Logo
विश्व

लन्डन आक्रमणको संयुक्त राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घ, २२ जेठ । मध्य लन्डनमा भएको दुईवटा आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनीयो गुटेर्रेस्ले आइतबार कडा शब्दमा निन्दा गर्नुभएको छ । उहाँले यस

विस्तृत पढ्नुहोस
काबुल विस्फोटमा अठार जनाको मृत्यु, बाह्र घाइते

काबुल (अफगानिस्तान), २१ जेठ । अफगानिस्तानको राजधानी काबुलमा शनिबार एक अन्त्येष्टि समारोहलाई लक्षित गरी गराइएको विस्फोटमा परी १८ जनाले ज्यान गुमाएकोे र १२ जना घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएका

राष्ट्रसङ्घद्वारा उत्तर कोरियाविरुद्ध थप प्रतिवन्ध

संयुक्त राष्ट्रसङ्घ, २० जेठ । उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले उत्तर कोरियालाई प्रतिवन्ध लगाएको छ । अन्तरराष्ट्रिय भ्रमणमा प्रतिवन्ध र सम्पत्ति

श्रीलङ्कालाई युरोपेली सङ्घद्वारा तीन लाख युरो सहयोग गर्ने

कोलम्बो, १९ जेठ । युरोपेली आयोगले बाढी पहिरोबाट पीडित श्रीलङ्कालाई मानवीय सहायता कोषमार्फत तीन लाख युरो छुट्याइएको जनाएको छ । बाढीपिडित समुदायका लागि आपत्कालीन सहयोगस्वरुप इयुले श्रीलङ्कालाई दिइने शुक्रबार जानकारी

अमेरिकी संसदमा ट्रम्पका दुईजना पूर्व सल्लाहकारलाई बयान

काठमाडौं, १८ जेठ । अमेरिकी संसदको छानबिन समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई जना पूर्व सल्लाहकारलाई बयानका लागि बोलाएको छ । अघिल्लो वर्ष भएको अमेरिकी राष्ट्रपति चुनावमा रुसको संलग्नताबारे छानबिन गरिरहेको

राष्ट्रपतिले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्दा सुरक्षाको चिन्ता बढ्यो

वासिङ्गटन, १७ जेठ । साना तिना हुन् वा गोप्य तथा महत्वपूर्ण सञ्चार सम्पर्क हुन्, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्नु भएकोमा अमेरिकी सञ्चार सुरक्षाकर्मीहरुलाई चिन्ता बढाएको

ब्राजिलमा बाढी सातको मृत्यु, ४८ हजार विस्थापित

रियो डि जानेरियो, १६ जेठ । उत्तरी ब्राजिलमा आएको भीषण बाढीमा परी सात जनाको मृत्यु भएको छ । यस प्रकोपको. कारण ४८ हजार सर्वसाधारण विस्थापित भएका छन् । यस बाढीबाट

उत्तर कोरियाद्वारा पुनः आणविक क्षेप्याश्त्र परीक्षण

सोल, १५ जेठ । उत्तर कोरियाले पुनः एक पटक आज अर्को आणविक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको दक्षिण कोरियाली सैनिक प्रमुखले जानकारी दिएका छन् । स्थानीय समयानुसार सोमबार बिहान पौने छ

पेरिस जलवायु सम्झौताबारे निर्णय अर्को हप्ता दिने : ट्रम्प

टावरमिना (इटाली), १४  जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुचर्चित पेरिस जलवायु सम्झौताका विषयमा आफ्नो निर्णय अर्को हप्ता दिने शनिबार बताउनुभएको छ । आफ्नो चुनावी अभियान र त्यसपछिका दिनमा जलवायु

अफगानिस्तानको पुर्वी सहर खोस्टमा कार बम हमला, १८ जनाको मृत्यु

अफगानिस्तान, १३ जेठ । अफगानिस्तानको पुर्वी सहर खोस्टमा शनिबार भएको आत्मघाती कार बम हमलामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । ‘क्याम्पीयन फोर्स’ नामक स्थानीय सुरक्षा अधिकारीलाई लक्षित गरी

पहिरोमा परी श्रीलङ्कामा तेह्र जनाको मृत्यु

कोलम्बो, १२ जेठ । श्रीङ्काको दक्षिणी क्षेत्रमा शुक्रबार गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अरु कैयौ व्यक्तिहरु हराईरहेका छन् । कालुतारा क्षेत्रमा शुक्रबार निकै ठुलो हावाहुरी

ब्राजिलमा सरकारबिरुद्ध बिशाल प्रदर्शन, राष्ट्रपतिद्वारा सेनालाई आदेश

ब्राजिलिया, ११ जेठ । ब्राजिलमा दशौं हजारको जुलूसले सरकारबिरुद्ध बिशाल जन प्रदर्शन गरेको छ । आन्दोलनकारीहरु र प्रहरीबीच कडा भीडन्त र आक्रोशित प्रदर्शनकारीहरुले आगो सल्काई दिएका कारण यहाँका केही प्रमुख