Logo
विश्व

विषाक्त मदिराका कारण रुसमा चौधको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

२२ असोज : विषाक्त मदिरा सेवनका कारण रुसमा १४ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवन गरेपछि २२ जना विरामी भएकामा १४ जनाको मृत्यु

विस्तृत पढ्नुहोस
अफगानिस्तानबारे अन्तर्राष्ट्रिय छलफलको आयोजना गर्दै रुस, तालिवानलाई निम्तो दिइने

एजेन्सी, २२ असोज। रुसले अफगानिस्तानको मुद्दाबारे अन्तर्राष्ट्रिय छलफलको आयोजना गर्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष प्रतिनिधि जमिर कबुलोभले आगामी अक्टोबर २० मा उक्त छलफल गर्ने जानकारी दिएका

नाइजेरियामा बन्दुकधारीद्धारा १० गाउँलेको हत्या, ११ जना गम्भीर घाइते

२२ असोज : नाइजेरियाको एक गाउँमा अज्ञात बन्दुकधारीहरुले कम्तीमा पनि १० जना गाउँलेको हत्या गरेका छन् । उनीहरुले एक गाउँमा पसेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए । त्यसक्रममा कम्तीमा पनि

भारतमा कोरोनाबाट थप २१ हजार सङ्क्रमित

२२ असोज : भारतमा कोरोनाभाइरसबाट थप २१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार भारतमा थप २१ हजार २५७ जना सङ्क्रमित भएका हुन । केन्द्रीय स्वास्थ्य

मालीमा भएको आतङ्ककारी हमलामा कम्तीमा सोह्र जना सैनिकको मृत्यु

२२ असोज : मालीमा त्यहाँका आतंककारीहरुले गरेको आक्रमणमा परेर कम्तीमा पनि सोह्र जना सैनिक मारिएका छन् । मालीको राष्ट्रिय सेनाले सो कुराको जानकारी दिएको हो । मध्य मालीमा बुधबार आतंककारीहरुले

डब्लूएचओद्धारा सन् २०२१ सम्म ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य निर्धारण

२२ असोज : विश्वस्वास्थ्य संगठन (डब्लूएचओ)ले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ । विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशमा सन्

साउथ चाइना सीमा अमेरिकी पनडुब्बी ठोक्किएपछि…

एजेन्सी, २२ असोज : अमेरिकी पनडुब्बी इन्डो प्यासिफिक क्षेत्रको अन्तर्राष्ट्रिय समुद्रमा रहेको बेला अज्ञात वस्तुसँग ठोक्किएको र त्यसमा रहेका केहि व्यक्तिहरु घाइते भएको अमेरिकाको जलसेनाले जानकारी दिएको छ । घटनामा

अमेरिकाले गत वर्षदेखि ताइवान सेनालाई गोप्य रूपमा प्रशिक्षण दिइरहेको छ : रिपोर्ट

एजेन्सी, २२ असोज: सन् २०२० देखि अमेरिकाको स्पेसल अपरेसन फोर्स र मरिनले ताइवानको सेनालाई गोप्य रूपमा प्रशिक्षण दिइरहेको अल्जजीराले खुलासा गरेको छ ।वाल स्ट्रीट जर्नलले अमेरिकी अधिकारीहरूलाई उदृत गर्दै करिब

भारत-चीन सीमा विवाद: अरुणाचलमा दुवै देशका सैनिकबीच पुनः भिडन्त

एजेन्सी, २२ असोज। भारतीय र चिनियाँ सैनिकहरूबीच अरुणाचल प्रदेशको तवाङमा गत साता झडप भएको भारतीय सञ्चारमाध्यम इन्डियन एक्प्रेसले लेखेको छ । प्रेटोलिङको क्रममा दुवै देशका सैनिकबीच झडप सुरु भएको जनाइएको

जजीरा एयरमा बम राखिएको भन्दै आकस्मिक ल्याण्ड

एजेन्सी, २१ असोज । कुवेतको जजीरा एयरवेजले टर्कीमा आपत्तकालिन ल्याण्ड गरेको छ । बिहीबार उडान भरेको विमानमा बम राखिएको खबर बाहिर आएपछि उक्त विमानलाई टर्कीमा ल्याण्ड गराइएको सञ्चारमाध्यम तासले लेखेको

६९ वर्षमा पनि जोसिला पुटिन

एजेन्सी, २१ असोज । रुसी राष्टपति भ्लादिमिर पुटिन आजबाट ६९ वर्ष लागेका छन् । विश्वकै शक्तिशाली व्यक्ति मध्येका पुटिनमा अझै जोस र जाँगर छ । ७ अक्टोबर सन् १९५२ मा

‘मैले प्रधानमन्त्री बन्ने कहिल्यै पनि कल्पना गरेको थिइन्’–मोदी

एजेन्सी, २१ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बन्नेको कहिल्यै पनि कल्पना नगरेको बताएका छन् । उत्तराखण्डमा रहेको ऋषिकेशमा ३५ अक्सिजन प्लान्ट विस्तारको क्रममा पुगेका मोदीले आज यस्तो बताएका

Screenshot