Logo
विश्व

जेलमा रहेकी दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्कलाई क्षमादान

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ९ पौष । दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क गियुन हेले क्षमादान पाएकी छिन् । उनलाई राष्ट्रपति मुन जेइनले क्षमादान घोषणा गरेका हुन् । ६९ वर्षीया

विस्तृत पढ्नुहोस
एष्ट्राजेनेकाले नयाँ भेरियन्ट ‘ओमिक्रोन’ लक्षित खोप बनाउने

एजेन्सी, ८ पुस। एष्ट्राजेनेकाले कोरोन भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन लक्षित खोप बनाउने भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध जुध्न एष्ट्राजेनेकाले उक्त खोप बनाउने भएको हो। ओमिक्रोन लक्षित खोपमा आफू अक्सफोर्ड

चीनसँगको सम्बन्ध लुकाएकोमा हार्वड विश्वविद्यालयका ६२ वर्षीय प्रोफेसर दोषी ठहर

एजेन्सी, ८ पुस। चीनसँगको सम्बन्ध लुकाएको अभियोगमा हार्वड विश्वविद्यालयका प्रोफेसर दोषी ठहरिएका छन्। चीनद्वारा सञ्चालित भर्ना कार्यक्रममा आफ्नो सम्बन्ध लुकाएको आरोपमा प्रोफेसर चार्ल्स लियवर मंगलबार दोषी ठहरिएका हुन्। ६२ वर्षीय

चीनमा भएको नरसंहारसम्बन्धी चर्चित प्रतिमा हटाएपछि…

एजेन्सी, ८ पुस । चीनमा सन् १९८९ मा तियनमेन स्क्वायरमा भएको नरसंहार बिर्सन नसकिने घटनाका रुपमा लिइन्छ । लोकतन्त्रको पक्षधरहरु कम्युनिस्ट सरकारविरुद्ध उत्रिएपछि हजारौ प्रदर्शनकारी मारिएको घटना इतिहासमा उल्लेख छ

यमनमा खाद्य सङ्कट गहिरिंदै

न्यूयोर्क [अमेरिका], ८ पुस: संयुक्त राष्ट्रसंघ खाद्य राहत एजेन्सीले बुधबार १३ मिलियन यमनीहरूलाई प्रदान गरिरहेको खाद्य सहायतालाई निरन्तरता दिन कोष सकिन लागेको जनाएको छ । मध्य पूर्व र उत्तरका लागि

क्रिसमसको अवसरमा सज्जिएको ह्वाइट हाउस(फोटोफिचर)

एजेन्सी, ८ पुस । इसाई धर्माबलम्बीहरुको महान चाँड क्रिसमस निजिकिँदै जाँदा ह्वाइट हाउसलाई धुमधामका साथ सज्जाइएको छ । विश्व नै कोरोनाको त्रास भोगिरहँदा यसपाली ह्वाइट हाउसले कोरोनालाई ध्यानमा राखि क्रिसमस

जापानी प्रधानमन्त्रीद्वारा २०२२ मा ज्याला वृद्धि गर्न आह्वान

टोकियो, ८ पुस: जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार आफ्नो सम्पत्ति वितरणको नीतिगत लक्ष्य अनुसार अर्को वर्षको शुरुमा वार्षिक श्रम-व्यवस्थापन वार्ता अघि ज्याला वृद्धि गर्न आह्वान गरेका छन् । “मजदुरी बढाएर

‘अफगानिस्तानमा मानवीय अवस्था गम्भीर छ’

८ पुस : अफगानिस्तानमा मानवीय अवस्था अझै गम्भीर रहेको रसियाली विदेश मन्त्रालयका मानव अधिकार आयुक्त ग्रिगोरी लुक्यान्त्सेभकाले बताएका छन् । आर्थिक सहायताको प्रावधानमा समस्याहरु रहेका पनि उहाँ स्थानीय सञ्चार माध्यमलाई

प्रियंका गान्धीको आरोप- ‘अयोध्यामा राम मन्दिर बनाउँदा चरम घोटाला भयो’

एजेन्सी, ८ पुस। भारतीय कांग्रेस आइकी महासचिव प्रियंका गान्धीले भाजपा नेताहरुले राम मन्दिर निर्माणमा घोटाला गरेको आरोप लगाएकी छिन्। एआइसीसीको प्रधान कार्यलयमा मिडियासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

भारतमा अदालतभित्र बिस्फोट, दुईको मृत्यु

एजेन्सी, ८ पुस। भारतको पञ्जाब राज्यको लुधियानास्थित एक अदालतमा आज (बिहीबार) दिउँसो बिस्फोट भएको छ। लुधियाना अदालतको दोस्रो तलाको वासरूममा भएको बिस्फोटमा परी २ जनाको मृत्यु भएको छ भने चार

मेडागास्कर जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

अन्टानारिभो, ८ पुस: माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ । समुद्री अधिकारीहरूले बिहीबार २१ शवहरू निकालेपछि मृतकको सङ्ख्या ८५ पुगेको बताइएको हो । सामुद्रिक

भारतमा थप सात हजार ४९५ जना कोरोना सङ्क्रमित, ती मध्ये २३६ जनालाई ओमिक्रोन

८ पुस : भारतमा कोरोना भाइरसबाट थप सात हजार ४९५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । ती मध्ये २३६ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि

Screenshot