Logo
विश्व

बाइडेनले भने–रुसले रासायनिक हतियार प्रयोग गरे नेटोले जवाफ दिन्छ

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ११ चैत्र । रुस–युक्रेन युद्धको आज ३०औं दिन हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस संकटमा बिहीबार ब्रसेल्समा नेटो शिखर सम्मेलनलाई सम्बोधन गरे। रुसी

विस्तृत पढ्नुहोस
योगी आदित्यनाथले आज दोस्रो कार्यकालका लागि मुख्यमन्त्रीको शपथ लिदै

काठमाडौं, चैत १। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आज दोस्रो कार्यकालका लागि शपथ लिदैछन् । प्रधानमन्त्री नरेन्द्र मोदीको प्रमुख अतिथिमा लखनउस्थित इकाना स्टेडियममा आदित्यनाथले सपथ लिन लागेका हुन् ।

चिनियाँ विदेशमन्त्री अचानक भारत र अफगानिस्तान किन पुगे ?

एजेन्सी, ११ चैत्र । चिनियाँ विदेशन्त्री वाङ ईले पाकिस्तान र नेपाल भ्रमण गर्ने औपचारिक घोषणा भएको थियो । उनी पाकिस्तानबाट सिधै अफगानिस्तान पुगे । त्यसपछि भारत । यी दुई देशको

रुबल बलियो बनाउन रुसको यस्तो रणनीति

एजेन्सी, १० चैत्र । युक्रेनमाथि रुसी हमलापछि अमेरिकासहित पश्चिमा देशहरुले कडा प्रतिबन्धहरु लगाउन थाले । आर्थिक नाकाबन्दीका कारण रुसको मुद्रा रुबल कमजोर बन्न पुग्यो । रुबल डलरको तुलनामा इतिहासमै कमजोर

इमरान खानले भनेः राजीनामा दिन्नँ

एजेन्सी, १० चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राजीनामा नदिने दृढता व्यक्त गरेका छन् । अविश्वासको प्रस्तावको सामना गर्ने तयारीमा रहेका खानले जस्तोसुकै परिस्थितिको सामना गर्ने तर राजीनामा नदिने बताएका

पुटिनले युक्रेनमा आक्रमण गरेर ठूलो गल्ती गरेः नेटो प्रमुख

एजेन्सी, १० चैत । नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर ठूलो गल्ती गरेको आरोप लगाएका छन् । राष्ट्रपति पुटिनले ठूलो गल्ती गरेका छन् र

इस्लाम र आतंकवादलाई एउटै देखाउन खोजियो भन्दै इमरान खानले देखाए मुस्लिम देशलाई दोष

एजेन्सी, १० चैत्र । पाकिस्तानका राष्ट्रपति इमरान खान कडा अभिव्यक्तिले चर्चामा छन् । उनले यसै हप्ता भारतको कूटनीतिको खुलेर प्रशंशा गरेर चर्चामा आए । भारतले अमेरिकासँग सैन्य एलायन्स बनाएको र

ऋणमा फसेको श्रीलंकाको आग्रह चीनद्वारा अस्वीकार

एजेन्सी, १० चैत्र । यतिबेला श्रीलंका आर्थिक संकटमा छ । विदेशी ऋणको भारले देशको ढुकुटी नै रित्तिन लागेको छ । उपभोग्य सामाग्रीको समेत आपूर्ति गर्न सकेको छैन । जसका कारण

दक्षिण कोरियामा एकै दिनमा थपिए तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित

सिन्ह्वा, १० चैत । दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका बिहीबार प्राप्त समाचारमा बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ बुधबार गएको २४ घण्टा यतामात्र तीन लाख

उत्तर कोरियाद्वारा अज्ञात क्षेप्यास्त्र प्रहार

काठमाडौं, १० चैत । उत्तर कोरियाले बिहीबार एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । आणविक हतियार सम्पन्न राष्ट्र उत्तर कोरियाले गरेको क्षेप्यास्त्र प्रहारको यो पछिल्लो हो

पोर्चुगलका प्रधानमन्त्रीद्वारा नयाँ सरकार गठन

लिस्बन, १० चैत । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले बुधबार नयाँ सरकार गठनको नामावली प्रस्तुत गरेका छन् । सो प्रस्तावलाई राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले स्वीकार गरेका छन् । कुल १७

युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता

सिन्हवा, १० चैत । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ । उनले आफूले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग फोनमा कुराकानी गरेको बुधबार युक्रेनी मिडियालाई जानकारी