सिन्ह्वा, १८ फागुन । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड १९ संक्रमण देखिएको छ । उनले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको बताएका हुन । उनले
एजेन्सी, १८ फागुन । सरकारले रूसको ग्यासमाथिको निर्भरतालाई कम गर्ने उपायको खोजी गरिरहेको इटालीका प्रधानमन्त्री म्यारियो ड्राघीले मङ्गलबार इटलीको संसदलाई जानकारी गराएका छन् । रूस–यूक्रेनबीचको सैन्य द्वन्द्वका कारण यूरोपमा इन्धनको
काठमाडौं, फागुन १८ । आगलागीमा परेको हजारौँ विलासी कार बोकेको कार्गो पानीजहाज आन्ध्र महासागरमा डुबेको छ। झन्डै चार हजार विलासीसहितका कार बोकेको उक्त कार्गो जहाज आगलागीमा परेकोको झन्डै दुई सातापछि
एजेन्सी, १८ फागुन । युक्रेनको राजधानी कीभमा रुसी आक्रमणको बीचमा राष्ट्रपति वोल्डोमिर जेलेन्स्कीले बंकरबाट टिभी अन्तर्वार्ता दिएका छन् । सीएनएनलाई दिएको यो अन्तर्वार्तामा जेलेन्स्कीले भनेका छन्, ‘हामी जीवन बचाउनका लागि
एजेन्सी, १८ फागुन । युक्रेन विरुद्ध रुसको आक्रमण बुधबार सातौं दिन पनि जारी छ । राजधानी किभ र खार्किभ लगायतका धेरै प्रमुख सहरलाई निशाना बनाइएको छ । युक्रेन युद्धको बीचमा
एजेन्सी, १७ फागुन । रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच तत्कालै वार्ता हुने सम्भावना नरहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् । आज (मंगलबार) रुसी सञ्चारमाध्यम तासका
एजेन्सी, १७ फागुन। रूसले निरन्तर आक्रमण गरिरहेको युक्रेनमा एक जना भारतीय विद्यार्थी मारिएको पुष्टि भएको छ । आज (मंगलबार) भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले सामाजिक सञ्जाल ट्विटरमार्फत युक्रेनको खार्किभमा
१७ फागुन: चीनले युक्रेन संकटको शान्तिपूर्ण समाधानका लागि हुने सबै कूटनीतिक प्रयासहरूलाई सधै समर्थन र प्रोत्साहन गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन बिनले जानकारी दिएका छन् । रुस र
१७ फागुन: जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले मार्च १ मा प्रकाशित कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।-सिन्ह्वा देश
१७ फागुन: दक्षिण सुडानमा विभिन्न समुहका बीचमा भएको भिडन्तका क्रममा ४४० आम नागरिकको मृत्यु भएको छ । गत बर्षको जुन र सेप्टेम्बरको बीच उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको
१७ माघ : म्यानमारको उत्तरी काचिन राज्यमा सोमबार अबेर राति एउटा जेड खानीमा पहिरो जाँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । साथै यस पहिरोमा परी दर्जनौं बेपत्ता भएका स्थानीय
एजेन्सी, १७ फागुन। डिज्नी, वार्नर र सोनी जस्ता प्रख्यात निर्माता कम्पनीहरुले आफ्ना चलचित्र रुसमा प्रदर्शन नगर्ने बताएका छन्। युक्रेनमाथि गरेको सैन्य आक्रमणका कारण उक्त कम्पनीहरुले रुसमा चलचित्र प्रदर्शन नगर्ने बताएका