Logo
विश्व

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१० कार्तिक । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। ६८ वर्षीय उनको शुक्रबार हृदयघातबाट निधन भएको चिनियाँ मिडिया सिसिटिभीले जनाएको छ। सांघाइमा बस्दै आएका

विस्तृत पढ्नुहोस
अमेरिकामा गोलीबारीमा कम्तीमा २२ को मृत्यु, बन्दुकधारी फरार

काठमाडौं, ९ कार्तिक । बुधबार साँझ माइनको लेविस्टन सहरमा भएको गोलीबारीमा कम्तीमा २२ जनाको मृत्यु र अन्य थुप्रै घाइते भएको सहरका अधिकारीहरूले बताएका छन् । स्थानीय अस्पतालहरू गोली लागेका घाइतेहरूले

चालीस प्रतिशत वैदेशिक व्यापारमा बीआरआई साझेदारको योगदान

तियान्जिन (चीन), २ कात्तिक । पछिल्लो एक दशकमा उत्तरी चीनको तियान्जिन नगरपालिकाले बीआरआई साझेदार राष्ट्रहरूसँगको आफ्नो व्यापार कूल वैदेशिक व्यापारको ४० प्रतिशत भएको जनाएको छ । सन् २०१३–२०२२ सम्ममा बीआरआई

चीनद्वारा आठ अजार डिजिटल कार्यशाला निर्माण गर्ने

शेन्याङ (चीन), २ कात्तिक । चीनले हालसम्म करिब आठ हजार डिजिटल कार्यशाला तथा स्मार्ट कारकाखाना निर्माण गरेको छ । औद्योगिक नेटवर्कको मुख्य उद्योगका रूपमा रहेको यसको कारोबार एक खर्ब ६७

होन्डा र जीएमको सन् २०२६ मा चालकरहित ट्याक्सी बनाउने योजना

टोक्यो, २ कात्तिक । जापानको होन्डा र अमेरिकाको जनरल मोटर्स (जीएम)ले सन् २०२६ मा टोक्योमा चालकरहित ट्याक्सी सेवा सुरु गर्ने योजना बनाएको बिहीबार घोषणा गरेका छन् । यसले वृद्धहरूको सङ्ख्या

रुसले गाजामा २७ टन मानवीय सहायता पठायो

मस्को, २ कात्तिक । रुसले बिहीबार गाजापट्टीमा सर्वसाधारणका लागि इजिप्टबाट २७ टन मानवीय सामग्री पठाएको मस्कोको आपत्कालीन मन्त्रालयले बताएको छ । “मस्को नजिकैको रामेन्स्कोये विमानस्थलबाट इजिप्टको अल–अरिशतर्फ एक विशेष विमानले

मध्यपूर्वको स्थायित्वका लागि इजिप्टसँग काम गर्ने सिको भनाइ

बेइजिङ, २ कात्तिक । चीनका राष्ट्रपति सि जिनपिङले इजिप्टका प्रधानमन्त्रीसँग बिहीबार मध्यपूर्वमा ‘अधिक स्थायित्व’ ल्याउन आफ्नो मुलुकले इजिप्टसँग मिलेर काम गर्ने अपेक्षा गरेको बताएका छन् । “चीन इजिप्टसँग सहयोग बढाउन

सहायता सामग्री पुर्याउन गाजा सीमा खोल्ने सम्झौता

गाजापट्टी, प्यालेष्टिनी अधिनस्थ क्षेत्र, २ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्याउन अनुमति दिने एक सम्झौता सुरु गरेका छन् । गाजाबाट इजराइली हमलाका

उच्च गुणस्तरको बीआरआई सहयोग गर्न तथा हरित विकासलाई प्रवर्द्धन गरिने छ : चीनका राष्ट्रपति सि

बेइजिङ, १ कात्तिक । चीनका राष्ट्रपति सि जिनपिङले चीनको उच्च गुणस्तरको बेल्ट एन्ड रोड कोअपरेसनको संयुक्त प्रयासलाई सहयोग गर्ने एक प्रमुख कदमका रूपमा हरित विकासलाई निरन्तरता दिइने बताएका छन् ।

सुडान लडाइँमा चार हजार मारिएको राष्ट्रसङ्घको स्पष्टोक्ति

संयुक्त राष्ट्रसङ्घ, १ कात्तिक । सुडानमा युद्ध सुरु भएको छ महिनामा झन्डै चार हजार मानिस मारिएको तथा हजारौँ घाइते भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सुडानमा जारी मानवीयता विरोधी गतिविधि

जापानमा विद्यार्थी बोकेको बससँग ट्रक ठोक्किँदा १८ जना घाइते

टोकियो, १ कात्तिक । पश्चिम जापानमा विद्यार्थी बोकेको बससँग ट्रक ठोक्किँदा १८ जना घाइते भएका छन् । जापानको नारा प्रिफेक्चरमा बुधबार प्राथमिक तहका विद्यार्थी बोकेको बस र ट्रक ठोक्किँदा बालबालिका

भारतको मानवयुक्त चन्द्र मिसन योजना

नयाँदिल्ली, १ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०४० सम्ममा चन्द्रमामा मानिस पठाउने र एक अन्तरिक्ष स्टेसन स्थापना गर्ने भारतको योजना रहेको बताएका छन् । भारतले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई