एजेन्सी, २३ फागुन । भारतको ५ वटा राज्यहरुमा मतदान सकिएको छ । मतदान सकिएलगत्तै भारतीय सञ्चारमाध्यमले चुनावी आँकलन गर्न थालेका छन् । सीएनएन न्यूज १८
एजेन्सी, २३ फागुन । रुसले आफूविरुद्ध शत्रुवत् कदम चाल्ने देशहरुको नाम सार्वजनिक गरेको छ । सोमबार रुस सरकारले ती देशहरुको सूची अनुमोदन गरेको हो । रुसी समाचार संस्था तासका अनुसार
बेइजिङ, २३ फागुन । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सोमबार संयुक्त राज्य अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा फर्काउन र द्विपक्षीय सम्बन्धलाई स्वस्थ
लन्डन, २३ फागुन । युक्रेनमा जारी रुसी सैन्य कारबाहीका बीच बेलायतले कीभलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्न लागेको डाउनिङ स्ट्रीटले सोमबार जनाएको छ । आज घोषणा गरिएको थप
बेइजिङ, २३ फागुन । चिनीयाँ विदेशमन्त्री वाङ यीले चीन र रुसले रणनीतिक समन्वयलाई निरन्तरता दिनुपर्ने बताएका छन् । विदेशमन्त्री वाङ यीले चीन र रुसले रणनीतिक समन्वयात्मक जोडलाई कायम राख्ने र
एजेन्सी, २३ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रुस र युक्रेनबीच युद्ध रोक्ने प्रयासमा सक्रिय भएका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिभिर जेलेन्स्कीसँग संवादलाई गति
एजेन्सी, किभ, २३ फागुन । युक्रेनको राजधानी सहर किभतर्फ केही दिनअघि बढेको रुसी सशस्त्र फौजको ४० माइल लामो बख्तरबन्दहरुको लस्कर पछिल्ला केही दिनयता रोकिएको अमेरिकी रक्षा अधिकारीहरुले जनाएका छन् ।
मस्को, २३ फागुन । रूसी सशस्त्र सेनाले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहरहरू छोड्नका लागि बिहान १०ः०० बजे देखि युद्धविराम घोषणा गरेको छ । सो कुरा विभिन्न सञ्चार माध्यमले
सिन्ह्वा, २३ फागुन । सिरियामा विद्युतीय धरापमा पारेर यहाँका कम्तीमा पनि १३ जना सैनिकको हत्या गरिएको बताइएको छ । सिरियाली सैनिक सबार बस यहाँको मध्य प्रान्तीय प्रदेश होम्स सहरमा विद्युतीय
एजेन्सी : नयाँ दिल्ली, २३ फागुन । प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्ने भएका छन् । युक्रेन संकटबारे राष्ट्रपति जेलेन्स्कीसँग मोदीले छलफल गर्ने भएका हुन् ।
सिन्ह्वा, २३ फागुन । संयुक्त राष्ट्रसंघले पाकिस्तानको पेसावरमा हालै भएको हिंसात्मक हमलाको निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर सो हत्याको निन्दा गर्नुका साथै
टोकियो, २३ फागुन । जापानी विदेश मन्त्रालयले युक्रेनका घटनाहरूलाई लिएर देशमा लगाइएको प्रतिबन्धका बीच आफ्ना नागरिकहरूलाई रुसको यात्रा नगर्न सल्लाह दिएको छ । विदेश मन्त्रालयले रुसको लागि जोखिमको स्तर बढाएको