Logo
विश्व

चीनमा १ अर्ब २४ करोड जनसंख्यालाई कोरोनाको पूर्ण मात्रा खोप

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्ह्वा, ६ चैत । चीनले यहाँका कम्तीमा पनि १ अर्ब २४ करोड जनसंख्यालाई कोभिडका विरुद्धको पूर्ण मात्राको खोप लगाएको जनाएको छ ।चीन सरकारले यही शुक्रबारसम्मको

विस्तृत पढ्नुहोस
युक्रेनी बालबालिका बेचिने खतरामा रहेको युनिसेफको दाबी

एजेन्सी, ६ चैत्र । रुस–युक्रेन युद्धको आज २५ औं दिन हो । अन्य देशमा शरणार्थी बनेका करिब १५ लाख युक्रेनी बालबालिका बेचिने खतरामा रहेको युनिसेफले दाबी गरेको छ । अर्कोतर्फ

परमाणु युद्धको खतरा

एजेन्सी, ६ चैत्र । रुस र युक्रेनबीचको युद्ध लम्बिदै जाँदा नयाँ संकटको खतरा बढेको छ । रुसले युक्रेनविरुद्ध खतरनाक हतियार प्रयोग गर्न थालेको छ । यो परमाणु बमको प्रयोगको संकेत

चीनमा कोरोना भाइरस फैलिएपछि…

एजेन्सी, ५ चैत्र । चीनमा कोरोना भाइरसको नयाँ वेभ बढेको छ । योसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना देशका जिम्मेवार अधिकारीहरुलाई कोभिड १९ नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन्

रुसले युक्रेनमाथि प्रहार गरेको परमाणु बम बोक्न सक्ने किन्जाल हाइपरसोनिक मिसाइल के हो ?

एजेन्सी, ५ चैत्र । रुसले पहिलोपटक किन्जाल हाइपसोनिक मिसाइलको प्रयोग गरेको छ । युक्रेनको जमिन मुनी लुकाइएको हतियार नष्ट गर्न उक्त हतियार प्रयोग गयरिएको रुसले जनाएको छ । किन्जाल हाइपरसोनिक

टेलिकम उपकरण तस्करीमा दोषी चिनियाँ नागरिकलाई इथियोपियामा ९ वर्षको जेल सजाय

एजेन्सी, ५ चैत्र । इथियोपियाको अदालतले एकजना चिनियाँ नागरिकलाई ९ वर्षको जेल सजाय सुनाएको छ । ती चिनियाँ नागरिकमाथि अति सेन्सर गरिएको सूचना प्रविधिको तस्करीको आरोप लागेको थियो । ली

चीनमा कोभिडबाट २ जनाको मृत्यु

एजेन्सी, बेइजिङ, ५ चैत : चीनमा कोभिडका कारण दुई जनाको मृत्यु भएको छ । एक वर्षपछि पहिलो पटक कोभिडका कारण मृत्यु भएको जनाइएको छ । कोभिडको नयाँ भेरियन्टका कारण चीनमा संक्रमितको

जापानी प्रधानमन्त्री फुमियो भारत भ्रमणमा

नयाँ दिल्ली, ५ चैत । जापानी प्रधानमन्त्री फुमियो किशिदा जारी युक्रेनी संकटको बीचमा आफ्नो पहिलो भारत भ्रमणमा आज नयाँ दिल्ली पुग्दैछन् । आफ्नो दुईदिने भारत बसाइका क्रममा १४ औं भारत(जापान

उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटना

वासिङ्टन, ५ चैत । चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ । नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य

अमेरिका न युक्रेन द्वन्द्वमा संलग्न हुन्छ, न उडान बन्द गर्छः पेन्टागन

वाशिंगटन, ५ चैत । संयुक्त राज्य अमेरिकाले न युक्रेन द्वन्दवमा प्रत्यक्ष संलग्न हुनेछ न उडान नगर्ने क्षेत्र स्थापना गर्नेछ, पेन्टागनका प्रमुख लोयड अस्टिनले सीएनएन प्रसारकलाई भनेका छन् । ठीक छ,

बिलम्ब नगरी वार्ता गर्न जेलेन्स्कीको आह्वान

किभ, , ५ चैत्र । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्थपूर्ण शान्ति र सुरक्षा वार्ताका लागि आह्वान गरेका छन् । रुसी सेनाले आक्रमण तीव्र पारिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले बिलम्ब नगरी रुससँग

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख नाघ्यो

सिन्ह्वा, ४ चैत । भारतको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार चार करोड ३० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२८ नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमति चार