Logo
विश्व

भारतीय कम्पनिद्वारा २०२१ को मार्च महिनामा कोरोनाविरुद्धको खोप ल्याउने तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ६ साउन । कोरोना खोपको दौडले गति लिइरहँदा नयाँ कम्पनीहरु आफ्नो परिक्षणहरुलाई तीव्रता दिने योजना बनाइरहेका छन् । भारतको पुना शहरमा रहेको गेन्नोभा वायोटेक

विस्तृत पढ्नुहोस
विश्वभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या छ लाख १३ हजार नाघ्यो

६ साउन: विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख १३ हजार ५४२ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मङ्गलबार जानकारी दिएको छ ।सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरीमा १ करोड ४८

अमेरिकामा एकैदिन ६० हजार कोरोना संक्रमित थपिए

६ साउन :संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले गएको २४ घन्टामा ६१ हजार २८८ जना

भारतको आसाम राज्यमा बाढीबाट १११ जनाको मृत्यु, लाखौँ व्यक्ति प्रभावित

६ साउन: भारतीय उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११ जना स्थानीय नागरिकको ज्यान लिएको छ । राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् ।

चीन र अमेरिकाबीच बढ्दो तनावले युद्वको खतरा

एजेन्सी, ६ साउन । चीन र अमेरिकाबीच दिनप्रतिदिन तनाव बढ्दै गएको छ । दुवै देशबीच हङकङ, साउथ चाइना सी, हुवावे र कोरोना भाइरसको आरोप प्रत्यारोपले तनाव आक्रमक बन्दै गएको देखिएको

राजीव गान्धीको हत्याकी दोषी नलिनीद्वारा जेलमै आत्महत्याको प्रयास

एजेन्सी, ६ साउन । भारतका पूर्व प्रधामन्त्री राजीव गान्धीको हत्यामा दोषी ठहरिएकी नलिनी श्रीहरनले जेलमै आत्महत्याको प्रयास गरेकी छिन् । उनले सोमबार आत्महत्याको प्रयास गरेकी हुन् । नलिनीका वकिल पी

इजिप्टको संसदद्वारा लिबियामा सेना पठाउन स्वीकृत

६ साउन : इजिप्टको संसदले मुलुकबाहिर सेना परिचालन गर्ने एउटा प्रस्तावलाई सोमबार स्वीकृति दिएको छ । राष्ट्रपति अब्देल फातेह–अल सिसीले लिबियामा टर्कीको समर्थनप्राप्त सैन्यबल विरुद्ध सैन्य कारबाही गर्ने धम्की दिएलगत्तै

युरोपेली युनियनद्वारा २१ खर्ब डलरको बजेट स्वीकृत

६ साउन : युरोपेली युनियनका नेताहरुले चार दिनदेखिको लामो विवाद र बहसबीच अन्ततः २१ खर्ब डलरको बजेट पारित गर्न सहमति जनाएका छन् । यस बजेटसँगै कोरोनाभाइरसका कारण संकटमा परेको अर्थतन्त्र

बेलायतले कोभिड–१९ विरुद्धको सम्भावित खोपको नौ करोड खुराक खरिद गर्ने

काठमाडौं, साउन ६ । बेलायतले कोभिड–१९ विरुद्धको सम्भावित खोपको नौ करोड खुराक खरिद गर्ने सम्झौता गरेको छ । बेलायत सरकारले सोमबार खोप र औषधी उत्पादक कम्पनीहरू बायो एनटेक, फिजर र

गुगलले ल्यायो भिडियो सहितको नयाँ किनमेल एप

५ साउन: प्रविधिको अग्रणी संस्था गुगलले किनमेल सम्वन्धी नयाँ एप ल्याउन लागेको छ ।नयाँ एपमा केही नयाँ प्रयोगहरु गर्न थालिएको र यसले मानव जीवनलाई धेरै सहज बनाउने निर्माताहरुको विश्वास छ

बेलायत र चीनमा विकशित कोरोनाका दुई खोपहरू ‘प्रतिरक्षा प्रतिक्रिया उत्पादन’ गर्न सफल

५ साउन : कोरोनाभाइरस (कोभिड–१९) को खोपको परीक्षणमा बेलायत र चीनमा विकसित भएका दुई खोपहरूले ‘रोग प्रतिरोधी प्रतिक्रिया उत्पादन’ गर्न सफल भएको चिकित्सकहरूले बताएका छन् । ती खोपको परीक्षणमा सहभागी

कोरोना भाइरसपछिको सुधार योजनाका लागि सम्झौता हुनेमा नेताहरू आशावादी

५ साउन : कोरोनाभाइरसका कारण थला परेको अर्थतन्त्रलाई उकास्न कोरोनाभाइरसपछिको आर्थिक पुनःप्राप्ति योजनाका लागि सम्झौता हुनेमा यूरोपेली नेताहरूले विश्वास व्यक्त गरेका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र जर्मन चान्सलर

Screenshot