Logo
विश्व

आक्रमणमा ४५ जना मारिएपछि इजिप्टमा संकटकाल घोषणा

काठमाडौं, २८ चैत। इजिप्टमा इशाई धर्मालम्बीलाई लक्षित गरी गरिएको आक्रमणमा ४५ जना मारिएपछि संकटकालिन स्थितिको घोषणा गरिएको छ । राष्ट्रपति अब्दुल फतेह अल सीसीले देशमा

विस्तृत पढ्नुहोस
इजिप्टको चर्च विस्फोटमा सैत्तिसको मृत्यु

टान्टा (इजिप्ट), २७ चैत । इजिप्टको दुई छुट्टाछुट्टै स्थानमा चर्चमा आइतबार गराइएका विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको इजिप्टका अधिकारीले बताएका छन् । आक्रमणको

बेलायती विदेशमन्त्रीको मस्को भ्रमण रद्द

लन्डन, २७ चैत । बेलायती विदेशमन्त्री बोरिस जनसनले आउँदो साता मस्कोका लागि तय गर्नुभएको भ्रमण सिरियामा भएका घटनाबाट परिस्थितिमा आधारभूत परिवर्तन भएकाले रद्द गर्नुभएको उहाँको कार्यालयले शनिबार जानकारी दिएको छ

अमेरिकाले गरेको आक्रमणपछि आतंकवादीले उत्सव मनाए

काठमाडौं, २७ चैत । ईरानका राष्ट्रपति हसन रुहानीले सिरियाको हवाई अड्डामा अमेरिकाले गरेको आक्रमणबाट आतंकवादीले उत्सव मनाएको बताएका छन् । इरानको सरकारी टेलिभिजनमा बोल्दै रुहानीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नाम

स्टकहोमको ट्रक दुर्घटना नभई आक्रमण हो : प्रधानमन्त्री

स्टकहोम (स्वीडेन),२६ चैत । स्वीडेनको स्टकहोमस्थित व्यापारिक केन्द्रमा शुक्रबार ट्रक दुर्घटना हुँदा कम्तीमा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । घटनामा ठूलो सङ्ख्यामा मानिस घाइते भएका बताइएको छ । स्वीडेनी

अमेरिकी विदेशमन्त्री रुस आउँदै

मस्को, २४ चैत । अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले अर्को हप्ता रुसको पहिलो पटक भ्रमण गर्नुहुने भएको छ । रुसको विदेश मन्त्रालयले अमेरिका र रुसको पछिल्लो सम्बन्ध र थप सहकार्यका बारेमा

बिश्वकै महंगो हिरा एक करोड अमेरिकी डलरमा बिक्री

काठमाडौं, २३ चैत । विश्वकै महंगो मानिने गुलाबी रंगको हीरा हङकङ्गमा ७ दशमलव १ करोड अमेरिकी डलरमा बिक्री भई विश्व रेकर्ड कायम गरेको छ । मानव इतिहासमै सबैभन्दा ठूलो मानिने

पुटिनलाई “पूर्णसाथ” दिने ट्रम्पको प्रतिज्ञा

वासिङटन, २२ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका समकक्षी भ्लादिमिर पुटिनलाई अमेरिकाको तर्फबाट “पूर्णसाथ” दिने प्रतिज्ञा गर्नुभएको छ । रुसको सेन्ट पिटर्सवर्ग शहरस्थित एउटा भूमिगत रेलसेवामा एघार जनाको ज्यान

सिरियामा विषालु ग्यास आक्रमण १८ जनाको मृत्यु,

बेरुत, २२ चैत । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार बिहानै भएको विषालु ग्यास आक्रमणमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुई जना बालबालिका रहेका

कोलम्बियामा पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ६२ पुग्यो, संकटकाल घोषणा

काठमाडौं, २२चैत । कोलम्बियामा लगातारको वर्षासँगै आएको बाढी र पहिरोमा परी दुई सयभन्दा धेरै व्यक्तिको मृत्यु भएपछि राष्ट्रिय संकटकाल घोषणा गरिएको छ । मोकोएमा गएको पहिरोमा परी मृत्यु भएका पहिलो

ट्रम्पले मुख खोले : उत्तर कोरियाको परमाणु कार्यक्रमको समाधान अमेरिकाले नै समाधान गर्छ

काठमाडौं, २१ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले सृजना गरेको परमाणु खतरालाई अमेकिारले नै समाधान गर्ने दाबी गरेका छन् । ब्रिटिस पत्रिका द फिनान्सिएल टाइम्ससँगको कुराकानीमा उनले चीनले

Screenshot