इस्तानबुल, १७ चैत । रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र उनका युक्रेनी समकक्षी दिमिट्रो कुलेबा दुई हप्ताभित्र वार्ताका लागि भेट्न सक्ने टर्कीले बिहीबार बताएको छ ।
एजेन्सी, १७ चैत्र । अफगानिस्तानमा भोकमरी लागेपछि कतिपय क्षेत्रमा छोरीचेलीको विक्री हुन थालेको छ । बालबच्चालाई खुवाउन नसकेपछि बाबुआमाले आफ्ना छोरीचेली बेच्न थालेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले अफगानिस्तानमा बालबालिका जोखिममा
एजेन्सी, १७ चैत्र । पाकिस्तानमा एकजना हिन्दू किशोरीको गोली हानी हत्या भएको छ । गत हप्ता सिन्ध प्रान्तको सुक्री जिल्लास्थित रोहरी सहरमा १८ वर्षीया पूजा कुमारीको हत्या भएको हो ।
नानिङ, १७ चैत । दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानको ४०,००० भन्दा बढी टुक्रा बुधबारसम्म फेला पारिएको एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका
एजेन्सी, १६ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानमाथि पद त्यागको दबाब झन् बढेको छ । अविश्वासको प्रस्ताव दर्ता भएपछि खानले पद बचाउन गरेको प्रयास कमजोर बन्दै गएको छ । उनलाई
एजेन्सी, १६ चैत्र । अफगानिस्तानमा बलपूर्वक सत्ता हातमा लिएको तालिवानले विदेशी मिडियालाई तारो बनाउन थालेको छ । उसले बीबीसी र भ्वाइस अफ अमेरिका जस्ता विश्वचर्चित मिडियामाथि प्रतिबन्ध लगाएको छ ।
काठमाडौं, १६ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले डीन आर थम्प्सनलाई नेपालका लागि अमेरिकी राजदूतमा सिफारिस गरेका छन् । थम्प्सन अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी हुन् । उनी हाल विदेश
एजेन्सी, १५ चैत्र । रुस र युक्रेनबीच ३५औं दिन पनि युद्ध जारी छ । कीभबाट रुसी सेना फिर्ता भएको खबर आएपछि युद्धको तातो अलिकति कम भएको देखिए पनि युक्रेनका जनरल
एजेन्सी, १५ चेत्र । यी हुन् रोमन अब्राभचोभिच । उनलाई रुसी अर्बपतिका रुपमा चिनिन्छ । अब्राभोभिच चेल्सीका मालिक थिए । तर, उनको सम्पत्ति रोक्का राखिएको छ । चेल्सीको मालिकका रुपमा
एजेन्सी, १५ चैत्र । रुस र युक्रेनबीच एक महिना देखि चलेको युद्ध रोकिने सम्भावना बढेको छ । आज टर्कीमा भएको दुई पक्षबीचको वार्ता सकारात्मक मोडतर्फ बढेको जनाइएको छ । वार्तापछि
ब्रसेल्स, १५ चैत । छात्रालाई विद्यालय जान पाउने व्यवस्था गर्न युरोपेली संघले अफगानिस्तानको तालिवान सरकारसँग माग गरेको छ । महिलालाई विद्यालय जान दिने तालिवान सरकारको यसअघिको निर्णय तत्काल कार्यान्वयन गर्न
इस्तानबुल, १५ चैत । रुसी र युक्रेनी वार्ताकारहरूले मङ्गलबार बिहान १०ः३० बजे पछि इस्तानबुलमा आमनेसामने वार्ता शुरु गरेको टर्की समाचार एजेन्सीले जनाएको छ । दुबै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप