Logo
विश्व

पाकिस्तानमा भारी वर्षाबाट चौधको मृृत्यु

इस्लामाबाद, २१ असार / पाकिस्तानको उत्तरपूर्वी राज्यहरु पञ्जाव, खैबर पाख्तुनख्वामा परेको भारी वर्षाको कारण कम्तीमा १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १९ जना घाइते भएका

विस्तृत पढ्नुहोस
राष्ट्रपति ट्रम्प र पुटिन हेलसिन्कीमा भेट्ने

मस्को, २१ असार / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही जुलाइमा भेटवार्ता हुने भएको छ । उहाँहरुबीचको वार्ता यही जुलाई १६ मा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब जमानतमा रिहा

क्वालालम्पुर, २० असार / मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक बुधबार जमानतमा रिहा हुनुभएको छ । उहाँलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार पक्राउ गरिएको थियो । उहँलाई लागेको भ्रष्टाचारसम्बन्धी आरोपको अनुसन्धान गर्ने क्रममा मङ्गलबार

थाइ गुफाः१० दिनपछि पहिलो पटक खानेकुरा, उद्धारमा शून्य जोखिमको रणनीति

काठमाडौं, २० असार । गुफाभित्र फसेका धेरै किशोरहरूले पौडी खेल्न नजान्ने हुनाले उनीहरूको उद्धारमा कठिनाइ उत्पन्न भएको बताइएको छ।पानीको भेल पसेको थाइल्याण्डको गुफामा फसेका १२ किशोर र उनीहरूका फुटबल प्रशिक्षकको

इन्डोनेसियामा फेरी डुब्दा २९ को मृत्यु, ३१ जना यात्रु हराए

जकार्ता, २० असार / इन्डोनेसियको एक सामुद्रिक तटमा फेरी डुब्दा त्यसमा रहेका २९ जनाको मृत्यु भएको छ भने करिब ३१ जना अझै पनि हराइरहेका समाचारमा जनाइएको छ । उक्त फेरिमा

चार धर्मका चार साथी, सहिष्णुताका प्रतीक !

काठामाडौं, १९ असार । भारतको उत्तर प्रदेश बिजनौर जिल्लाका चार साथी हिन्दू, मुस्लिम, सिख, ईसाई, ‘आपसमा हुन्’ भाइभाइ भन्ने नारालाई साँच्चि कै व्यवहारमा उतार्न लागि परेका छन्। फरक धर्मका अनुयायी

बालीको आकाश अझै खुलेन

डेनपासार, इन्डोनेसिया, १९ असार / इन्डोनेसियाको प्रसिद्ध पर्यटकीय द्वीप बालीमा चार दिनअघि शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि आजसम्म पनि आकाश खुलेको छैन । उक्त ज्वालामुखीका कारण निस्किएको लाभाका कारण र धुवाँ

गुफामा फसेका बालक भेटिए, उद्वारकार्य सुरु

थाइल्याण्ड, १९ असार / थाइल्याण्डमा बाढीका कारण एउटा गुफाभित्र फसेर हराइरहेका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षक नौ दिनपछि सोमबार फेला परेका छ । उनीहरु पानीमा फसेर रहेको दृश्य

उत्तर दक्षिण कोरिया बास्केटबल ‘डिप्लोमेसी’

सोल, १९ असार / दक्षिण कोरियाका एकजना उच्च सरकारी अधिकारीले नेतृत्व गरेको दक्षिण कोरियाका बास्केटबल खेलाडीहरुको एक समूह मङ्गलबार उत्तर कोरिया प्रस्थान गरेको छ । दक्षिण कोरियाका दर्जनौँ बास्केटबल खेलाडीसहित

९ दिनदेखि गुफामा फसेका बालकहरुको उद्धारकार्य जारि

काठमाडौं, १९ असार । थाइल्याण्डमा उद्धारकर्ताहरुले पानीको भेल फसेको एउटा गुफाभित्र जीवितै भेटिएका १२ जना किशोर र उनीहरुका फुटबल प्रशिक्षकलाई बाहिर निकाल्ने उपाय पहिल्याइरहेका छन् । ती स्कुले विद्धार्थी र

मालदिभ्समा प्रजातन्त्र पुनस्र्थापना होला ?

माले, १८ असार / मालदिभ्सको विपक्षी राजनीतकि दलले यहाँका शक्तिशाली राष्ट्रपति अब्दुल्लाह यामिनसँग प्रतिस्पर्धा गर्न सक्षम नेता भन्दै इब्राहिम मोहम्मद सोलिहलाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनाएको छ । मालदिभ्स प्रजातान्त्रिक

ऋण तिर्न समपन्नशाली विमान लिलाममा !

दिल्ली, १८ असार । भारतिय मदिरा कारोबारी विजय माल्याको आशिन लग्जरी जेट विमान लिलाम भएको छ । उनको उक्त जेट विमान ३४.०८ करोड भारुमा लिलाम गरिएको हो । यस अघि