Logo
विश्व

बेलायतमा कोरोनाको संक्रमण घट्न सकेन, सतर्क रहन प्रधानमन्त्रीको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

१९ मङ्सिर : बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला हप्ताहरुमा झन् बढेको देखिएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार त्यहाँ अहिले पनि दैनिक ४० हजार जनाभन्दा

विस्तृत पढ्नुहोस
यमनको राजधानीमा साउदी अरेबियाको सेनाद्धारा हवाई आक्रमण

१९ मङ्सिर : साउदी अरेबियाली सेनाको नेतृत्वमा रहेको सैन्य समूहले शनिबार राति यमनको राजधानी सानामा हमला गरेको छ ।राजधानी सानामा त्यहाँका हुथी विद्रोहीहरुले कब्जामा लिएका केही स्थान फिर्ता गर्न सो

बाइडेन र पुटिनबीच वार्ता हुने

१९ मङ्सिर : अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने भएको छ । उनीहरुबीच आगामी मंगलबार भिडियो कन्फ्रेन्सिङमार्फत् वार्ता हुने भएको बताइएको छ । क्रेमलिनका प्रवक्ता

युराेपकाे एउटा सहर जहाँ एक युरोमा घर पाइन्छ

राेम, १९ मंसिर : तपाई कति मूल्य पर्ने घरमा बस्नुहुन्छ ? सामान्यतया कुनै पनि घरकाे मूल्य तपाई बस्ने ठाउँमा निर्भर हुन्छ । गाउँकाे घरकाे मूल्य तुलनात्मक रुपमा सहरकाे भन्दा सस्ताे

भारतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’को तेस्रो केस भेटियो

एजेन्सी, १८ मङ्सिर। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट थप एक जना संक्रमित भएका छन्। भारतीय अधिकारीहरुका अनुसार गुजरातको जामनगरमा ओमिक्रोन संक्रमित भेटिएका हुन्। संक्रमित व्यक्ति दुई दिनअघि जिम्बाब्वेबाट भारत

गाम्बियामा राष्ट्रपति निर्वाचनको लागि मतदान शुरु

गाम्बिया, १८ मङ्सिर : अफ्रिकी राष्ट्र गाम्बियामा पहिलो राष्ट्रपति निर्वाचनका लागि गाम्बियालीहरुले शनिबार मतदान गर्न शुरु गरेका छन् । पूर्व तानाशाह याह्या जाम्मेह निर्वासनमा भागेपछि यहाँ राष्ट्रपतिको लागि निर्वाचन शुरु

बेलायतमा हालसम्म ४२ जनामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि

एजेन्सी, १८ मङ्सिर। बेलायतमा हालसम्म ४२ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको पुष्टि भएको छ । त्यहाँस्थित स्वास्थ्य मन्त्रालय उक्त संख्या ओउश्ति गरेको हो। पछिल्लो केही दिनयता बेलायतमा दैनिक

काबुलको तैमानी क्षेत्रमा विस्फोट

१८ मङ्सिर : अफगानिस्तानको राजधानी काबुलको तैमानी क्षेत्रमा शनिबार विस्फोट भएको छ । यस विस्फोटमा परी कैयौ व्यक्ति हताहत भएका आशंका गरिएको स्थानीयले जनाएका छन् । यस विस्फोटमा कुन समूहको

भारतमा थप आठ हजार ६०३ जना कोरोना सङ्क्रमित

१८ मङ्सिर : भारतमा हिजो शुक्रबार आठ हजार ६०३ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख २४ हजार ३६० पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शनिबार

फ्रान्सको युद्धपोत किन्न युएई सहमत

एजेन्सी, १८ मङ्सिर। संयुक्त अरब एमिराट्स (युएई) फ्रान्सले बनाएको विशाल युद्धपोत किन्न सहमत भएको छ। करिब १६ विलियन युरो लगानीमा फ्रान्सले बनाएको युद्धपोत किन्न युएई हिजो (शुक्रबार) सहमत भएको हो।

तालिवानद्धारा महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी

१८ मङ्सिर : अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिवानले महिलाको अधिकारको रक्षा गर्ने जनाएका छन् । उनीहरुले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका बेला यस्तो प्रतिबद्धता सार्वजनिक

समुद्री क्षेत्रमा चीनको गतिविधि रोक्न अमेरिका र इयुले संयुक्त रुपमा सहकार्य गर्ने

एजेन्सी, १८ मङ्सिर। चीनको गतिविधि रोक्न अमेरिका र युरोपेली संघले सँगै काम गर्नुपर्ने बताएका छन्। विवादीत समुद्री क्षेत्रमा चीनको गतिविधि रोक्न दुवै पक्षले सँगै काम गर्नुपर्ने बताएका हुन्। अमेरिकी सुरक्षा