Logo
विश्व

चीन र अमेरिकाबीच तनाव बढ्दै, चेङ्दुको अमेरिकी वाणिज्यदुतावास ७२ घण्टाभित्र बन्द गर्न चीनको आदेश

-रिपोर्टर्स नेपाल/संवाददाता

९ साउन:  चीनले दक्षिण पश्चिम शहर चेङ्दुस्थित अमेरिकी वाणिज्यदूतावास कार्यालय बन्द गर्न शुक्रबार आदेश दिएको छ । संयुक्तराज्य अमेरिकाले ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावास कार्यालय ७२ घण्टाभित्र

विस्तृत पढ्नुहोस
फ्लोरिडामा आयोजित रिपब्लिकनको राष्ट्रिय सम्मेलन कोरोनाका कारण स्थगित

९ साउन : अमेरिकाको फ्लोरिडा राज्यमा अमेरिकी रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलन स्थगित हुने भएको छ । सो कुराको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका हुन्। उनले पूर्व निर्धारित समयमा उक्त

इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास

९ साउन : इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ । मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पहाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर

कोरोनाविरुद्व भ्याक्सिन विकासका लागी चीनले ल्याटिन अमेरिका र क्यारिबीयनमा एक अर्ब डलरको लगानी गर्ने

एजेन्सी, ९ साउन । चीनले ल्याटिन अमेरिका र क्यारिबीयनलाई कोरोनाविरुद्वको भ्यक्सिनमा विकासका लागी एक अर्ब डलरको लगानी अथवा ऋण दिने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले बुधबार त्रीपक्षीय भर्चुअल

के अमेरिकामा वैज्ञानिकको भेषमा चिनियाँ सैनिक लुकेर बसेका हुन् ?

एजेन्सी, ९ साउन । अमेरिका र चीनबीच तनाव बढ्दै गएको छ । ह्युस्टनस्थित रहेको महावाणिज्यदुतावासमा अवैध तरिकाले चिनियाँ वैज्ञानिकहरु लुकेर बसेको आरोप अमेरिकी सुरक्षा निकाय एफबिआईले दाबी गरेको छ ।

अमेरिकी वाणिज्य दूतावास बन्द गर्न बेइजिङको निर्देशन

बेइजीङ, साउन ९ ।चीनले दक्षिण-पश्चिमी सहर छेङ्दुमा स्थापित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ। अमेरिकाले टेक्ससको ह्यूस्टनस्थित चीनको वाणिज्य दूतावास शुक्रवारसम्म बन्द गर्न निर्देशन दिएपछि चीनले प्रत्युत्तरमा यो

तालिवान लडाकूको आक्रमण विफल, १३ जना गैर–अफगानीसहित ३१ को मृत्यु

८ साउन :अफगानिस्तानको सरकारी सुरक्षा फौजको आक्रमणमा परी तालिवान लडाकूतर्फ ३१ जनाको मृत्यु भएको छ । रक्षा मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार नान्गाहर प्रान्तमा बुधबार भएको घटनामा परी अरु १५

कर्मचारी कटौती गर्ने एयर बसको निर्णयको विरोधमा प्रदर्शन

८ साउन: युरोपियन विमान कम्पनी एयरबसमा एक हजार ६०० रोजगारीका अवसर कटौतीको बिषयलाई लिएर बिहीबार स्पेनभरी हजारौं एयरबस कर्मचारीहरूले प्रदर्शन गरेका छन् । यद्यपि सयौं रोजगारी कटौती गर्ने घोषणा महामारी

जापानमा थप कोरोना सङ्क्रमितको सङ्ख्या ९२०, कूल सङ्ख्या २८ हजार भन्दा बढी

८ साउन: जापानमा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या ९२० पुगेको र बिहीबारसम्म जापानमा कूल २८ हजार १९० जना सङ्क्रमित भएको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय सरकारहरूले जानकारी गराएका छन् ।

अमेरिकी नागरिकलाई मास्क लगाउन निर्देशन

८ साउन : अमेरिकी सरकारले आफ्ना नागरिकलाई घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएको भनेका हुन् । यसअघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकलाई अनिवार्य मास्क प्रयोग

फ्रान्सेली विदेशमन्त्री लेबनानमा, आर्थिक संकट छलफलको मुख्य एजेन्डा

८ साउन: फ्रान्सका विदेशमन्त्री जाँ–येभ्स ली ड्रायन संकटग्रस्त मुलुक लेबनानको दुई दिने भ्रमणका लागि बिहीबार बेरुत पुगेका छन् । विदेशमन्त्री ड्रायनले लेबनानका राष्ट्रपति मिसेल आउन सहित प्रधानमन्त्री हस्सन डायब र

कोरियामा २० वर्ष यताकै सबैभन्दा कम आर्थिक वृद्धि

८ साउन: दक्षिण कोरियाको अर्थतन्त्र चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २० वर्ष यताकै सबैभन्दा कम आर्थिक वृद्धि भएको केन्द्रीय बैंकले बिहीबार जनाएको छ ।कोरोनाभाइरसका कारण निर्यात घटेसँगै अर्थतन्त्रमा ठूलो

Screenshot