Logo
विश्व

मानिसभन्दा विकसित प्राणी ब्रम्हाण्डको कुनै कुनामा रहेको विश्वास

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २९ जेठ । मानिसभन्दा प्राविधिक रुपमा बढी विकसित प्राणी अर्को लोकमा रहेको विश्वास गरिएको छ । रुसी स्पेस एजेन्सीका प्रमुख डिमिट्रि रोगोजिनले ब्रम्हाण्डको अर्को

विस्तृत पढ्नुहोस
कुबेतलाई गोबर बेच्दै भारत

एजेन्सी, २९ जेठ । गाईको गोबरको महत्व कति छ भन्ने परम्परा देखि सुन्दै आइएको छ । गोबरको गुइँठा बनाएर इन्धनका लागि प्रयोग हुने देखि बालीमा मलका लागि पनि प्रयोग हुन्छ

रुसमाथि अमेरिकी प्रतिबन्धले विश्व अर्थतन्त्र कमजोर हुने भन्दै चीनको विरोध

एजेन्सी, २९ जेठ । चीनले रुसमाथिको प्रतिबन्धको निन्दा गर्दै आएको छ । चीनमाथि बढ्दो दबाबको बीचमा युक्रेनमाथि आक्रमण गरिरहेको रुसमाथिको अमेरिकाले लगाएको प्रतिबन्धको निन्दा गरेको हो । चिनियाँ विदेश मन्त्रालयका

टिकटक स्टार १९ वर्षीय युवकको मृत्यु, शव मलको पार्किङमा भेटियो

एजेन्सी, २९ जेठ । अमेरिकी टिकटक स्टार १९ वर्षीया कूपर नोरिजियाको मृत्यु भएको छ । उनको शव जुन ९ मा लस एन्जलसको एक मलको पार्किङमा भेटिएको हो । लस एन्जलस

छोरासँग कुरा गरेपछि पब्जी हत्याकाण्डमा तेस्रो व्यक्ति भएको दाबी

एजेन्सी, २९ जेठ । लखनउको प्रसिद्ध पब्जी हत्याकाण्डका आरोपी १६ वर्षीय छोराले पब्जीलाई घटनाको काल्पनिक पक्षको रूपमा वर्णन गरेका छन्। बाल कल्याण समितिले अभियुक्त बालकको ३ घण्टासम्म काउन्सिलिङ गरेको गर्दा

एनआरएनए एसिया सम्मेलन थाइल्याण्डमा हुने, शनिबारदेखि प्रतिनिधि दर्ता सुरु 

लण्डन, २८ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया क्षेत्रीय नवौं बैठक तथा दोस्रो विज्ञ सम्मेलनको तयारी तिव्र पारिएको छ । एनआरएनए एसिया क्षेत्रीय संयोजक पारसमणी पोखरेलका अनुसार सम्मेलनमा

जस्टिन बिबरको अनुहारमा प्यारालाइसिस

एजेन्सी : लसएन्जल्स, २८ जेठ।  हलिउडका प्रख्यात गायक जस्टिन बिबरलाई प्यारालाइसिस भएको छ । जस्टिनलाई रामसे हन्ट सिन्ड्रोम नामको एक दुर्लभ रोगले छोएपछि उनलाई अनुहारको आधा भागमा प्यारालाइसिस भएको हो ।

चीनमा युवायुवतीलाई चाँडो विवाह गर्न दबाब

एजेन्सी, २७ जेठ । कुनैबेला चीनमा चाँडो विवाह निरुत्साहित गरिन्थ्यो र एक भन्दा बढी बच्चा जन्माउन प्रतिबन्ध लगाइएको थियो । अहिले जनसंख्या वृद्धिदर घट्न थालेपछि चीन चनाखो भएको छ ।

भारत र बङ्गलादेशबीच बस सेवा पुनः सञ्चालनमा

एजेन्सी, २७ जेठ । भारत र बङ्गलादेशबीच बस सेवा पुनः सञ्चालनमा आएको छ । अन्तरसीमा बस सेवा अगरनटालाबाट ढाका, कलकत्ता हुँदै अगरटालामै पुग्ने बङ्गलादेशस्थित भारतीय राजदूतावासले जनाएको छ । कोरोना

चिनियाँ राष्ट्रपतिसामु शिक्षित बेरोजगार व्यवस्थापन बन्यो चुनौती

एजेन्सी, २७ जेठ । चीनमा शैक्षिक बेरोजगार ठूलो समस्या बन्न थालेको छ । हरेक वर्ष एक करोडभन्दा बढी स्नातक उत्तीर्ण जनशक्ति उत्पादन हुन थालेका छन् । तर, उनीहरुसामु रोजगारीको समस्या

पाकिस्तान विभाजित हुनसक्ने औल्याएका इमरान खानद्वारा इतिहासकै विशाल प्रदर्शनको चेतावनी

एजेन्सी, २६ जेठ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले देशको इतिहासकै विशाल प्रदर्शनको चेतावनी दिएका छन् । उनले त्यस्तो प्रदर्शनको चाँडै मिति तोक्ने समेत बताएका छन् । डन पत्रिकाले खानको भनाई

अमेरिकाले ताइवानलाई १२ करोड डलरको सैन्य सामाग्री बेच्ने

एजेन्सी, २६ जेठ । अमेरिकाले ताइवानलाई १२ करोड डलर बराबरको सैन्य सामाग्री बेच्ने एउटा प्रस्ताव अनुमोदन गरेको छ । उक्त सामाग्रीमा सैन्य जहाजको पाटपूर्जा रहेको जनाइएको छ । चीनले पछिल्लो