Logo
विश्व

अमेरिकी राजनैतिक दुर्घटना र बचाउ

(जेफ्रे डी स्याक्स) : न्यूयोर्क, ३२ साउन । आफ्नोे आर्थिक कार्यसूची सम्हाल्न र विश्वसनीय वैदेशिक नीति तय गर्न नसक्दा संयुक्तराज्य अमेरिका अहिले एउटा गम्भीर राजनैतिक

विस्तृत पढ्नुहोस
भारत र चिनियाँ सेनाबीच सामान्य झडप

श्रीनगर (भारत), ३२ साउन । महिना दिन भन्दा लामो समयदेखि विवाद रही आएको भारत र चिनियाँ सीमा क्षेत्रमा बुधबार दुवै सेनाबीच सामान्य झडप भएको खबर छ । उक्त उच्च हिमाली

भारत स्वतन्त्रता दिवस मनाइँदै, प्रधानमन्त्री मोदी भन्छन्– सुरक्षा प्रमुख प्राथमिकता

नयाँ दिल्ली, ३१ साउन । भारतमा मङ्गलबार स्वतन्त्रता दिवस मनाइँदै छ । भारतमा विशेष कार्यक्रमका साथ मङ्गलबार स्वतन्त्रता दिवस मनाइएको बताइएको छ । यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल

पाकिस्तान स्वतन्त्रता दिवसको अवसरमा नेपालमा झण्डोत्तलन – ४ तस्बिर

काठमाडौं ३० साउन । पाकिस्तानको ७०औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासमा पाकिस्तानको राष्ट्रिय झण्डाको झण्डोत्तलन गरिएको छ ।झण्डोत्तलन गर्दै नेपालका लागि पाकिस्तानी राजदूत मजर जावेदले आतंकवादविरुद्ध लड्दै आर्थिक विकासको

केन्याटा पुनः राष्ट्रपतिमा निर्वाचित, विपक्षीद्वारा प्रदर्शन ८ जनाको मृत्यु

नैरोवी केन्या, २८ साउन । केन्याका राष्ट्रपति उहुरु केन्याटा मंगलबारको निर्वाचनबाट पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । उहाँले ५।३ प्रतिशत मत प्राप्त गर्नभएको छ भने उहाँको प्रतिस्पर्धि रायला ओडिङ्गाले ४४।७

भारतीय स्वतन्त्रता दिवसको उत्सव मनाउन अनिवार्य

नयाँदिल्ली, २८ साउन । भारतको उत्तर प्रदेशमा रहेका सवै मदरसा ९मुस्लिम समूदायको धार्मिक शैक्षिक संस्था० हरुले भारतीय स्वतन्त्रता दिवसको दिनमा अनिवार्य रुपमा उत्सव मनाउनु पर्ने भएको छ । हरेक बर्षको

केन्यामा उहुरु केन्याटा पुनः राष्ट्रपति

काठमाडौं, २८ साउन । केन्याका राष्ट्रपति उहुरु केन्याटा मंगलबारको निर्वाचनपछि पुनः राष्ट्रपतिमा निर्वाचित भएको अधिकारीहरुले बताएका छन्। सन २०१३देखि राष्ट्रपति रहेका केन्याटाले ५४.३ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका

छाउपडी प्रथा अन्त्य गर्ने कानूनी प्रावधानको फ्रान्सद्वारा स्वागत

काठमाडौँ, २७ साउन । नेपाल सरकारले छाउपडी प्रथाको अन्त्यका लागि हालै व्यवस्थापिका–संसद्बाट सर्वसम्मतिले कानून पारित गरेकामा फ्रान्स सरकारले स्वागत गरेको छ । मानवअधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षाका बेला सन् २०१५ मा

उत्तर कोरियाबारे दक्षिण कोरिया र अमेरिकी उच्च सुरक्षा अधिकारी वार्ता 

सोल, २७ साउन । उत्तर कोरियाको विषयलाई लिएर दक्षिण कोरिया र अमेरिकाका उच्च सुरक्षा अधिकारीबीच शुक्रबार फोनवार्ता भएको समाचार छ ।  प्राप्त समाचारअनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका सुरक्षा

लिबियामा पाँच लाख भन्दा बढी बालबालिकालाई सहायता आवश्यक–युनिसेफ

संयुक्त राष्ट्रसंघ, २७ साउन । विगत लामो समयदेखि जारी रहेको द्वन्द्व र यसका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका कारण लिबियामा ठूलो सङ्ख्याका बालबालिकालाई मानवीय सहायताको खाँचो परेको छ । राष्ट्रसंघीय

‘क्षेप्यास्त्र योजना मध्य(अगस्टसम्ममा’

वासिङटन २६ साउन ।  गुआम टापुको एक चौथाई भागमा अमेरिकी सेनाको अखडा रहेको छ। वासिङ्टन र प्योङयाङबीचको बढ्दो तनावमाझ उत्तर कोरियाले प्रसान्त क्षेत्रको अमेरिकी भूभाग गुआम नजिकै चारवटा क्षेप्यास्त्र प्रहार

अमेरिकी विदेशमन्त्री टिलर्सन थाइल्याण्डमा

बैंकक, २४ साउन । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन मङ्गलबाार थाइल्याण्डको राजधानी बैंकक पुग्नुभएको छ । सन् २०१४ मा थाइल्याण्डमा भएको सैनिक ‘कू’पछि अमेरिकी उच्चस्तरीय व्यक्तित्वको यो पहिलो थाइयाण्ड भ्रमण हो

Screenshot