Logo
विश्व

स्पेनमा कोभिड ओमिक्रोन स्ट्रेनको तेस्रो सङ्क्रमण पुष्टि

-रिपोर्टर्स नेपाल/संवाददाता

म्याड्रिड [स्पेन], १६, मङ्सिर: कोभिड-१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो सङ्क्रमणको घटना स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सन स्पेसेस विश्वविद्यालय अस्पतालको

विस्तृत पढ्नुहोस
अमेरिकामा पनि भेटियो ओमिक्रोन भेरियन्ट

१६ मङ्सिर : पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ ।अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको

नाइजेरियामा डुङ्गा दुर्घटना, २९ जनाको मृत्यु

काठमाडौं, मंसिर १६ । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा डुङ्गा पल्टँदा बालबालिका सहित कम्तिमा २९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो ६ देखि १२ वर्षका एक इस्लामिक विद्यालयका

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

सउल, मंसिर १५ । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक

अमेरिकाः मिचिगनस्थित विद्यालयमा गोली चल्दा ३ जना विद्यार्थीको मृत्यु

काठमाडौं, मंसिर १५ । अमेरिकाको मिचिगन राज्यको एउटा माध्यामिक विद्यालयमा गोली चल्दा ३ जना विद्यार्थीको मृत्यु भएको छ । घटनामा एक शिक्षक सहित अन्य ८ जना घाइते भएका छन् ।

ग्रीसमा कोरोना खोप नलगाए जरिवाना, जरिवानाको पैसा स्वास्थ्य प्रणाली सुधारमा खर्च गरिने

काठमाडौं, मंसिर १५ । ग्रीसमा ६० वर्ष र सो भन्दा बढी उमेर भएका सबै नागरिकलाई कोरोना विरुद्धको खोप अनिवार्य गरिएको छ । खोप लगाउन अस्वीकार गर्ने नागरिकलाई आगामी मध्य जनवरीदेखि

गायिका रिहाना बारबाडोसको राष्ट्रनायक घोषित

एजेन्सी, १४ मंसिर । गायिका रिहाना बारबाडोसको राष्ट्रनायक घोषित भएकी छिन् । बारबाडोसलाई गणतन्त्र घोषणा गर्न मुख्य भूमिका खेलेकी उनलाई राष्ट्रनायक घोषणा गरिएको हो । ३३ वर्षीया बारबाडोसकी गायिकालाई प्रधानमन्त्री

चीनमा १०६ बर्षे वृद्धलाई लगाइयो कोभिड-१९ विरुद्धको खोप

बेइजिङ, १४ मङ्सिर: चीनमा १०६ बर्षे वृद्ध व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ । चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार दिएको जनाकारी अनुसार ती व्यक्ति खोप लिने मध्येका हालसम्का सबै भन्दा वृद्ध

स्विडेनकी प्रथम महिला प्रधानमन्त्री एक सातामा दोस्रो पटक निर्वाचित

स्टकहोम, १४ मङ्सिर: स्विडेनकी पहिलो महिला प्रधानमन्त्री माग्डालेना अन्डेर्सन एक हप्तामा दुई पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन् । गत बुधबार पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकी अन्डेर्सन मङ्गलबार दोस्रो पटक प्रधानमन्त्रीमा

अष्ट्रेलियाको संसद्‍मा चरम यौन हिंसा, मन्त्रालयभित्रै कर्मचारी बलात्कृत हुँदै

एजेन्सी, १४ मङ्सिर। अष्ट्रेलियाको संघीय संसदमा यौन हिंसा व्याप्त बनेको छ । हालै सार्वजनिक सात महिना लामो अनुसन्धानबाट आएको एक रिपोर्टले संसदमा महिलामाथि हुने यौन हिंसा व्याप्त बनेको देखाएको हो

जापानमा पनि भेटियो ओमिक्रोन

एजेन्सी, १४ मङ्सिर। जापानले आज (मंगलबार) कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो केस पुष्टि गरेको छ। समाचार संस्था क्योदोले उच्च सरकारी सुत्रलाई उदृत गर्दै समाचारको पुष्टि गरेको हो । नामिबियाबाट

अदालतले सुकीको मुद्दामा फैसला सुनाउन स्थगित

१४ मङ्सिर : म्यानमारको जुन्ता अदालतले नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी मुद्दामा फैसला गर्न मङ्गलबार स्थगित गरेको छ । अपदस्थ नागरिक नेतृ धेरै मुद्दाहरूमध्ये पहिलो फैसला