Logo
विश्व

काश्मिरमा भएको भिडन्तमा छ लडाकूको मृत्यु

काठमाडौँ,७ मङ्सिर । सधैँ अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा शुक्रबार भएको गोली हानाहानमा कम्तीमा छ जना विद्रोही लडाकूको मृत्यु भएको प्रहरीले जनाएको छ । काश्मिरको

विस्तृत पढ्नुहोस
मेक्सिको सिमा पूरै बन्द गरिदिने ट्रम्पको चेतावनी

काठमाठौँ, ७ मङसिर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँगको पूरै सिमाना बन्द गरिदिने चेतावनी दिएका छन्।सीमाक्षेत्रमा मध्यअमेरिकी देशहरूबाट आप्रवासीको आगमनका क्रममा शान्तिसुरक्षामा बाधा पुगेमा मेक्सिकोसँगको व्यापारसमेत बन्द गरिदिने धम्की नउले

भारतीय राष्ट्रपति र अस्ट्रेलियाली प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ,६ मङ्सिर । अस्ट्रेलिया भ्रमणमा रहेका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग अष्टे«लियाली प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार सिड्नीमा शिष्टाचार भेट गरेका छन । चारदिने भ्रमणका क्रममा बुधबार बिहान राष्ट्रपति कोविन्द अष्ट्रेलिया पुगेका

क्यानडाली सञ्चार उद्योगलाई कर छुट र प्रोत्साहन

काठमाडौँ,६ मङसीर । क्यानडाको सङ्घीय सरकारले सङ्घर्षरत क्यानडाली सञ्चार उद्योगलाई नयाँ कर छुट र प्रोत्साहन उपलब्ध गराउने बुधबार घोषणा गरेको छ । क्यानडाली अर्थमन्त्री बिल मोर्निउले आगामी पाँच वर्षका लागि

अमेरिका, दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासमा सेनाको संख्या कटौती

काठमाडौँ,६ मङ्सिर । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले सन् २०१९ का लागि तय भएको वार्षिक संयुक्त सैन्य अभ्यासमा सहभागी हुने सेनाको संख्या कटौती गर्ने भएका छन् । अमेरिकी रक्षामन्त्री जिम

प्रेमीको हत्यागरी बिरयानी बनाई पाकिस्तानीलाई भोज

काठमाडौँ,६ मङसीर । मोरोक्कोकी एकजना महिलाले आफ्ना प्रेमीको हत्या गरी उनको शरिरका भागहरू संयुक्त अरब इमिरेट्समा कार्यरत पाकिस्तानी श्रमिकहरूलाई पकाएर खुवाएको अभियोजनकर्ताहरूले आरोप लगाएका छन्। अभियोजनकर्ताहरूका अनुसार ती महिलाले आफ्ना

बिरालोले ब्रिटिश प्रम कार्यालयको ढोका ढक्ढक्याएपछि…

लन्डन । लन्डनको टेन डाउनिङ‍ स्ट्रीटमा ब्रिटिश प्रधानमन्त्रीको कार्यालय रहेको छ। त्यहाँ मुसा समाउन ल्यारी नाम गरेको एउटा बिरालो पनि पालिएको छ। त्यो बिरालोले प्रधानमन्त्री कार्यालयको ढोका ढक्ढक्याएर भित्र पस्न

खशोग्जी हत्या प्रकरणःसाउदी र अमेरिका असल मित्र

काठमाडौं । सीआर्इएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार जमाल खशोग्जीको हत्या गर्न निर्देशन गरेको विश्वास गर्छ। साउदी पत्रकार जमाल खशोग्जीको हत्या प्रकरणपछि सबैतिरबाट आलोचना खेपिरहरेको साउदी अरेबियासँगको

भारतीय विदेशमन्त्री स्वराज राजनीतिबाट सन्यास लिने !

नयाँदिल्ली । भारतीय विदेशमन्त्री सुष्मा स्वराज चुनावी राजनीतिबाट सन्यास लिने भएकी छन् । ६६ वर्षिया स्वराजले आगामी सन् २०१९ को लोकसभा निर्वाचनमा समेत प्रतिस्पर्धा नगर्ने गरी सन्यासको घोषणा गरेकी हुन्

भारतको जयपुरमा बस दुर्धटना,१२ जनाको मृत्यु

काठमाडौँ,५ मङ्सिर । भारतीय शहर जयपुरनजिकै कटाकमा मङ्गलबार भएको एक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानले उक्त दुर्घटनास्थलको भ्रमण गरेको समाचारहरुमा जनार्ईएको छ । उनले

आत्मघाती आक्रमणप्रती अमेरिकी भत्र्सना

काठमाडौँ,५ मङ्सिर । अफगानिस्तानको काबुलमा मङ्गलबार भएको आत्मघाती आक्रमणको अमेरिकाले निन्दा एवं भत्र्सना गरेको छ । यस आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु हुनुको साथै कैयांै व्यक्ति घाइते भएका थिए

ट्रम्पको आप्रवासी आदेश कार्यान्वयन नगर्न अदालतको आदेश

काठमाडौँ,४ मङ्सिर । एक जना सङ्घीय न्यायाधीशले संयुक्तराज्य अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्ने मानिसलाई आप्रवासीको रुपमा मान्यता नदिने गरी भएको ट्रम्प प्रशासनको आदेशलाई अस्थायी रुपमा रोक्न सोमबार आदेश दिएका छन्