Logo
विश्व

अन्धाधुन्ध चक्कु प्रहारबाट पेरिसमा सात जना घाइते

काठमाडौँ । पेरिसमा एक व्यक्तिले आइतबार अबेर राति चक्कु प्रहार गरी दुई जना बेलायती पर्यटक सहित सात जनालाई घाइते बनाएका छन् । आक्रमणकारीलाई रोक्न सडकमा

विस्तृत पढ्नुहोस
जापान भूकम्पमा परि मर्नेको संख्या ४४ पुग्यो

टोक्यो । उत्तरी जापानमा गत साताको भूकम्पका कारण सिर्जित पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ जना पुगेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । भूकम्प पीडितको उद्धार र राहतका लागि अझै

स्वीडेन: आप्रवासन विरोधी दक्षिणपन्थी स्वीडन डिमोक्र्याट्स् दल अगाडी

काठमाडौँ । स्वीडनको आमचुनावमा दुईवटा राजनीतिक समूहले बराबरीजस्तै मत हासिल गरे पनि आप्रवासन विरोधी दक्षिणपन्थी स्वीडन डिमोक्र्याट्स् दलका नेताले अब आफ्नो दल राजनीतिमा हाबी हुने बताएका छन्। सो दलका नेता

किन छेके कोसोभोका नागरिकले सर्बियाली राष्ट्रपतिको बाटो ?

काठमाडौँ । कोसोभोका अल्वानियालीहरुले आइतबार पूर्व सर्बियाली प्रान्तमा सर्बियाका राष्ट्रपतिले गर्न लागेको भ्रमणका क्रममा सडक बन्द गर्नुका साथै सडकमा टायर बालेर अबरोध सिर्जना गरेका छन् । परस्पर बिरोधी दुई बाल्कन

दक्षिण सुडानमा १९ सिट क्षमताको जहाज दुर्घटना

काठमाडौँ । दक्षिण सुडानको मध्यभागमा पर्ने एउटा तालमा १९ यात्रु बोकेको एउटा हवाई जहाज दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारी अनुसार यात्रुमध्ये अधिकांश व्यक्तिको मृत्यु भएको आशंका छ

यमन शान्ति वार्ता स्थगित, लडाइँ अझ तीव्र हुने आशंका

काठमाडौँ । संयुक्तराष्ट्र सङ्घको अगुवाइमा जेनेभामा हुनेगरी तय भएको यमन सरकार र विद्रोही हुथी समूहबीचको शान्ति वार्ता सुरक्षाको कारण देखाउँदै स्थागित भएको छ । विश्लेषकहरुले वार्ता रोकिएका कारण जारी युद्धमा

बालबालिका सहित पाँच जनाको शब भेटियो

काठमाडौँ । पश्चिम अस्ट्रेलियाको पर्थमा एक घरमा बालबालिका सहित कम्तीमा पाँच जनाको शब भेटिएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । प्रहरीको वक्तव्यमा बालबालिका सहित धेरै जनाको शब भेटिएको उल्लेख छ

क्षेप्यास्त्र बिनाको उत्तर कोरियाको ७०औं वार्षिकोत्सव

काठमाडौँ । उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहका अवसरमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यान्क र तोप सहित हजारौं

सिरियामा सबैभन्दा भीषण हवाई हमला

काठमाडौँ । सिरिया र रुसले विद्रोही नियन्त्रित उत्तरी प्रान्त इड्लिबमा केही हप्तायताकै सबैभन्दा भीषण हवाई हमला गरेको अधिकारकर्मीहरूले बताएका छन्।उनीहरूका अनुसार इड्लिबका दक्षिणी भागका साथै हामा प्रान्तसँगको सीमावर्ती क्षेत्रलाई निशाना

शक्तिशाली भूकम्पका कारण जापानमा ३० को मृत्यु

काठमाडौँ । जापानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या शनिबार सम्ममा ३० पुगेको छ ।भूकम्पबाट प्रभावित दशौँ हजारलाई उद्धार गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । मृत्यु भएकामध्ये अधिकांश

महात्मा गान्धीको जन्मजयन्तीको अवसर पारेर रेल सेवामा साकाहारी भोजन

काठमाडौँ । भारतमा राज्यद्धारा सञ्चालित भारतीय रेल सेवामा महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा साकाहारी खानाको मात्रै व्यवस्था गरिने भएको छ ।अहिंशाका प्रतिक मानिने गान्धीको १५०औँ जन्मजयन्तीको अवसरमा रेल सेवाले पहिलो पटक

चीनसँगको व्यापार विवाद सामाधानको वार्ता जारीः ह्वाइट हाउस

काठमाडौँ । चीनसँगको व्यापार सम्वन्धी विवाद अन्त्य गर्नका लागि दुई पक्षीय वार्ता जारी रहेको शुक्रबार अमेरिकाले जनाएका छन। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले चीनको व्यापार नीतिका बारेमा दुई पक्षीय वार्तामा