Logo
विश्व

इजरायल–प्यालेष्टाइन द्वन्द्व, पैतीस जना घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

रामल्लाह, ४ साउन । वेस्ट बैंकमा इजरायली सेनासँगको झडपमा एक जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य ३५ जना घाइते भएका छन् । उत्तरी वेस्ट

विस्तृत पढ्नुहोस
चिनियाँ अर्थतन्त्र ओरालो लागेको सङ्केत

झेङझाउ, ४ साउन । बिग्रदै गएको आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्र निरन्तर ओरोलो लागेको छ । गत मे महिनाका निराशाजनक तथ्याङ्कले यही देखाउँछन् । न्युन खुद्रा व्यापार, निर्यातमा ह्रास र सुस्त

राष्ट्रपति सी र पूर्वअमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

वेइजिङ्, ४ साउन । चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरबीच दायुताई राजकीय विश्रामगृहमा भेटवार्ता भएको छ । सन् सत्तरीको दशकमा चीन र अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापनामा विदेशमन्त्री

अमेरिका, जापान र दक्षिण कोरियाको शिखर सम्मेलन अमेरिकामा

सोल, ४ साउन । दक्षिण कोरिया, अमेरिका र जापानी नेताहरूको शिखर सम्मेलन आगामी महिना अमेरिकामा हुने भएको छ । उत्तर कोरियाको बढ्दो आणविक चुनौतीको सामना गर्न सैन्य सहयोग बढाउने क्रममा

नेता गान्धीले गरे सर्वोच्चमा पुनरावेदन

काठमाडौं, ३१ असार । भारतका वरिष्ठ विपक्षी नेता राहुल गान्धीले आफूमाथि लगाइएको मानहानी मुद्दाबाट अन्याय भएको जिकिर गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन्। सन् २०१९ मा कर्णाटकमा भएको एउटा चुनावी

ट्वीटरले आफ्नो विज्ञापनबाट भएको आयको आधा हिस्सा गुमाएको मस्कको भनाइ

एजेन्सी । एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको किनेपछि आफ्नो विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाइसकेको बताएका छन्। मस्कले कम्पनीले सामना गरिरहेका कठिनाइहरूको बारेमा जानकारी

विवाद समाधानका लागि सहमतिमा आउन भारतलाई चीनको आग्रह

एजेन्सी । चीनका एक जना वरिष्ठ कूटनीतिज्ञले भारतलाई सीमा विवाद समाधानका निम्ति सहमतिमा आउन आह्वान गरेका छन्। दक्षिणपूर्वी एसियाली मुलुकहरूको सङ्गठन (आसियान) का विदेशमन्त्रीहरूको बैठकको सिलसिलामा जकार्तामा रहेका चिनियाँ कम्युनिष्ट

भारतले चन्द्रमामा फेरि पठायो ‘चन्द्रयान–३’ (भिडियोसहित)

काठमाडौं, २९ असार । भारतको तेस्रो चन्द्रयान ‘चन्द्रयान–३’ प्रक्षेपण भएको छ। चन्द्रयान–३ शुक्रबार दिउँसो २:३५ मा चन्द्रमातर्फ उडेको हो। आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको हो। ६१५

सन् २०३० सम्ममा एड्सको नियन्त्रण सम्भव : संयुक्त राष्ट्रसङ्घ

जेनेभा, २९ असार । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा ‘एड्सको नियनत्रण’ अझै सम्भव रहेको बताएको छ तर विश्व नेताहरूले अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका

थाइल्याण्डको संसद्मा अर्को हप्ता प्रधानमन्त्रीको लागि पुन : मतदान हुने

बैंकक, २९ असार । थाइल्याण्डको संसदले अर्को हप्ता नयाँ प्रधानमन्त्रीको लागि पुनः मतदान गर्ने पुष्टि शुक्रबार गरेको छ । पिताको मुभ फरवार्ड पार्टी (एमएफपी) ले मे महिनामा भएको चुनावमा सबैभन्दा

लेबनान र इजरायलको सीमामा द्वन्द्व चर्किने संयुक्त राष्ट्रसङ्घको चेतावनी

बेरूत, २९ असार । लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल) ले लेबनान–इजरायल सीमामा तनाव तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिएको छ । युनिफिल सञ्चार कार्यालयका उपनिर्देशक क्यान्डिस अर्डेलले भने, “पछिल्ला

भारतीय प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमण सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने

पेरिस, २८ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार फ्रान्सको दुई दिने भ्रमणमा निस्किएका छन् । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजना हुने विशेष समारोहमा विशेष अतिथिका रुपमा सहभागी हुने