Logo
विश्व

कोरोनाले कसैलाई छोडेन : यि हुन् संक्रमित ठूला मान्छे

-रिपोर्टर्स नेपाल/संवाददाता

असोज १७, एजेन्सी । कोरोनाले न ठुलो न सानो व्यक्ति भन्छ । वा न धनी न गरिब । स्वास्थ्य सतर्कतामा हेलचेक्र्याई गरियो भने जोकोहीलाई संक्रमण

विस्तृत पढ्नुहोस
भेक्टरद्वारा निर्माण गरिएको भ्याक्सिनको तेस्रो परिक्षणमा बच्चा र गर्भवती महिला सहभागी नगराइने

एजेन्सी, १७ असोज । रुसको भेक्टर स्टेट रिसर्च सेन्टर अफ भाइरोलोजीद्वारा निर्माण गरिएको कोरोनाविरुद्वको भ्याक्सिनको तेस्रो चरणको परिक्षण हुने भएको छ । उक्त परिक्षणमा बच्चा र गर्भवती महिलालाई सहभागी नगराइने

प्रतिश्पर्धी बाइडेन र उत्तर कोरियाका नेता किमद्धारा ट्रम्प दम्पत्तिको स्वास्थ्य लाभको कामना

१७ असोज: कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनका प्रतिश्पर्धी जोए बाइडेनले सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले ट्रम्प पत्नी मेलानिया ट्रम्पसमेत सङ्क्रमित भएकोमा दुवै जनाको सिघ्र

अमेरिकी राष्ट्रपतिका प्रतिस्पर्धी जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ

१७ असोज: अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक तर्फका उम्मेदवार जो बाइडेनको कोरोना भााइरस जाँचको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । उनका चिकित्सक डा.केभिन कोनरले सो कुराको जानकारी दिएका हुन् । उनले

अजरबैजानले नागोर्नाे काराबाख युद्धमा तीन हजार सैनिक गुमायो

१७ असोज: नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा अजरबैजानले तीन हजार भन्दा बढी सैनिक गुमाएको अर्मेनियाले जनाएको छ । यसअघि अजरबैजानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७ यता अजरबैजानका २

अजरबैजानका तीन ओटा जेट विमान खसालिदिएको अर्मेनियाको दाबी

१७ असोज: नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा शनिबार बिहान अर्जेन्टिनाका तीन ओटा फाइटर जेट विमान झारदिएको अर्मेनियाले जनाएको छ । अर्मेनियाली रक्षा मन्त्रालयले शनिबार बिहान ती विमान झारिएको जानकारी गराएको

रेम्डेसिभिर औषधीबाट ट्रम्पको कोरोना उपचार

एजेन्सी, १७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्प कोरोना भाइरसको संक्रमित भई अस्पताल भर्ना भएका छन् । सैनिक अस्पताल भर्ना गरिएका उनीहरुलाई रेम्डेसिभिर नामको औषधीबाट

अमेरिकी राष्ट्रपति ट्रम्पको अस्पतालबाटै काम गर्ने योजना

१७ असोज: कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । उनलाई

कोरोनाबाट विश्वभर १० लाख ३३ हजारको मृत्यु

१७ असोज: विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० लाख ३३ हजार ३३० पुगेको छ । कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

एजेन्सी, १७ असोज । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ८ सय ७५ पुगेको

कोरोना संक्रमित ट्रम्प दम्पत्ति सैनिक अस्पताल भर्ना

वासिङटन, असोज १७ । शुक्रबार कोरोना भाइरस पुष्टि भएका अमेरिकी राष्ट्रपति ट्रम्प दम्पत्ति उपचारका लागि सैनिक अस्पताल भर्ना भएका छन् । उनी उपचारका लागि बेथेस्डा, मेरील्याण्ड स्थित वाल्टर रिड नेशनल

गल्कोट समाज जापानको अध्यक्षमा यम खत्री

जापान, १६ असोज । जापानको ओशाका शहरमा भएको गल्कोट समाज जापानको छैटौं अधिबेसनले सर्बसम्मतीबाट गल्कोट समाज जापानको अध्यक्षमा यम खत्रीलाई चयन गरेको छ । उक्त अधिवेशनमा जापानको बिभिन्न क्षेत्रमा रहने