वका नागरिकको सूचीमा

संघीय निर्वाचनका लागि जर्मनीमा मतदान जारी

बर्लिन, ८ असोज । जर्मन नागरिकहरूले आइतबार बिहानैदेखि संघीय निर्वाचनका लागि मतदान शुरु गरेका छन् । मतदान बिहान ८ बजे नै शुरु भएको छ भने साँझ ६ बजेसम्म मतदान खुल्ला

सन् २०२२ सम्म हरेक गरिवको एउटा घर हुन्छ : मोदी

नयाँदिल्ली, ८ असोज : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका हरेक गरिव परिवारको आउदो पाँच बर्ष भित्रमा आफ्नै घर हुने बताउनु भएको छ । भारतको बाराणसीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले

ट्रम्प र किमको वाकयुद्ध ‘बच्चाहरूको झगडाजस्तै’ : रुसी विदेशमन्त्री

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, ७ असोज  : रुसी विदेशमन्त्री सर्गेइ लाभरोेभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच पछिल्लो समय भइरहेका भनाभन ‘बच्चाहरुको झगडा जस्तै’

पटाका कारखानामा विस्फोट सातको मृत्यु

नान्चाङ्ग (चीन), ७ असोज : पूर्वी चीनको झिआङ्सी प्रान्तको साङ्गली उपनगरमा रहेको एक पटाका कारखानामा शुक्रबार साँझ विस्फोट हुँदा सात व्यक्तिको मृत्यु भएको छ । सो जिल्लाका सुरक्षा प्रशासन अधिकारीहरुले

उत्तर कोरियाद्वारा अर्काे हाइड्रोजन बम परीक्षणको धम्की

सोल, ६ असोज : उत्तर कोरियाले फेरि हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाका विदेशमन्त्रीले सो धम्की दिएको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैमात्र

उत्तर कोरियामाथि अमेरिकाले लगायो नयाँ प्रतिबन्ध

वासिंटन, ६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउन आदेश जारी गरेका छन् । राष्ट्रपति ट्रम्पको आदेशसँगै अब अमेरिकी राज्यकोष विभागले उत्तर कोरियासँग व्यावसायिक सम्बन्ध भएका

केन्याको निर्वाचन अक्टोवर २६ मा हुनेगरी परिवर्तन

नैरोबी, ६ असोज (रासस/एएफपी) :  केन्यामा हुने भनिएको नयाँ राष्ट्रपतीय निर्वाचन पछाडी सारेर अक्टोबर २६ का लागि तोकिएको छ । यहाँको निर्वाचन आयोगले पूर्वनिर्धारित मिति परिवर्तन गर्दै नयाँ मिति तोकिएको बिहीबार

अफगानिस्तानमा ६१ जना तालिवान लडाकू मारिए

काबुल,५असोज  । अफगानिस्तानका विभिन्न ठाँउमा सरकारी सुरक्षाकर्मीहरूले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ६१ जनाभन्दा बढीको मृत्यु भएको छ । मारिएका मध्ये आठ जना स्थानीय लडाकू कमाण्डर रहेका छन् भने अरू

अमेरिकी राष्ट्रपति र कतारका राजाबीच भेटवार्ता

वासिङ्टन, ४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका राजा तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ । कतारमा केही महिनायतादेखि उत्पन्न कूटनीतिक तनावका बारेमा सो भेटवार्ता केन्द्रित भएको

मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु

मेक्सिको सिटी, ४ असोज ।मेक्सिकोमा मङ्गलबार राति शक्तिशाली भूकम्प गएको छ । यसमा परी १०० जनाभन्दा बढीको ज्यान गएको समाचार छ । भूकम्पले मध्य मेक्सिकोलाई बढी हानेको छ । भूकम्पको

Screenshot