Logo
विश्व

पाकिस्तान : ओकारा नजिकै डुङ्गा पल्टिँदा ७ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

इस्लामाबाद, १९ साउन । पाकिस्तानको सतलज नदीमा थाली जमाल ओकारा नजिकै डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित सात जनाको मृत्यु भएको छ । एआरवाई न्यूजले स्रोतलाई

विस्तृत पढ्नुहोस
राहुल गान्धीको सांसद पद फुकुवा

काठमाडौं,१९ साउन । भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद फुकुवा भएको छ । भारतको सर्वोच्च अदालतले उनलाई सांसद पदबाट निलम्बन गर्ने निर्णय खारेज गरेपछि उनी पुनः संसद्मा पुनवहाली भएका

रुसी रक्षामन्त्रीद्वारा युक्रेनको लडाई क्षेत्रको निरीक्षण

मस्को, १९ साउन । रुसी रक्षामन्त्री सर्गेई शोइगुले युक्रेनको कमाण्ड पोष्टको निरीक्षण गरेका छन् । उनले वरिष्ठ सैन्य अधिकारीहरूसँग भेट्न युक्रेनको लडाई क्षेत्रको भ्रमण गर्नुभएको सेनाले शुक्रबार बताएको छ ।

महोत्सवमा झडप हुँदा स्वीडेनमा ५० जना घाइते

स्टकहोम, १९ साउन । स्टकहोममा इरिट्रियन सांस्कृतिक महोत्सवमा बिहीबार हिंसात्मक झडप हुँदा कम्तीमा १०० जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्। घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

युक्रेनले रुसको ब्ल्याक सी बेसमा आक्रमण गर्ने प्रयास गरेको रुसको दाबी

मस्को, १९ साउन । रुसी रक्षा मन्त्रालयले मानवरहित युक्रेनी डुङ्गाले कृष्ण सागर (ब्ल्याक सी) बन्दरगाह नोभोरोसियस्कमा रहेको रुसी नौसैनिक अखडामा आक्रमण गर्ने प्रयास गरेको दाबी गरेको छ । तर रुसी

जलवायु मुद्दामा चीन गम्भीर नभएको अमेरिकी आरोप

वासिङ्टन, १९ साउन । अमेरिकाले जलवायु मुद्दामा चीन गम्भीर नभएको आरोप लगाएको छ । आफ्ना राजनीतिक लक्ष्य हासिल गर्न बेइजिङले विश्वलाई बेवास्ता गरेको आक्षेप पनि वासिङ्टन लगाएको छ । जलवायु

चीनद्वारा फेंग्युन–३ स्याटेलाइट प्रक्षेपण

जिउक्वान, १८ साउन । चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ। फेंग्युन–३ ०६ स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च-४ सी वाहक रकेट द्वारा बिहान ११ स्४७

रुससँगको संयुक्त लगानीमा भारतमा  विद्युतीय रेल बनाइदै

मस्को, १८ साउन । भारत र रुसबीच एक सय २० वटा विद्युतीय रेल उत्पादन गर्ने संयुक्त लगानीको कम्पनी भारतमा स्थापना गर्ने सम्झौता भएको छ । लामो दूरीमा सञ्चालन हुने एक

रियो दि जेनेरियोमा भएको आक्रमणमा नौ जनाको मृत्यु

ब्राजिलिया, १८ साउन । रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले जनाएको छ । भर्खरैका हिंसात्मक घटनाहरूका कारण कम्प्लेक्सो दा पेन्हामा आपराधिक

क्यानडाका प्रधानमन्त्रीले गरे सम्बन्ध विच्छेद

काठमाडौं, साउन १८ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोले सम्बन्ध विच्छेद गरेका छन् । यी दम्पतीले इन्स्टाग्राममार्फत आफ्नो १८ वर्षे बैबाहिक जीवनको अन्त्य गरेको जानकारी

एक सय चालीस वर्षपछि वेइजिङमा भीषण वर्षा

बेइजिङ, १७ साउन । चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । बेइजिङ मौसम विज्ञान विभागका अनुसार

पाँच छिमेकीसँगको सिमाना खोलेको नाइजरको घोषणा

नियामे, १७ साउन । सैनिक विद्रोहको करिब एक सातापछि पश्चिम अफ्रिकी मुलुक नाइजरले पाँच छिमेकी देशसँगको सिमाना खोलेको छ । नाइजरले स्थल सिमानाका साथै हवाई सीमा पुनः खोलिएको सैन्य विद्रोहमा