Logo
कोरोना भाइरस

निषेधाज्ञामा महिला तथा बालबालिकाको उद्धार गर्न समिति गठन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १ जेठ: राष्ट्रिय महिला आयोगले कोरोना भाइरस नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको समयमा लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको तत्काल उद्धार, राहत, औषधोपचार गर्न

विस्तृत पढ्नुहोस
जापानले गर्‍यो थप तीन राज्यमा स्वास्थ्य संकटकाल घोषणा

एजेन्सी, १ जेठ । जापानले थप तीन राज्यमा स्वास्थ्य संकटकाल घोषणा गरेको छ । कोभिड-१९ वृद्धि भएको भन्दै जापानले थप तीन राज्यमा स्वास्थ्य सङ्कट क्षेत्रका रूपमा विस्तार गरेको हो ।

मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या

–नवीन लामिछाने मनाङ, १ जेठ : नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना फैलिएपछि बढ्दो सङ्क्रमितको सङ्ख्यासँगै मनाङमा उनीहरूको उपचारमा समस्या देखिएको छ । उपचारको समस्या न्युनीकरण भएको छैन भने व्यवस्थित

थाइल्यान्डद्वारा १७ थान अक्सिजन सङ्केन्द्रक हस्तान्तरण

काठमाडौँ, १ जेठ: थाइल्यान्डले दोस्रो लहरको कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन १७ थान अक्सिजन सङ्केन्द्रक प्रदान गरेको छ । थाइल्यान्डका जनताले थाई गुम्बा लुम्बिनीमार्फत उपलब्ध गराएका ती सङ्केन्द्रक नेपालका लागि

अस्पताललाई अक्सिजन सिलिण्डर

ताप्लेजुङ, १ जेठ: ताप्लेजुङ उद्योग वाणिज्य संघले जिल्ला अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । संघले विभिन्न दाताबाट सहयोग जुटाएर क्सिजन सिलिण्डर किनेर अस्पताललाई प्रदान गरेको हो ।

मध्यपुरथिमिमा अक्सिजन उत्पादनसँगै अमेरिकाबाट उपकरण सहयोग

-रमेश गिरी भक्तपुर, १ जेठ : मध्यपुरथिमि नगरपालिकाले रु. ६५ लाखमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा स्थापना गरेको एयर बेस प्लान्टबाट अक्सिजन उत्पादन गरी आजबाट कोभिड–१९ का बिरामीलाई दिन शुरु

हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर

वाग्मती प्रदेशको राजधानी हेटौँडा स्थित हेटौँडा अस्पतालमा शुक्रवार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा काठमाडौँबाट अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ । अक्सिजनको अभाव झेलिरहेको सो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिण्डरको

सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा

कर्णाली, १ जेठ: कोरोना सङ्क्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयद्धारा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार

जाजरकोटमा निषेधाज्ञा थपियो : मेयर चढ्ने गाडी कोरोना नियन्त्रणमा

जाजरकोट , १ जेठ: कोरोना नियन्त्रण गर्न जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । कोरोना फैलने दर बढेकाले दुइ हप्ता निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिए

बाँकेमा थप पाँच सङ्क्रमितको मृत्यु

राँझा, १ जेठ: बाँके अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु

शुक्रबार ८ हजार ५२० संक्रमित थप, २०३ जनाकोे मृत्यु

काठमाडौं, ३१ बैशाख । आज नेपालमा कोरोना भाइरसका ८ हजार ५ सय २०  जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको

अक्सिजनसहित सय शय्याकोे आइसोलेशन बनाउँदै प्रदेश सरकार

गलकोट, ३१ वैशाख: धौलागिरि अस्पतालमा कोरोना सङ्क्रमितका लागि शय्या थप्न गण्डकी प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको छ । सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अस्पतालको क्षमता बढाउन

Screenshot