Logo
विश्व

अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छ : चिनियाँ राष्ट्रपति सी

-रिपोर्टर्स नेपाल/संवाददाता

सान फ्रान्सिस्को, ३० कात्तिक। चीनका राष्ट्रपति सी जिनपिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताएका छन् । चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको

विस्तृत पढ्नुहोस
एआईले दक्षिण कोरियामा लाखौँ रोजगारी जोखिममा

सोल, ३० कात्तिक । आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा बताइएको

अपडेट : आगलागीबाट चीनमा २५ जनाको मृत्यु

बेइजिङ, ३० कात्तिक। उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको र दर्जनौँलाई अस्पताल पुर्याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ । लुलियाङ सहरको लिसी जिल्लामा रहेको

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीद्वारा सैन्य सम्बन्ध पुनःस्थापित

वुडसाइड (अमेरिका), ३० कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङ एक वर्षमा उनीहरूको पहिलो शिखर सम्मेलनमा सैन्य सञ्चार पुनःस्थापना गर्न सहमत भएका छन् । यद्यपि

उत्तरी चीनको भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु

बेइजिङ, ३० कात्तिक । उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको र ५१ जनालाई अस्पताल पुर्याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ । लुलियाङ सहरको लिसी

इजराइली सेनाद्वारा गाजा अस्पतालमा आक्रमण

एजेन्सी । हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको कमान्ड सेन्टर

चीनका राष्ट्रपति सी अमेरिका प्रस्थान

चिनियाँ राष्ट्रपति सी चिनफिङ मङ्गलबार अमेरिका प्रस्थान गरेका छन् । चीन र अमेरिकाका नेता बीचको बैठक र ३०औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गरेका हुन् ।

पूर्वप्रधानमन्त्री क्यामरुन बेलायतको विदेशमन्त्रीमा नियुक्त

काठमाडौं, कार्तिक २८ । पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन बेलायती विदेशमन्त्रीमा नियुक्त भएका छन् । उनलाई बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमबार विदेशमन्त्रीमा नियुक्त गरेका छन्। ब्रेक्जिट जनमत सङ्ग्रहमा पराजित भएपछि प्रधानमन्त्री पद

आतसवाजी र पटाकाको धुँवाले वायु प्रदुषण बढेपछि दिल्लीमा कृत्रिम वर्षा गराउने तयारी

काठमाडौं, कार्तिक २८ । भारतको राजधानी नयाँ दिल्ली विगत केही सातादेखि वायु प्रदुषण बढेपछि कृतिम वर्षा गराउने तयारी भइरहेको छ । दिल्लीमा लाग्ने बाक्लो तुवाँलोसँग दिवाली पर्व मनाउने क्रममा बालिएका

चिनियाँ राष्ट्रपति सी र अमेरिकी समकक्षी बाइडेनबीच शिखर सम्मेलनमा ‘वैश्विक शान्ति र विकास’ माथि कुराकानी हुने

बेइजिङ, २७ कात्तिक । चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका अमेरिकी समकक्षी जो बाइडेनले यसै साता सान फ्रान्सिस्कोमा हुने शिखर सम्मेलनमा ‘वैश्विक शान्ति र विकास’ का बारेमा विचार विमर्श गर्ने

अमेरिका र दक्षिण कोरियाद्वारा संशोधित ‘अनुकूल प्रतिरोध रणनीतिमा’ हस्ताक्षर

सोल, २७ कात्तिक । अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाको क्षेप्यास्त्र धम्की सम्बन्धमा उनीहरूको संयुक्त प्रतिरोध रणनीति अद्यावधिक गरेका छन् । योन्हाप समाचार समितिका अनुसार ५५औँ सल्लाहकार बैठक (एससिएम) का

जासुसीको आरोपमा जेलमा परेका आफ्नो नागरिकलाई रिहा गर्न चीनसँग जापानको आग्रह

टोक्यो, २७ कात्तिक । जासुसी गरेको आरोपमा १२ वर्षको जेल सजाय सुनाइएका आफ्ना नागरिकलाई रिहा गर्न जापानले चीनसँग आग्रह गरेको टोक्योका वरिष्ष्ठ सरकारी प्रवक्ताले सोमबार बताएका छन् । “हामीलाई थाहा