Logo
विश्व

जिएमले कारखाना बन्द गर्दे, हजारौको रोजगारी सङ्कटमा

काठमाडौँ,१० मङ्सिर । जेनेरल मोटर्स जिएमले क्यानाडाको ओशावामा रहेको आफ्नो मोटर उत्पादन कारखाना बन्द गर्ने अनुमान गरिएको छ । क्यानाडेली टेलिभिजन च्यानल सीटीभीका अनुसार यो

विस्तृत पढ्नुहोस
अफगानिस्तानका राष्ट्रपति जेनेभा प्रस्थान

काठमाडौँ,१० मङ्सिर । अफगानिस्तानका राष्ट्रपति असरफ घानी सोमबार बिहान स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन ।अफगान राष्ट्रपतिको कार्यालयले सोमबार बिहान एक विज्ञप्तिमार्फत सो जानकारी गराएको छ । अफगानिस्तानको विषयमा जेनेभामा हुन

अयोध्यामा राम मन्दिर निमार्णकोलागि प्रदर्शन

काठमाडौँ,९ मङ्सिर । भारतको अयोध्या शहरमा सन् १९९२ मा प्राचिन मस्जिदलाई भत्काएर हिन्दू मन्दिर बनाइन लागेको भन्ने विवादका कारण निर्माण अलपत्र बनेको मन्दिरको निर्माण गर्न माग गर्दै दशौँ हजार कट्टरवादी

रुसले हमला गरेर नौसैनिक जहाज कब्जा गरेपछि युक्रेनसंग तनाव

काठमाडौँ,१० मङ्सिर । क्राइमिया प्रायःद्वीप नजिकैको समुद्रमा रुसले हमला गरेर तीनवटा युक्रेनी नौसैनिक जहाज कब्जा गरेपछि दुई देशबीच तनाव निकै चर्किएको छ।दुईवटा गनबोट र एउटा टगबोटलाई रुसी फौजले कब्जामा लिएको

क्यारेबियन समुद्रमा भूकम्प

काठमाडौँ,९ मङ्सिर । क्यारेबियन समुद्रस्थित कोलम्बियाको स्वामित्वमा रहेको एक द्वीपमा शनिबार ६।१ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सेवाका अनुसार कोलम्बियाबाट २० माइल दक्षिणपूर्वमा उक्त भूकम्प गएको छ ।

आतङ्कवादी भन्दा रूस बढी खतरानाकः बेलायती सेना प्रमुख

काठमाडौँ, ९ मङ्सिर । बेलायतको सुरक्षामा कुनै आतङ्कवादी समूहभन्दा रूसबाट बढी खतरा रहेकोे बताइएको छ ।बेलायती सेना प्रमुख जनरल मार्क कार्लेटन–स्मिथले ‘दि टेलिग्राफ’ दैनिकमा शनिबार प्रकाशित एक अन्तर्वार्तामा बेलायतलाई स्लामिक

विश्वभरका मुसलमानलाई अमेरीका बिरोधी बनाउदै इरानी राष्ट्रपति

काठमाडौँ,९ मङ्सिर । विश्वभरका मुसलमान समुदायलाई अमेरिकाविरुद्ध एक बन्न इरानी राष्ट्रपति हसन रौहानीले आग्रह गरेका छन । साउदी नागरिक तेहरानका ‘दाजुभाई’ भएको भन्दै तेहरानसँग नडराउन साउदी जनतासँग पनि रौहानीले अपिल

अमेरिकाद्वारा सहयोगी राष्ट्रलाई हुवेईको सेवा नलिन आग्रह

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ८ मङ्सिर।  वासिङ्टनसँग सहकार्य गर्दै आएका विश्वका केही मुलुकलाई हुवेइ कम्पनीको सेवा तथा सामान प्रयोग नगर्न संयुक्त राज्य अमेरिकाले आग्रह गरेको छ । साइबर सुरक्षाको खतरा

पाकिस्तानी मस्जिदमा आक्रमण, १२ को मृत्यु, दर्जनौ घाइते

अफगानिस्तान, ८ मङ्सिर। पाकिस्तानको एउटा मस्जिदमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ । पूर्वी खोस्ट प्रान्तमा शुक्रबार भएको सो घटनामा करिब तीन दर्जन व्यक्ति घाइते भएको प्रान्तीय गभर्नर

इजरायली सैनिकसँगको झडपमा सय प्यालेस्टायनी घाइते

गाजा, ८ मङ्सिर। प्यालेस्टायनी प्रदर्शनकारी र इजरायली सैनिकका बीचमा भएको झडपमा परी झण्डै एक सय जना प्यालेस्टायनी घाइते भएका छन् । सिमानामा पर्ने पूर्वी गाजा क्षेत्रमा शुक्रबार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच

साउदी अरबका युवराज ट्युनिसिया जाने

ट्युनिस, ८ मङ्सिर / साउदी अरबका युवराज मोहम्मद बिन सलमान बिन अब्दुलाजिजले ट्युनिसियाको भ्रमण गर्नुहुने भएको छ । यही नोभेम्बर २७ तारिखका दिन उहाँ ट्युनिसिया आउने कार्यक्रम तय भएको ट्युनिस

चीनमा झण्डै चार लाख गैरसरकारी संस्था

बेइजिङ, ७ मङ्सिर। चीनमा समुदायमा आधारित गैर नाफामुलक संस्थाहरूको संख्या झण्डै चार लाख पुगेको छ । नागरिक मामिला सहायक मन्त्री झान चेङफुले तीन लाख ९३ हजार गैर नाफामुलक सामुदायिक संस्थाहरू