एजेन्सी, २६ फागुन । भारतको उत्तराखण्डको विधानसभामा सत्तारुढ भारतीय जनता पार्टी र कँग्रेस आईबीच तिव्र प्रतिष्पर्धा देखिएको छ । मतगणनाको पछिल्लो रिपोर्ट अनुसार कँग्रेस आई
एजेन्सी, २६ फागुन । भारतको पाँच राज्यमा विधानसभा चुनावको मतगणना सुरु भएको छ । उत्तर प्रदेश, पञ्जाब, उत्तराखण्ड, मणिपुर र गोवामा भएको विधानसभा चुनावको मतगणना सुरु भएको हो । मतगणनाको
काठमाडौं, २५ फागुन : भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्लाले छिट्टै नेपाल र भारत दुई वटा रेलमार्गबाट जोडिने बताएका छन् । बुधबार लालबहादुर शास्त्री एकेडेमीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले
एएफपी, २५ फागुन । रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् । यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ
एजेन्सी बेइजिङ, २५ फागुन : चीनका राष्ट्रपति सी जिनपिङले युक्रेनको युद्धमा मध्यस्थता गर्न चीन अन्तर्राष्ट्रिय समुदायसँग ‘सक्रिय’ रुपमा काम गर्न इच्छुक रहेको बताएका छन् । पश्चिमा मुलुकहरुले रुसमाथि लगाएको प्रतिबन्धमाथि
समाचार विश्लेषण । यतिबेला रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । हजारौंको ज्यान गइसकेको छ । अरबौं डलरको क्षति भइसकेको छ । रुससामु युक्रेन हार स्वीकार्न तयार छैन । रुस
एजेन्सी, २५ फागुन । रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का प्रमुखले मङ्गलबार चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थ
एजेन्सी, २५ फागुन । नेपालबाट सन् १९९९ मा भारतीय विमान अपहरणमा संलग्न एकजनाको पाकिस्तानमा गोली हानी हत्या भएको छ । जैसे मोहम्मदका सदस्य जहुर मिस्ट्रीको गत हप्ता हत्या भएको पाकिस्तानी
सिन्ह्वा, २५ फागुन । इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन् । साथै यहाँका लाखौँ पशु चौपाया पनि मरेको बताइएको छ । संयुक्त राष्ट्रसंघले सो कुराको जानकारी दिएको
सिन्ह्वा, २५ फागुन । चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साश मोहमद कुरेसीबीच फोनवार्ता भएको बताइएको छ । उनीहरुका बीचमा मंगलबार
काठमाडौं, २५ फागुन । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई कतार विश्वकप छनोटबाट निस्काशित गरेको छ । फिफाले मंगलबार रुसलाई छनोटबाट निस्काशित गरिएको जानकारी दिएको छ । प्ले अफ सेमिफाइनल
एजेन्सी, २५ फागुन । रुस र युक्रेनबीचको युद्धको आज १४ औं दिन हो । रुसले युद्धमा फसेका मानिसहरूको उद्धार गर्न बुधबार युद्धविराम घोषणा गरेको छ । कीभ, खार्किभ, सुमी, मारिउपोल,