Logo
कोरोना भाइरस

सबै पालिकामा आइसोलेसन कक्ष तयार

-रिपोर्टर्स नेपाल/संवाददाता

चौतारा, २८ बैसाख: कोभिड–१९ को दोस्रो लहर शुरु भई सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुँदै गएपछि सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहमा आइसोलेसन कक्ष तयार गरिएको

विस्तृत पढ्नुहोस
कैलालीमा यस्ता समस्या, पिसिआर रिपोर्ट नै सात दिन कुर्नुपर्छ

–दुर्गा देवकोटा टीकापुर, २८ वैशाख : कैलालीको टीकापुर नगरपालिका–१ की २५ वर्षीया एक महिलामा वैशाख १७ गते कोरोनाको लक्षण देखाप¥यो । उनी टीकापुरमा एक सरकारी कार्यालयमा काम गर्छिन् । त्यसपछि

कालीमाटी तरकारी बजार बन्द

काठमाडौँ, २८ वैशाख: पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ ।तरकारी बजार विकास समितिले आज एक सूचना

तुलसीपुरमा आइसोलेशन सञ्चालन

दाङ, २८ वैशाख: तुलसीपुर उपमहानगरपालिकाले कोरोनाका सङ्क्रमितलाई लक्षित गरेर २५ श्ययाको आइसोलेशन अस्पताल सञ्चालनमा ल्याएको छ । तुलसीपुर नगरपालिका–८ को अश्वारा सोमबार रातिदेखि अस्पताल सञ्चालनमा आएको हो । तुलसीपुर मेट्रो

दिनहुँ थपिँदै सङ्क्रमित

पाँचथर, २८ वैशाख: जिल्लाका नयाँ भेरियन्टको कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज बिहानसम्ममा सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ । सोमबार जिल्लामा १३ नयाँ सङ्क्रमित थपिएका छन् ।

भारतमा कोभिड संक्रमित घट्न थाले, २४ घण्टामा तीन लाख ३० हजार नयाँ संक्रमित

२८ बैशाख : भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी हुन थालेको छ । कोभिड–१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै

बङ्गलादेशद्वारा औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ, २८ वैशाख: बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जाहिद मल्लिकले नेपाल सरकारको कोरोनाविरुद्धको लडाइँमा सघाउन औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । ढाकामा

कोरोना महामारी र खोपको विश्व राजनीति

–एकराज पाठक काठमाडौँ, २८ वैशाख : कोभिड–१९ को जीवाणुले विश्वभरिका देशलाई डस्न थालेको ठ्याक्कै डेढ वर्ष भयो । सन् २०२० को डिसेम्बरमा चीनको वुहानबाट उत्पत्ति भएको भनिएको यो विषाक्त जीवाणुले

रसुवामा पनि निषेधाज्ञा जारी

रसुवा, २८ वैशाख: कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै गए रातिदेखि लागू हुनेगरी

निषेधाज्ञालाई थप कडाइ

वाग्मती, २८ वैशाख: प्रदेश राजधानी हेटौँडामा यसअगावै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञालाई थप कडाइ गर्ने जनाएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई थप कडाइ गर्ने

सिलिण्डर व्यवस्थापनमा जुट्यो गाउँपालिका

दमौली, २८ वैशाख: तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले आँबुखैरेनी गाउँपालिकालाई सिलिण्डर हस्तान्तरण गरेको छ । कोभिड सङ्क्रमण बढेपछि बजारमा अक्सिजन सिलिण्डर अभाव भएकाले केन्द्रले मर्मत प्रयोजनका लागि भण्डार गरी

हेलिकोप्टर कम्पनीलाई बढी शुल्क नलिन क्यानको निर्देशन

काठमाडौँ, २८ वैशाख: आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ