Logo

हलिउड स्टार आर्नल्ड कार दुर्घटनामा संलग्न



एजेन्सी, ८ माघ । हलिउड स्टार आर्नल्ड स्वारजेनेगर लस एन्जलसमा भएको कार दुर्घटनामा संलग्न पाइएका छन् । शुक्रबार राति चारवटा सवारी साधन दुर्घटना भई एकजना घाइते भएको घटनामा आर्नल्ड संलग्न पाइएका हुन् ।

दुर्घटनाको दृश्यमा आर्नल्ड पनि देखिएका छन् । लस एन्जलसको प्रहरीले अझै कसैलाई पक्राउ नगरेको उल्लेख छ ।

दुर्घटनाको कारण मादक पद्धार्थ सेवन या लागूपद्धार्थ के हो भन्नेबारे यकिन नभएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot