Logo
विश्व

सुडानमा भिडन्त जारी, मृत्यु हुनेको सङ्ख्या ९७ पुग्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी । सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ। सन् २०२१ मा भएको

विस्तृत पढ्नुहोस
यमन युद्धविराम : साउदी कैदीसहित सयौँ रिहा

एजेन्सी । साउदी अरब नेतृत्वको सैन्य गठबन्धन र यमनको इरान समर्थित हुथी विद्रोहीबीच भएको कैदी आदानप्रदान सम्झौता अन्तर्गत साउदीसहित सयौं युद्धबन्दीलाई शनिबार रिहा गरिएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले जनाएको छ। साउदी

चीनमा डढेलोका कारण करिब दुई हजार विस्थापित

एजेन्सी । दक्षिणपश्चिम चीनको युनान प्रान्तको जङ्गलमा डढेलो लागेपछि करिब दुई हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको स्थानीय अग्निनियन्त्रकहरूले बताएका छन्। शनिबार मध्याह्नसम्म डढेलो नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन्। घटनामा कुनै

‘भुटानलाई डोक्लाममा अडान परिवर्तन गर्न चीनको चर्को दबाब’

एजेन्सी । नयाँदिल्लीस्थित विदेश नीति ‘थिङ्क ट्याङ्क’ रेड ल्यान्टर्न एनालिटिकाले भुटानलाई डोक्लाममा आफ्नो अडान परिवर्तन गर्न चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी)ले अधिक दबाब दिएको प्रतिवेदन सार्वज्निक गरेको छ। मैत्री सन्धिलगायत सम्झौताअन्तर्गत

रुसी क्षेप्यास्त्र आक्रमणमा नौ जना युक्रेनी मारिए

एजेन्सी । युक्रेनको स्लोभियान्स्कामा रुसले गरेका क्षेप्यास्त्र आक्रमणमा परी नौ जना युक्रेनीको ज्यान गएको छभने २१ जना घाइते भएका छन्। मस्कोले बाख्मुतका थप जिल्ला कब्जा गर्ने प्रयासमा स्लोभियान्स्कमा आक्रमण गरेको

भारत : पछिल्लो २४ घन्टामा १० हजार जना कोरोना संक्रमित

भारत । भारतमा बितेका २४ घन्टामा देशभर १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन्। शुक्रबार ११ हजार एक सय नौ जना बिरामी भेटिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज

जापानी प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास

टोकियो सिन्ह्वा । जापानी प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनावी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको

म्यान्मा सैनिक हवाई हमला : १ सय ३३ जनाको मृत्यु

एजेन्सी । म्यान्माको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकको मध्य सागिङ क्षेत्रमा अवस्थित कानबालु गाउँमा मङ्गलबार गरेको हवाई हमलामा महिला र बालबालिकासहित एक सय ३३ जनाको मृत्यु भएको छ।

ट्‍विटर किनेपछि मस्क भन्छन्, ‘मैले अत्याधिक पीडा महसुस गरेको छु’

काठमाडौं, ३० चैत्र । कार निर्माता टेस्ला र रकेट कम्पनी स्पेस एक्सका मालिक एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब अमेरिकी डलरमा ट्‍विटर किनेका थिए। ट्‍विटर किनेपछि एक मिडियामा अन्तर्वाता दिँदै

पञ्जाबको सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु

एजेन्सी । पञ्जाबस्थित सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु छ। आज बिहान भटिन्डा सैनिक शिविरमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको भारतीय सेनाले जनाएको हो। सेनाको दक्षिण पश्चिम कमाण्डले

म्यान्माको सेनाद्वारा विपक्षीमाथि हवाई हमला, एक सय जनाको मृत्यु

बैंकक, २९ चैत । म्यान्माको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकैको सागिङ क्षेत्रमा मङ्गलबार गरेको हवाई हमलामा धेरै बालबालिकासहित करिब १०० जनाको ज्यान गएको स्थानीय प्रजातन्त्र समर्थक समूहका सदस्य

आतङ्कवादीसँगको झडपमा चार जना प्रहरी मारिए

इस्लामावाद २८ चैत । दक्षिण पश्चिम पाकिस्तानमा आतङ्कवादीसँगको झडपमा चार जना प्रहरीको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तमा आतङ्कवादीसँग आज बिहान भएको झडपमा चार जना प्रहरीले ज्यान गुमाएका कानुन कार्यान्वयन