Logo
विश्व

मलेसियाका पूर्व प्रधनमन्त्री नाजिब जेल जान सक्ने नेता अन्वारको भनाई

लालम्पुर,४ जेठ : मलेसियाको राजनीतिमा शक्तिशाली मानिने पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिमले निवर्तमान प्रधानमन्त्री नाजिब रजाक जेल जान सक्ने बताउनु भएको छ । नवनिर्वाचित गठनबन्धनका प्रभावशाली

विस्तृत पढ्नुहोस
कर्नाटकमा भाजपालाई सरकार बनाउन बाटो खुल्यो

सर्वाेच्च अदालतले दियो अनुमति नयाँ दिल्ली, ३ जेठ / भारतको कर्नाटक राज्यमा सरकार निर्माणका लागि भारतको सर्वाेच्च अदालतले अनुमति दिएपछि भारतीय जनता पार्टीको नेतृत्वमा यहाँ सरकार बन्ने निश्चित भएको छ

इन्डोनेसियामा निरन्तर आतंककारी आक्रमण

जकार्ता, २  जेठ । इन्डोनेसियामा गएको आइतबारदेखि आतंककारीहरुबाट निरन्तर रुपमा आतंककारी हमलाहरु जारी रहेको समाचार छ ।  इन्डोनेसियाको दोस्रो ठूलो सहर सुरबियामा तीन दिनसम्म निरन्तर रुपमा आक्रमण भएपछि बुधबार उता

दुई कोरियाली उच्चस्तरीय अधिकारी बुधबार भेट्दै

सोल, १ जेठ : उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बैठक बुधबार दक्षिण कोरियातर्फ पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने भएको छ । उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल

युद्धविराम गर्न म्यानमारलाई चीनको आग्रह

याङगुन, ३१ वैशाख : चीनले आफ्नो सिमानासँग जोडिएको म्यानमारको भूभागमा भएको हिंसा रोक्न म्यानमारलाई युद्धविराम गर्न आग्रह गरेको छ । म्यान्माली सेना र स्थानीय आदिवासी जनजातिका विद्रोही समूहका बीचमा भएको

इन्डोनेसियाका विभिन्न चर्चमा आतंककारी हमला, नौ जनाको मृत्यु, अरु कैयौँ घाइते

सुराबिया, इन्डोनेसिया३० बैशाख । इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको समाचार छ । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका नौ जनाको ज्यान गएको प्रहरीले

इजरायली आक्रमणमा सिरियामा ४२ जनाको मृत्यु

बेरूत, लेबनान, ३०  वैशाख : यस हप्ता सिरियामा भएका इजरायली आक्रमणमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको सिरियाली युद्ध अनुगमन समूहले शनिबार बताएको छ । बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन

पुटिनको चौथो कार्यकाल र यसका चुनौतीहरु

मोहिनी मिश्र रिसाल : काठमाडौँ, २९ वैशाख/ गएको मे ७ मा भ्लादिमिर पुटिनले रुसको राष्ट्रपति पदमा चौथो कार्यकालको लागि सपथ लिनुभएको छ । उहाँ गत मार्च १९ मा रुसको राष्ट्रपति पदमा

अमेरिकाले उत्तर कोरियालाई सघाउने

वासिङटन, २९ बैशाख : आफ्ना पारमाणविक अस्त्रहरू परित्याग गर्न उत्तर कोरिया सहमत भएमा अमेरिकाले उत्तर कोरियाली अर्थतन्त्रको पुनःविकासमा सघाउने भएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यस कार्यमा दक्षिण कोरियाले

मलेसियाका पूर्वप्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध

क्वालालम्पुर, २९ वैशाख : मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । मलेसियाको आप्रवासन विभागले भर्खरै मात्र सत्ताबाट बाहिरिनु भएका पूर्वप्रधानमन्त्री रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको शनिबार

महाथिर विश्वका सबैभन्दा बृद्ध प्रधानमन्त्री

क्वालालम्पुर, २८ वैशाख : मलेसियाको संसदीय निर्वाचनमा यहाँका पूर्व प्रधानमन्त्री महाथिर मोहमदको विपक्षी गठबन्धनले सानदार जित हात पारेको समाचार छ । उहाँको चुनावी गठबन्धनले सन् १९५७ देखि निरन्तर रुपमा मलेसियामा

भारत र पाकिस्तानमा भूकम्प

नयाँदिल्ली, इस्लामावाद, २७ वैशाख : भारत र पाकिस्तानका केही ठाँउमा बुधबार भूकम्पको धक्का महशुस गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीदेखि भारत नियन्त्रित कास्मीरसम्मका भारतका विभिन्न ठाँउमा भूकम्प गएको भारतीय सञ्चार