सिन्हवा, १९ फागनु । विभिन्न अन्तर्राष्ट्रिय समुदायले तालिबान सरकारसँग काम गर्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत डेबोरा लियोन्सले सो कुरा
काठमाडौं, १९ फागुन । युक्रेनमा रुसी आक्रमणविरुद्ध संयुक्त राष्ट्रसंघमा पेश भएको प्रस्तावको पक्षमा १४१ देशले मतदान गरेकोमा दक्षिण एशियाबाट ४ देश परेका छन् । दक्षिण एशियाबाट नेपालसहित अफगानिस्तान, भुटान र
काठमाडौं, १९ फागुन । संयुक्त राष्ट्रसंघको विशेष महासभामा गएराति युक्रेनमाथि रुसी आक्रमणको विरुद्धमा प्रस्तावमाथि मतदान भयो । नेपालसहित १४१ देशले प्रस्तावको पक्षमा मतदान गरे । प्रस्तावको विपक्षमा रुससहित ५ देशमात्र
सिन्हवा, १९ फागुन । संयुक्त राष्ट्रसंघले सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको तत्कालै खाँचो परेको जनाएको छ । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सो कुरा बताएका
एजेन्सी, फागुन १९ । चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोभिचले क्लब विक्री गर्ने योजना बनाएको बताएका छन्। प्रिमिअर लीग क्लबको वेबसाइटमा राखिएको एउटा वक्तव्यमा रुसी व्यापारी अब्रामोभिचले ‘एकदमै कठिन निर्णय
एजेन्सी, १९ फागुन । देशमा कोरोना संक्रमितको संख्या घट्ने क्रम जारी छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ९१५ नयाँ कोरोना संक्रमित भेटिएका छन् । जुन सोमबारको तुलनामा १४
एजेन्सी, १९ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई विलय गर्न हरेक चाल अपनाइरहेका छन् । उनीहरु जुनसुकै मूल्यमा युद्ध जित्न चाहन्छन् । मिडिया रिपोर्टका अनुसार रुसी सेनाले बदमाश र
एजेन्सी, १९ फागुन । संयुक्त राज्य अमेरिकाले सोमबार २०० भन्दा बढी सहित युक्रेनलाई सयौं स्टिङर मिसाइलहरू प्रदान गरेको छ, एन बि सी न्यूजले जनाएको छ । यसमा जेभलिन एन्टी–ट्याङ्क मिसाइल
एजेन्सी, १९ फागुन । अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनमा रूसी गतिविधिहरूको बारेमा अनुसन्धान शुरु गरेको आईसीसी अभियोजक करीम खानले जानकारी दिएका छन् । ‘सक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने
किभ– रुसी सेनाले किभका बासिन्दाहरूलाई मध्य शहर भासिल्किभमा जान अनुमति दिएको मस्कोका अधिकारीहरूले बताएका छन् । रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले उनीहरुलाई किभबाट भासिल्किभमा जाने अनुमति दिएका हुन्
काठमाडौं, १९ फागुन । रुसले युक्रेनमाथि हमला गरेपछि विरोध गर्नेमा अमेरिकासहित नाटो देशहरु देखिए । युक्रेन नाटोमा आवद्ध हुन खोजेपछि रुसले उसमाथि दबाब बढाइरहेको थियो । सामरिक महत्वको क्रिमियामाथि सन्
एजेन्सी, १९ फागुन । रुस र युक्रेनबीच युद्धको आज आठौं दिन । युद्धले ठूलो जनधनको क्षति भएको खुलेको छ । रुसी हालैमात्र सार्वजनिक गरेको रिपोर्टमा ५०० सैनिक मारिएको उल्लेख छ