Logo
विश्व

जेरुसेलममा राजदूतावास सार्ने ग्वाटेमालाको निर्णय प्रशंसनीय : नेतन्याहु

जेरुसेलम, इजरायल, १० पुस (रासस/एएफ्पी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इजरायलको राजधानीका रूपमा जेरुसेलमलाई मान्यता दिने र अमेरिकी राजदूतावासलाई जेरुसेलममा सार्ने निर्णयलाई पछ्र्याउँदै ग्वाटेमालाले गरेको

विस्तृत पढ्नुहोस
विश्वभर क्रिसमस पर्व मनाइँदै

वासिङटन, १० पुस (रासस/सिन्ह्वा) : विश्वका विभिन्न देशहरुमा आज क्रिसमस पर्व मनाइँदै छ । इसाई धर्मका प्रवर्तक जिसस् क्राइस्टिको जन्मदिनको अवसर पारेर आजका दिनलाई इसाई धर्मावलम्बीहरुले क्रिस्मस पर्व मनाउने गर्दछन्

उत्तर कोरियाले ग¥यो नाकाबन्दीको विरोध

सोल, ९ पुुस (रासस/एएफपी) : उत्तर कोरियाले बारम्बार गर्ने गरेको एकपछि अर्काे शक्तिशाली क्षेप्यास्त्र परीक्षणको विरोधमा संयुक्त राष्ट्रसंघले उसमाथि थपेको अर्काे नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ ।

पोल्याण्ड सरकारले न्यायपालिकाविरुद्ध कू गरेको छ : प्रधान न्यायाधीस

वारसा, पोल्याण्ड, ९ पुस : पोल्याण्डकी प्रधान न्यायाधीशले देशको अनुदारवादी सरकारले न्यायपालिकाविरुद्ध ’कू’ गरिरहेको आरोप लगाउँनुभएको छ । सरकारले कानूनी हिसाबले विवादास्पद सुधारका कदमहरु पारित गरेपछि ती न्यायाधीशको खुलापत्र सार्वजनिक भएको

लालू अदालतबाटै पक्राउ, चारा घोटालामा दोषी ठहर

काठमाडौँ, ८ पुस : सीबीआई विषेष अदालतले बिहारका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवलाई चारा घोटालामा दोषी ठहर गरेको छ। तत्कालै लालूलाई अदालत परिसरबाटै प्रहरीले पक्रउ गरेको छ। उनको मुद्दामा अदालतले

स्पेनका प्रधानमन्त्रीद्वारा क्याटलोनियाका अपदस्थ नेताको आग्रह अस्वीकार

मड्रिड, ८ पुस : स्पेनको क्याटलोनियाका अपदस्त नेता कार्ल पुज्डेमोनेले वार्ताका लागि गरेको आग्रहलाई प्रधानमन्त्री मारिआनो राखोेइले अस्विकार गर्नुभएको छ । विहीबार भएको निर्वाचनमा कार्ल समर्थीत पृथकतावादी पार्टीले अत्याधिक बहुमत

कारबम विस्फोटमा परी आठ व्यक्तिको मृत्यु

कान्दाहार, अफगानिस्तान, ७ पुस (रासस /सिन्ह्वा) : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मेवान्द जिल्लामा अवस्थित एक प्रहरी चौकीमा कारबम विस्फोट भएको छ । यस विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै

बृटिश उपप्रधानमन्त्री अनुसन्धानमा दोषी देखिएपछि राजिनामा

लन्डन, ६ पुस : बेलायतका उपप्रधानमन्त्री डेमियन ग्रिनले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । उहाँले एकजना सरकारी अधिकारीले गर्न नहुने गरी आचारसंहिताको उल्लङ्घन भएको भनी गरिएको छानबीनमा दोषी पाइएपछि राजिनामा

भारतीय काँग्रेसका लागि राहुल गान्धी अन्तिम आशा

नयाँदिल्ली, ५ पुस (रासस/सिन्ह्वा) : भारतीय काँग्रेसको नयाँ अध्यक्षको रूपमा केहीदिन अगाडि जिम्मेवारी सम्हाल्नु भएका राहुल गान्धीलाई पार्टी सुध्रिने अन्तिम आशाका रूपमा लिइएको छ । निर्वाचनमा अधिकांश ठाँउमा पराजित भएको

अमेरिका र क्यानाडाले उत्तर कोरियासम्बन्धी सम्मेलन गर्ने

ओटावा, ५ पुस (रासस/एएफपी) : उत्तर कोरियाको आणविक सङ्कटका बारेमा संयुक्त राज्य अमेरिका र क्यानाडाले आगामी वर्षको जनवरी महिनामा विदेशमन्त्रीहरुको सम्मेलनको आयोजना गर्ने भएका छन् । अमेरिकी र क्यानाडेली विदेशमन्त्रीहरुले

जापानले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गर्ने

टोकियो, ५ पुस (रासस/एएफपी) : जापानले क्षेप्यास्त्र प्रतिरक्षासम्बन्धी प्रणाली आफ्नो भूमिमा जडान गर्ने भएको छ । जापानी भूमिमा जडान गर्न लागिएको यस प्रणालीले जापानमा हुनसक्ने व्यालेस्टिक एवम् अन्य खालका क्षेप्यास्

राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक

वासिङटन, ४ पुस (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गर्नुभएको छ । उहाँले अमेरिकाको राष्ट्रपति भएपछि सोमबार पहिलो पटक आफ्नो प्रशासनको सुरक्षा रणनीति सार्वजनिक गर्नुभएको

Screenshot