टर्की, १४ चैत । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले सोमबार युक्रेन र रुस बीचको शान्ति वार्तालाई अगाडि बढाउने उपायहरूबारे छलफल गर्न एक घण्टा लामो मन्त्रिपरिषद्
कीभ, १४ चैत । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी प्रतिनिधिमण्डलले रुससँगको नयाँ चरणको वार्तामा शान्ति खोजिरहेको राष्ट्रपतिको प्रेस सेवाले सोमबार उल्लेख गरेको छ। ‘हाम्रो लक्ष्य स्पष्ट शान्ति र हाम्रो राज्यमा
वासिङ्टन, १४ चैत । अमेरिकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता करिन जेन पिएर्रे पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएकी छिन् । उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि आइतबार राती भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्
न्युयोर्क, १४ चैत । रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ । राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि अहिलेसम्म स्वास्थ्य
कोलम्बो, १४ चैत । भारतका विदेश मन्त्री एस जयशंकर श्रीलङ्का भ्रमणमा गएका छन् । श्रीलङ्काको राजधानी कोलम्बो आए लगत्तै उहाँले श्रीलङ्काका अर्थ मन्त्री बसिल राजापाक्षसँग भेटवार्ता गरेका हुन् । आर्थिक
जेरुसेलम, १४ चैत । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उनलाई सङ्क्रमण पुष्टि भएको हो
एजेन्सी, नयाँ दिल्ली, १४ चैत : भारतमा आज र भोलि बन्द आह्वान गरिएको छ । केन्द्रीय सरकारको नीतिको विरोधमा केन्द्रीय ट्रेड युनियनको एउटा संयुक्त फोरमले बन्द आयोजना गरेको हो ।
काठमाडौं, चैत १४ । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि चीनको आर्थिक राजधानी मानिने सांघाई शहरमा लकडाउनको घोषणा गरिएको छ । कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि आज बिहानदेखि लागू हुने गरी लकडाउन
सान साल्भाडोर, १३ चैत । एल साल्भाडोरमा शनिबार एकै दिन ६२ वटा हत्या भएको प्रहरीले जनाएको छ । देशका सांसद्हरूले सामूहिक हिंसामा भएको वृद्धिलाई लिएर आपतकालीन अवस्थाको घोषणा गर्न अध्ययन
एजेन्सी, १३ चैत्र । अविश्वासको प्रस्तावसँगै पाकिस्तानका प्रधानमन्त्री इमरान खान दिनप्रतिदिन समस्यामा फसेका छन् । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)की उपाध्यक्ष मरियम नवाजले इमरान खान र उनकी श्रीमतीमाथि ठूलो आरोप लगाएकी
एजेन्सी, १३ चैत्र । पाकिस्तान परमाणु हतियार रहेको एकमात्र मुस्लिम देश हो । तर, पाकिस्तानको परमाणु अस्त्र सुरक्षित नरहेको र आतंकवादी घोषित संगठनको हातमा पुग्नसक्ने खतरा औल्याइएको छ । जियोपोलिटिकाको
एजेन्सी, १३ चैत्र । अफगानिस्तानमा मुस्लिम अतिवादी संगठन तालिवानले सत्ता कब्जा गरेपछि महिलाहरुको भविष्य संकटमा परेको छ । उनीहरु विद्यालय जानबाट वञ्चित गरिएका छन् । केटीहरुको विद्यालय बन्द गरिएको छ