Logo
विश्व

सन् २०१७ को विश्व राजनीति :हाइड्रोजन बमदेखि जेरुसेलमसम्म

काठमाडौं, १७ पुुस (रासस)  आणविक आडम्बरको अहिलेसम्मको अन्तिक किस्ता उत्तर कोरियाले उसको आफ्नै भाषामा गत सेप्टेम्बरमा ‘रिलिज’ ग¥यो । हाइड्रोजन बम मिश्रित उसको अस्त्रको होडले

विस्तृत पढ्नुहोस
सडक दुर्घटनामा ४० जनाको मृत्यु

नैरोबी, १७ (रासस/एएफपी/सिन्ह्वा) : केन्या र मेक्सीकोमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ ।एएफपी समाचार समितिले जनाएअनुसार केन्यामा आइतबार बिहान भएको दुर्घटनामा ३० जनाको मृत्यु भएको

सिरियाको रक्कामा गाडिएका ११५ शव निकालियो

दमास्कस, १६ पुस : सिरियाको दक्षिणी प्रान्त रक्कामा जमिनमा पुरिएको सामुहिक चिहानबाट ११५ ओटा शव बाहिर निकालिएको छ । ती शव इस्लामिक स्टेट (आइएस) लडाकूहरुद्धारा मारिएका सिरियाली सर्वसाधारण नागरिक र

वर्ष २०१७ लाई फर्केर हेर्दा : ट्रम्प, किम जोङ र सी जिनपिङ सबैभन्दा बढि चर्चामा, अरु केके भए ?

१६ पुस, काठमाण्डौ । सन् २०१७ सकिदै छ । भोलीदेखि २०१८ नयाँ वर्षको रुपमा प्रवेश गर्दै छ । वर्ष २०१७ मा विश्व्मा विभन्न घटनाक्रमहरु निरन्तर रुपमा घटिरहे । विश्वभर २०१७

चर्च आक्रमणको अमेरिकी राष्ट्रपतिद्वारा निन्दा

वासिङटन, १५ पुस (रासस/सिन्ह्वा) :इजिप्टको राजधानी कायरोको बाहिरी इलाकामा अवस्थिात एक चर्चमा भएको भीषण आक्रमणको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार निन्दा गर्नु भएको छ । इजिप्टका राष्ट्रपति अब्दुल फताह अल

निर्वाचनको समीक्षा गर्न राहुल गान्धी हिमाचल जादै

नयाँ दिल्ली, १५ पुस (रासस/एएनआई): भारतीय राष्ट्रिय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी हालै सम्पन्न विधानसभाको निर्वाचनपछि उक्त निर्वाचनबाट प्राप्त परिणामको समीक्षा गर्न शुक्रबार हिमाचल प्रदेश जाँदै हुनुहुन्छ । विधानसभाको हालै

पुटिनद्वारा पुनः उम्मेदवारी दर्ता

मस्को, १४ पुस : रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनले विहीबार फेरी उम्मेदवारी दर्ता गर्नुभएको छ । आउदो बर्ष सन् २०१८ मा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि उहाँले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी

साम्प्रदायीक दंगामा परी दक्षिणी सुडानमा २० जनाको मृत्यु

जाबा, १३ पुस  : दक्षिण सुडानको जोङले राज्यमा एक आपसमा विरोधी दुई समुदायका बीचमा भएको झडपमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा परी अन्य १८ जना घाइते

भारत सन् २०१८ मा विश्वकै पाँचौ ठूलो अर्थतन्त्र बन्ने

नयाँ दिल्ली, भारत, १२ पुस  : भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचाँै ठूलो अर्थतन्त्र बन्ने मङ्गलबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ । भारत अहिलेसम्म विश्वको सातौँ

रुसी विपक्षी नेताद्वारा निर्वाचान बहिस्कारको अपिल

मस्को, ११ पुस  : रुसका विपक्षी नेता एलेक्से नभाल्नीले रुसमा आगामी वर्ष हुन लागेको राष्ट्रपतीय निर्वाचनमा सहभागी नहुन र मतदान बहिस्कार गर्न रुसी जनतासमक्ष अपिल गर्नुभएको छ । यहाँको निर्वाचन

क्रिश्चियन धर्मगुरू पोपद्वारा जेरुसेलममा शान्ति कायम गर्न आग्रह

भेटिकन सिटी, ११ पुस  : ईसाइहरूको महान् पर्व क्रिशमसका अबसरमा धर्मगुरू पोप फ्रान्सिसले भेटिकन सिटीमा जम्मा भएका दशौँ हजार क्रिश्चियन धर्माबलम्बीलाई सम्बोधन गर्दै जेरूसेलम तथा सम्पूर्ण धार्मिक महत्वका भूमिहरूमा शान्ति कायम

सार्वजनिक यातायात प्रयोग गर्न भारतका प्रधानमन्त्री मोदीको आह्वान

नोईदा, १० पुस : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सकेसम्म सार्वजनिक यातायातका साधनको प्रयोग गर्न सोमबार आह्वान गर्नुभएको छ । इन्धनको बचत गर्न र पेट्रोलियम पदार्थको आयात घटाउन मेट्रो रेलको यात्रालाई