Logo
विश्व

टर्कीमा १२ सय भन्दा बढी अवैध आप्रवासी पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

इस्तानबुल , ३ पुस । टर्कीको सुरक्षा बलद्वारा गत नोभेम्बरमा उत्तर पश्चिमी प्रान्त एडिर्नेमा १ हजार २०९ जना अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको सरकारी टेलिभिजन टिआरटिले

विस्तृत पढ्नुहोस
संयुक्त राष्ट्रसंघ राजनीतिक प्रमुखद्वारा इरान आणविक सम्झौता पुनःस्थापित गर्न सबै कूटनीतिक बाटो खोज्न आह्वान

संयुक्त राष्ट्रसङ्घ, ३ पुस । अन्तरराष्ट्रिय समुदायले इरानको आणविक कार्यक्रममा संयुक्त बृहत् कार्य योजना (जेसीपीओए) पुनःस्थापित गर्नका लागि सबै उपलब्ध कूटनीतिक उपायहरू अवलम्बन गर्नुपर्ने संयुक्त राष्ट्रसंघका राजनीतिक प्रमुखले सोमबार सुरक्षा

चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुग्यो

काठमाडौं,३ पुस । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुगेको छ भने २२० जना घाइते भएका छन्। चिनियाँ अधिकारीका अनुसार गान्सु प्रान्तमा मध्यराति

‘पटक-पटक संसद् अवरुद्ध गरेको’ भन्दै भारतमा ७८ सांसद् निलम्बित

काठमाडौं, पुस ३ । पटक-पटक संसद् अवरुद्ध गरेको भन्दै भारतमा ७८ सांसद् निलम्बित भएका छन् । विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक-पटक संसद्को कार्यवाही अवरुद्ध गरेको भन्दै जारी

उत्तर-पश्चिम चीनमा शक्तिशाली भूकम्पः १ सय ११ जनाको मृत्यु

काठमाडौं, पुस ३ । चीनको उत्तर पश्चिमी क्षेत्रमा गएराति आएको भूकम्पमा परी कम्तिमा १११ जनाको मृत्यु भएको छ । २ सय २० भन्दा बढी घाइते भएका छन् । गान्सु प्रान्तमा

मङ्गोलियामा प्रतिकूल मौसमका कारण अनलाइन पठनपाठन

उलान बातोर, २ पुस । मङ्गोलियाले प्रतिकूल मौसमका कारण अनलाइन पठनपाठन शुरु गर्ने भएको छ । शिक्षा तथा विज्ञान मन्त्रालयले सोमबार जनाए अनुसार जाडो मौसम र फ्लुको उच्च प्रकोपका कारण,

श्रीलङ्कामा अपराधमा संलग्न २ हजारभन्दा बढी व्यक्ति पक्राउ

कोलम्बो, २ पुस । श्रीलङ्काको प्रहरीले हालै सञ्चालन गरेको विशेष अभियानमा विभिन्न अपराधमा संलग्न रहेको आशङ्कामा २ हजार १२१ व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता निहाल थल्दुवाले सञ्चारकर्मीलाई बताए

गाजामा हालसम्मकै सुविधायुक्त लामो सुरुङ फेला परेको इजरायली सेनाको दाबी

काठमाडौं, पुस २ । इजरायली सेनाले गाजामा हमासले युद्ध प्रयोजनमा ल्याएको ठूलो सुरुङ फेला पारेको दाबी गरेको छ । विद्युत, संचारजस्ता सुविधायुक्त सो सुरुङ करिव चार किलोमिटर लामो रहेको इजरायली

फ्रान्सका विदेशमन्त्रीद्वारा ‘तत्काल र टिकाउ’ गाजा युद्धविरामको आह्वान

तेल अविव (इजराइल), १ पुस । फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले आइतबार गाजा युद्धमा ‘तत्काल र टिकाउ’ युद्धविरामका लागि दबाब दिएका छन् । उनले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रको अवस्थाप्रति पेरिस ‘गहिरो चिन्तित’

सामुद्रिक सुरक्षा बढाउन जापान र आसियान सहमत

टोक्यो, १ पुस । दक्षिणपूर्वी एसियाली र जापानी नेताहरू आइतबार यस क्षेत्रमा चीनको बढ्दो दृढताको सामना गर्दै ‘सामुद्रिक सुरक्षा’ मा वार्ता र सहयोगलाई बढाउन सहमत भएका छन् । बेइजिङले महत्त्वपूर्ण

गाजाको अल–शिफा अस्पतालमा ‘रगतको खोलो’ : डब्लुएचओ

जेनेभा, १ पुस । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इजराइली बमबारीबाट ध्वस्त उत्तरी गाजाको अल–शिफा अस्पतालको आपत्कालीन विभागमा ‘रगतको खोलो’ बगेको र यसको ‘पुनरुत्थानको खाँचो’ रहेको आइतबार बताएको छ ।

नाटोको सदस्यतापछि फिनल्यान्डसँग ‘समस्या’ आउने पुटिनको चेतावनी

मस्को, १ पुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस वर्षको प्रारम्भमा नाटोमा सामेल भएपछि छिमेकी मुलुक फिनल्यान्डसँग ‘समस्या’ हुने चेतावनी दिएका छन् । उनले जवाफमा मस्कोले उत्तर–पश्चिम रुसमा नयाँ सैन्य