एजेन्सी, ९ माघ । बेलायतमा ओमिक्रोन भेरियन्टको पनि नयाँ सहप्रजाति फेला परेको दाबी गरिएको छ । बेलायतमा भर्खरै पत्ता लागेको सहप्रजातिको वैज्ञानिहरुले अनुसन्धान सुरु गरेका
९ माघ : यमनको सादा नामक सहरमा रहेको एक थुना केन्द्रमा भएको हवाई हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । सो हमलामा परी कम्तीमा पनि १०० भन्दा बढी व्यक्तिको मृत्यु
एजेन्सी, ९ माघ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको नेतृत्वमा रुस समर्थकलाई ल्याउन चाहेको बेलायतले आरोप लगाएको छ। बेलायतको विदेश मन्त्रालयले युक्रेनका पूर्वसांसद येवेन मुरायेवलाई रुसको तर्फबाट युक्रेनको नेतृत्व (राष्ट्रपति) का
तेहरान [इरान], ९ माघ: इरानका राष्ट्रपति इब्राहिम रायसीले शनिबार टर्कीसँग क्षेत्रीय स्थायित्वका लागि सम्बन्ध र सहयोगलाई सुदृढ गर्ने वाचा गर्नुभएको इरानको राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख गरिएको छ। “इरानको टर्कीसँग सम्बन्ध
एजेन्सी, ९ माघ । कतिपय घरमा हिंसा हुन्छ तर लुक्छ । विशेषगरी पतिले पत्नीलाई कुटपिटका घटना विश्वभर समस्या बनेको छ । यस्ता हिंसा सायदै बाहिर आउँछन् । आएपनि मिलेमतोमा टुंगिन्छ
९ माघ : अफगानिस्तानको पश्चिम हेरात प्रान्तमा एक मिनी बसमा बम विस्फोट गराएर सात जनाको हत्या गरिएको छ । त्यस विस्फोटमा परेर ज्यान जानेमा चार जना महिला पनि रहेका छन्
क्वालालाम्पुर– मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहमदलाई तेस्रो पटक अस्पतालमा भर्ना गरिएको छ । पूर्व प्रधानमन्त्रीको दुई दिनदेखि क्वालालम्पुरस्थित राष्ट्रिय हृदय प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको
अंकारा [टर्की], ९ माघ: टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न आदेश दिएको सीएनएन टर्कले शनिबार
वेलिंग्टन [न्युजिल्याण्ड], ९ माघ: न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिएका छिन् । उनले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने
एजेन्सी, ९ माघ। पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ३३ हजार ५ सय ३३ जनालाई कोरोनाको सङ्क्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यो हिजोको तुलनामा चार हजार एक सय
एजेन्सी, ९ माघ। जर्मनीको जलसेनाका प्रमुखले राजीनामा दिएका छन् । युक्रेनका सम्बन्धमा गरेको टिप्पणीका कारण जर्मनीका जलसेना प्रमुख काय–एचिम स्चोन्बाचले राजीनामा दिएका छन् । उनले युक्रेनमा रुसले सैन्य हस्तक्षेपको योजना
एजेन्सी, ८ माघ । हलिउड स्टार आर्नल्ड स्वारजेनेगर लस एन्जलसमा भएको कार दुर्घटनामा संलग्न पाइएका छन् । शुक्रबार राति चारवटा सवारी साधन दुर्घटना भई एकजना घाइते भएको घटनामा आर्नल्ड संलग्न