Logo
विश्व

भारतको बिहारमा खाद्य प्रशोधन कारखानामा विष्फोट हुँदा ६ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

नयाँ दिल्ली, ११ पुस: पूर्वी भारतको बिहार राज्यमा खाद्यान्न प्रशोधन गर्ने कारखाना भित्रको बोयलर विष्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना

विस्तृत पढ्नुहोस
डुङ्गा दुर्घटनामा मारिएका १६ जनाको शव इराकमा ल्याइयो

११ पुस : इङ्गल्याण्ड पुग्ने क्रममा च्यानलमा डुङ्गा डुबेर मृत्यु भएका १६ जनाको शव आइतवार बिहान इराकी कुर्दिस्तानमा फिर्ता ल्याइएको छ । परिवारजनले शव पर्खिरहेका एएफपी फोटोसमाचारदाताले बताएका छन् ।

चीनमा कोभिड-१९ खोपको २.७६ अर्ब डोज दिइयो

बेइजिङ, ११ पुस: चीनको मुख्य भूमिमा शनिबारसम्म २.७६ अर्ब कोभिड-१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार देखाएको छ। यो सँगै शनिबारसम्म १ अर्ब २० करोडभन्दा बढी मानिसलाई पूर्ण

नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको ९० वर्षमा निधन

एजेन्सी, ११ पुस। दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको निधन भएको छ । टुटुको ९० वर्षको उमेरमा केप टाउनमा आज (आइतबार) निधन भएको हो । उनी सन् १९८६

जापानमा भारी हिमपातका कारण १०० भन्दा बढी उडान रद्द

टोकियो [जापान], ११ पुस: देशको पश्चिमी र उत्तरपश्चिमी क्षेत्रमा भारी हिमपातका कारण जापानमा १०० भन्दा बढी उडानहरू रद्द गरिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्। जापानी प्रसारक एनएचकेका अनुसार निप्पोन एयरवेजका ६९

अफगानिस्तानलाई सहयोग गर्न पुटिनको आग्रह

एजेन्सी, ११ पुस। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानको अर्थतन्त्रलाई “नष्ट” गरेकाले अमेरिकालाई सहायता उपलब्ध गराउन आग्रह गरेका छन् ।उनले अफगानिस्तानमा विगत २० वर्षदेखि लडिरहेका अमेरिका र सहयोगीले अफगानलाई सहायता उपलब्ध

भारत नियन्त्रित कश्मीरमा भएको गोली हानाहानमा ३ आतङ्ककारीको मृत्यु

श्रीनगर, ११ पुस : भारत नियन्त्रित कश्मीरमा दुई छुट्टाछुट्टै गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ।प्रहरीले पुलवामा जिल्लाको त्रालमा दुई आतङ्ककारीको मृत्यु भएको र अनन्तनाग जिल्लाको श्रीगुफ्वारा

म्यानमार हिंसा : ३० जनाभन्दा बढीको शव जलेको अवस्थामा भेटियो

एजेन्सी, ११ पुस। म्यानमारको कायाह प्रान्तमा ३० जनाभन्दा धेरै शव जलेको अवस्थामा भेटिएका छन् । त्यहाँको मानवअधिकार समूहका अनुसार बालबालिका र महिलाका गरी ३० वटाभन्दा धेरै शव फेला परेको हो

कजाकिस्तान र अफगानिस्तानबीच सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल

काबुल [अफगानिस्तान], ११ पुस: काजाकिस्तान र अफगानिस्तानले देशको व्यापार र आर्थिक साझेदारीलाई बलियो बनाउने सम्भावनाहरूबारे छलफल गरेका छन् । व्यापारमन्त्री बाखित सुल्तानोभको नेतृत्वमा कजाकिस्तानको प्रतिनिधिमण्डलले अफगानिस्तानको भ्रमण गरेको छ ।

तालिवानद्वारा अब्दुल लतिफ नाजारी अर्थमन्त्रीमा नियुक्त

काबुल [अफगानिस्तान], ११ पुस: तालिवानले शनिबार अब्दुल लतिफ नाजारीलाई अर्थमन्त्रीमा नियुक्त गरेको छ। विद्यावारिधि गरेका नाजारी काबुलको विश्वविद्यालयमा प्राध्यापन गर्थे। सूचना तथा संस्कृतिका उपमन्त्री तथा तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहिदले ट्वीटर

नाइजेरियामा सडक दुर्घटना हुँदा छ जनाको मृत्यु

११ पुस : दक्षिणपश्चिम नाइजेरियाको ओगुन राज्यमा शनिबार दुईवटा सवारीसाधन एक आपसमा ठोक्किँदा छ जनाको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका प्रहरीले जनाएको छ ।गलत तरिकाबाट ओभरटेकिंग र

रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला आत्मघाती बिस्फोट, ६ को मृत्यु

एजेन्सी, ११ पुस। गणतन्त्र कंगोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती हमलामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । पूर्वी शहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला आत्मघाती बिस्फोट भएको हो

Screenshot