Logo
विश्व

चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

काठमाडौँ । स्पेसएक्सले बीग फाल्कन रकेट बीएफआरको प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना बिहीबार सार्वजनिक गरेको छ । अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा

विस्तृत पढ्नुहोस
अफगान द्वन्द्व सिरियाभन्दा बढी घातकहन सक्ने

काठमाडौँ । विश्लेषकहरुले अफगानिस्तानमा यस वर्ष जारी द्वन्द्व सिरियाली युद्ध भन्दा पनि बढी घातक हुन सक्ने बताएका छन् । सन् २०१८ मा अफगानिस्तानको हिंसाले विश्वलाई पछि पार्न सक्ने र यो

बेजोसले परोपकारी कार्यका लागि छुट्याए दुई अर्ब डलर

वासिङ्टन । विश्वकै सर्वाधिक धनाढ्य एवं अमेजनका संस्थापक जेफ बेजोसले घरबारविहीन परिवार एवं न्यून आय भएका समुदायका बालबालिकाको शिक्षाका लागि दुई अर्ब डलरको परोपकारी कोष निर्माण गर्ने घोषणा गरेका छन

श्रीलङ्काका मन्दिरमा पशु बलि प्रतिबन्ध

काठमाडौँ । श्रीलङ्काको सरकारले देशका हिन्दू मन्दिरहरूमा पशु बलि चढाउन प्रतिबन्ध लगाउने प्रस्ताव तयार गरेको छ । बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको श्रीलङ्कामा पशुबलि प्रतिबन्ध लगाउन बौद्ध धर्मावलम्बीहरुले दबाब दिएपछि सरकारले

मरेको मुसा भेटेपछि सुप बेच्ने रेस्टुरेन्टको मूल्य करोडौँले घट्यो

काठमाडौं । एउटी गर्भवती महिलाले आफूले खान लागेको सुपमा मरेको मुसा भेटेपछि रेस्टुरेन्टहरूको सञ्जाल भएको एउटा चिनियाँ कम्पनीको बजार मूल्य १९ करोड डलरले घटेको छ। चप्स्टिकले च्यापेर सुपबाट निकालिएको मुसाको

जर्मनी पादरीहरूद्वारा बालबालिकामाथि यौनशोषण !

जर्मनीको रोमन क्याथलिक संस्थाले गरेको छानबिन प्रतिवेदनले ७० वर्षभित्र पादरीहरूबाट हजारौँ बालबालिका यौन हिंसामा परेको जनाएको छ। जर्मनीका रोमन क्याथलिक पादरीहरूले सन् १९४६ देखि २०१४ सम्ममा कम्तीमा ३६ सय बालबालिकासँग

सुडानमा भारी: वर्षा बीसको मृत्यु

काठमाडौँ । सुडानको युद्धग्रस्त क्षेत्र डार्फरको पहाडी इलाकामा भारी वर्षापछि गएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको एक विद्रोही समूहले बुधबार जानकारी दिएको छ । गत सेप्टेम्बर ७ मा

पाटा ‘ट्राभल मार्ट’ शुरुः नेपालसहित ७० देश सहभागी

काठमाडौँ । प्यासिफिक एशिया ट्राभल एशोसिएशन पाटा ‘ट्राभल मार्ट’को ४१ औँ संस्करण मलेशियाको पर्यटकीय क्षेत्र लांकावीमा शुरु भएको छ ।मलेशियाको पर्यटन मन्त्रालय तथा पाटा मुख्यालय आयोजक रहेको ‘पाटा ट्राभल मार्ट–२०१८’

नयाँ आइफोन सार्वजनिक

काठमाडौँ । अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै

श्रीमानद्धारा श्रीमतीसहित पाँच जनाको गोलीहानी हत्या

काठमाडौँ । अमेरिकाको क्यानिफोर्नियामा एकजना बन्धुकधारीले जथाभावी गोली चलाएर पाँच जनाको हत्या गरेको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिले आफ्नै श्रीमतीको पनि हत्या गरी आत्महत्या गरेका छन् । क्यालिफोर्नियाको

अफ्रिकासँग बलियो गठबन्धन बनाउन जन्करको आग्रह

काठमाडौँ । युरोपेली आयोगका प्रमुख जाँ क्लाउड–जन्करले बुधबार अफ्रिकासँग नयाँ गठबन्धन निर्माण गर्न आग्रह गर्नुभएको छ । उहाँले स्वतन्त्र व्यापार सम्झौता सहितको यो गठबन्धनले लाखौं रोजगारी सिर्जना गर्ने बताउनुभयो ।

कोरियन एयरका अध्यक्षमाथि प्रहरी सोधपुछ

काटमाडौँ । कोरियन एयरका अध्यक्ष चो याङ–होले आफ्नो निवासको सुरक्षा सेवाका लागि कम्पनीको रकम खर्च गरेको आरोपमा बुधबार प्रहरीले सोधपुछ गरेको छ । हान्जिन ग्रुपका अध्यक्ष समेत रहेका चोले प्योङचाङको