Logo
विश्व

सीमामा बढ्दो तनावलाई लिएर युक्रेनद्वारा रुसलाई बैठक बस्न अनुरोध

-रिपोर्टर्स नेपाल/संवाददाता

युक्रेनले आफ्नो सीमामा बढ्दो तनावलाई लिएर रुस र प्रमुख युरोपेली सुरक्षा समूहका सदस्यहरूसँग बैठक बोलाएको छ। युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले रुसले चलिरहेको सैन्य तैनाथीको बारेमा

विस्तृत पढ्नुहोस
पाकिस्तानमा ‘कुरान’को अपमान गरेको आरोपमा एक व्यक्तिको हत्या

एजेन्सी, २ फागुन: पाकिस्तानमा कुरानको अपमान गरेको आरोपमा एक व्यक्तिको हत्या गरिएको छ । कुरानको अपमान गरेको आरोपमा पञ्जाव प्रान्तको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले ढुंगाले हानेर हत्या गरी

क्यानाडाको एम्बेसडर पुलबाट ट्रक चालकहरुलाई बल प्रयोग गरी हटाइयो

एजेन्सी, २ फागुन। क्यानाडाका ट्रक चालकको हड्तालले सीमा नाघेपछि प्रहरीले बल प्रयोग गरी केहीलाई नियन्त्रणमा लिएको छ । लगातार आन्दोलन गर्दै आएका ट्रक चालकहरुले अन्टेरियोको विन्डसरमा रहेको एम्बेसडर पुलमा आवातजावत

भारतले चीनका ब्यूटी क्यामेरा र स्वीट सेल्फी लगायतका ५४ एपमा प्रतिबन्ध लगायो

एजेन्सी, २ फागुन । भारतले फेरि चीनमाथि ठूलो साइबर सर्जिकल स्ट्राइक गरेको छ । केन्द्र सरकारले राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने ५४ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो । यसमा ब्यूटी क्यामेरा

रुसी स्केटर भालिभालाई ओलम्पिक खेल्न अनुमति

बेइजिङ, २ फागुन: चर्चित रुसी किशोर फिगर स्केटिङ कमिला भलिभालाई सोमबार खेलकुदको मध्यस्थता अदालतले डोपिङ परीक्षणमा असफल भए पनि बेइजिङ ओलम्पिकमा प्रतिस्पर्धा गर्न अनुमति दिएको छ। सीएएसले अन्तर्राष्ट्रिय ओलम्पिक समिति,

बेइजिङमा भारी हिमपात ओलम्पिकमा गएका पाहुनालाई गाह्रो

२ फागुन : चिनियाँ राजधानी शहर बेइजिङमा आइतबार भारी मात्रामा हिमपात भएको छ । आइतबारको सो हिमपातले त्यहाँ जारी रहेको बेइजिङमा ओलम्पिकलाई पनि प्रभावित पारेको बताइएको छ । त्यहाँ आलम्पिक

चीन भ्रमण उपलब्धिमूलक भएको पाकिस्तानी प्रधानमन्त्री खानको भनाई

२ फागुन : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले हालै गरेको चीन भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् । उनले पाकिस्तानी कूटनीतिज्ञहरुसँगको अन्तरक्रियामा आइतबार सो कुरा बताएको इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको

अमेरिका र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता

२ फागुन : अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका बीचमा फोनमा वार्ता भएको छ । युक्रेनमा पछिल्लो समयमा देखिएको सुरक्षा अवस्थाका बारेमा उनीहरुका बीचमा आइतबार फोनवार्ता भएको

डोनेट्स्क क्षेत्रको क्याफेमा गोली चल्दा दुई जनाको मृत्यु, दुई घाइते

कीभ [युक्रेन], २९ माघ: आइतवार बिहान डोनेट्स्क क्षेत्रको एक क्याफेमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जनालाई अस्पतालमा भर्ना गरिएको छ।”डोनेट्स्क प्रहरीले क्याफेमा गोली चलाएको आरोपमा

अमेरिका, दक्षिण कोरिया, जापानद्वारा ताइवान स्ट्रेट शान्तिको महत्त्वमा जोड

वाशिंगटन [अमेरिका], २९ माघ: अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले जापानी विदेशमन्त्री हायासी योशिमासा र दक्षिण कोरियाली विदेश मामिला मन्त्री चुङ इउई-योङसँग भेट गरी ताइवान स्ट्रेटमा शान्ति र स्थिरताको महत्त्वमा जोड

चीनको शेनयाङमा बस विस्फोट हुँदा एक जनाको मृत्यु, ४२ घाइते

१ फागुन: चीनको लिओनिङ प्रान्तको शेनयाङ शहरमा शनिबार भएको बस विस्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनुको साथै अन्य ४२ जना घाइते भएका छन् । “भर्खरको तथ्याङ्क अनुसार विस्फोटमा एक व्यक्तिको

साउदीको तेल कम्पनी अराम्कोद्वारा ४ प्रतिशत सेयर सार्वभौम कोषमा हस्तान्तरण

रियाद, १ फागुन: ऊर्जा-विशाल साउदी अराम्कोले आइतवार आफ्नो राज्यको सार्वजनिक लगानी कोषमा आफ्नो चार प्रतिशत शेयर हस्तान्तरण गरेको छ । सरकारी समाचार एजेन्सी एसपीएले साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई