Logo
विश्व

आशाले आफूहरूलाई जीवित राखेको सुरुङमा फसेको १७ दिनपछि भारतीय कामदारको भनाइ

-रिपोर्टर्स नेपाल/संवाददाता

सिल्कयारा सुरुङ (भारत), १३ मङ्सिर । आफूहरूले निर्माण गरिरहेको सुरुङ भत्किएर सुरुङभित्रै १७ दिनसम्म फसेपछि जीवितै उद्धार गरिएका भारतीय कामदारले कठिन परीक्षाको त्रास, आशा र

विस्तृत पढ्नुहोस
गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र), १३ मङ्सिर । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक रिहा गरिएपछि इजराइल र हमासबीचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ । मध्यस्थकर्ताहरूले दुवै पक्षबीच ‘दिगो’ युद्धविराममाथि

जापानले चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने

टोक्यो, १२ मङ्सिर । जापानले परीक्षणका रूपमा चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने पाइलट प्रोजेक्ट सुरु गरेको छ । यद्यपि अभियानकर्ताहरूले उक्त प्रोजेक्टलाई अत्यन्त सानो भनेर आलोचना गर्दै सबै प्रतिबन्ध

फिलिपिन्स सरकार र कम्युनिस्ट विद्रोहीहरू पुनः शान्ति वार्ता गर्न सहमत

मनिला, १२ मङ्सिर । फिलिपिन्स सरकार र कम्युनिस्ट विद्रोहीहरूले उनीहरू दशकौँ पुरानो विद्रोह अन्त्य गर्नका लागि शान्ति वार्ता पुनः सुरु गर्न सहमत भएको मङ्गलबार बताएका छन् । “सशस्त्र द्वन्द्वको सैद्धान्तिक

दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ जनाको मृत्यु

जोहानेसबर्ग, १२ मङ्सिर । दक्षिण अफ्रिकाको एउटा विशाल प्लाटिनम खानीमा मजदुरहरूलाई सतहमा लैजाँदै गरेको एउटा लिफ्ट नियन्त्रण बाहिर गएर खस्दा ११ जनाको मृत्यु र ७५ जना घाइते भएको खानी सञ्चालकहरूले

‘जलवायु परिवर्तनले पहिलेनै जिडिपी घटाएको छ’

एएफपी । जलवायु परिवर्तनले पहिले नै विश्व अर्थतन्त्रबाट अर्बौं डलर कम गरिरहेको र यसबाट विकासोन्मुख मुलुकहरू सबैभन्दा बढी प्रभावित भएको कोप२८ जलवायु शिखर सम्मेलनअघि मङ्गलबार प्रकाशित एउटा नयाँ प्रतिवेदनले बताएको

चीनले विदेशी कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिको रक्षा गर्नुपर्छ : चिनियाँ राष्ट्रपति सी

बेइजिङ, १२ मङ्सिर । चीनका राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिका लागि व्यापक सुरक्षाको आदेश दिएको सरकारी मिडियाले मङ्गलबार बताएको छ । बेइजिङले कठोर कारवाही र बिरामी

अस्ट्रेलियाले जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने

सिड्नी, १२ मङ्सिर ।अस्ट्रेलिया सरकारले आगामी जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने मङ्गलबार घोषणा गरेको छ । सरकारको उक्त घोषणाको चिकित्सकहरूले तत्काल स्वागत गरेका छन् । स्वास्थ्यमन्त्री मार्क

इजरायल र हमासबीचको युद्धविराम दुई दिन थपियो

काठमाडौं,१२ मंसिर । गत अक्टोबर ७ देखि एक-आपसमा भिडिरहेका इजरायल र प्यालेस्टाइन विद्रोही समूह हमासबीचको अस्थायी युद्धविराम दुई दिन थपिएको छ । इजरायल र हमासबीचको संवादका लागि मध्यस्थता गरिरहेको कतारले

गाजामा जारी युद्धविराम थप दुई दिन बिस्तार

काठमाडौं, मंसिर १२ । इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच गाजामा सुरु भएको चार दिने युद्धविरामको समयावधि सकिनै लाग्दा इजरायल र हमासबीचको ‘मानवीय विराम’ दुई दिन लम्बिने मध्यस्थकर्ता

रजत पदक विजेता थाइ खेलाडी दुलाहाद्वारा विवाहको दिन दुलहीसहित चारजनाको हत्या

काठमाडौं, मंसिर १२ । एक सम्मानित थाई पारा एथलिटले आफ्नो विवाहको रिसेप्सनमा आफ्नी दुलही र अन्य चार जनाको हत्या गर्नुअघि आफैँलाई बन्दुकले उडाएको प्रहरीले बताएको छ । आसियान पारा खेलकुदको

गाजामा इजरायल र हमासबीच युद्धविराम मध्यस्थता प्रयास जारी

काठमाडौं । विद्यमान इजरायल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई तीव्रता दिइएको प्यालेस्टिनले बताएको छ । “विद्यमान चार दिने युद्धविराम लम्ब्याउने र दुवै पक्षबीच ठूलो मात्रामा बन्दी आदानप्रदान गर्ने उद्देश्यसहित