Logo
विश्व

मालीका सैनिक प्रमुख उपराष्ट्रपति हुन तयार, विपक्षीको विरोध जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

६ असोज: अफ्रिकी मुलुक मालीका सेना प्रमुख कर्णेल आसिमी गोइटाले मुलुकमा गठन हुन संक्रमणकालीन सरकारमा उपराष्ट्रपति हुन आफू तयार रहेको बताएका छन् । तत्कालीन राष्ट्रपति

विस्तृत पढ्नुहोस
नोबेल शान्ति पुरस्कार समारोह संक्षिप्त कार्यक्रमबीच डिसेम्बरमै गर्ने तयारी

६ असोज: सन् २०२० को नोबेल शान्ति पुरस्कार वितरण समारोह यस वर्ष डिसेम्बर १० का दिन नर्वेको ओस्लो सभागृहमै गर्ने तयारी आयोजकहरुले गरेका छन्, तर कोरोनाभाइरस महामारीका कारण उक्त समारोहमा

अध्ययनले भन्छ-मास्कले भ्याक्सिनकै काम गर्न सक्छ,मास्ककाे भरमा काराेना जित्ने देशहरूकाे लामै लिस्ट

विश्वका कयौँ देशहरुमा कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । तीमध्ये अमेरिका र भारतको अवस्था अधिक खराब रहेको छ । कोराना भाइरसका कारण मर्ने मानिसहरुको संख्या हेर्ने हो भने सबैभन्दा

विश्वभर पछिल्लो सात दिनमा करिब २० लाख कोभिड–१९ सङ्क्रमित

६ असोज: कोरोनाभाइरस महामारी विश्वव्यापी रूपमा तीव्र गतिमा वृद्धि भएको विश्व स्वास्थय संगठन (डब्लुएचओ) ले जनाएको छ । पछिललो सात दिन (एक हप्ता) को अवधिमा झन्डै २० लाख व्यक्ति कोभिड–१९

भारत र श्रीलङ्काका प्रधानमन्त्रीबीच वार्ता हुने

६ असोज: भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका उनको समकक्षी महिन्दा राजापाक्षबीच वार्ता हुनेभएको छ । उनीहरुकाबीच यही सेप्टेम्बर २६ मा भिडियोमार्फत् वार्ता हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन्

अष्ट्रेलियामा दुई सय ७० वटा ह्वेललाई बचाउन खोज्दा…

एजेन्सी, ६ असोज । अष्ट्रेलियाको तास्मेनिया टापुमा उद्वारकर्ताहरुले करिब दूई सय ७० वटा ह्वेललाई बचाउने प्रयास गरिरहेका छन् । त्यस टापुभित्र अत्यधिक संख्या ह्वेल देखिन थालेपछि उद्वारकर्ताहरुलाई ब्हेललाई बचाउन प्रयास

कोरोनाविरुद्धको भ्याक्सिनमा हालसम्म ३ अर्ब डलर लगानी, ३५ अर्ब थप आवश्यक रहेको डब्लूएचओको भनाई

एजेन्सी, ६ असोज । कोरोना भाइरसको खोप कोरोना भाइरसविरुद्धको भ्याक्सिनको विकास र उत्पादनका लागी तीन अर्ब लगानी पर्याप्त नभएको र उक्त खोपको विकासका लागी अझ ३५ अर्ब आवश्यक रहेको डब्लूएचओले

अस्ट्रेलियामा ९० ह्वेलको मृत्यु, अलपत्र १८० को उद्धारका लागि प्रयास जारी

६ असोज: अस्ट्रेलियाको दक्षिणी क्षेत्रमा पर्ने एउटा खाडीमा कम्तीमा ९० ह्वेल माछाको सोमबार मृत्यु भएपछि खतरामा रहेका १८० भन्दा बढीको उद्धारका लागि मङ्गलबार उद्धारकार्य सुरु गरिएको छ । ह्वेलविद्हरूले तस्मिनियाको

महामारीकोविरूद्ध ‘एकजुट’ हुनुपर्नेमा भेनेजुएला, क्युवाद्वारा जोड

६ असोज: भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार संयुक्त राष्ट्रसंघको महासभाको सम्बोधनमा विश्व कोरोनाभाइरस महामारीकोविरूद्ध ‘एकजुट’ हुनुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसंघका अन्वेषकहरूले मानवतासम्बन्धी अपराधको अभियोग लगाएका मदुरोले भिडियोमा रेकर्डमार्फत् पठाइएको

भारतमा एकैदिनमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या अहिलेसम्मकै धेरै

६ असोज: भारतमा एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका दरले विरामीहरु सङ्क्रमणमुक्त

विश्वका सर्वाधिक धनी १ प्रतिशतले अति गरिबको भन्दा ५० गुणा बढी प्रदूषण फैलाए: विश्लेषण

५ असोज: विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको एक अध्ययनले देखाएको छ । पछिल्लो

भारतमा एकैदिनमा ८६ हजार ९६१ सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ५४ लाख ८७ हजार भन्दा बढी

५ असोज: भारतमा कोरोनाभाइरसबाट एक दिनमा ८६ हजार ९६१ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१ पुगेको छ । केन्द्रिय

Screenshot